Tuesday, August 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुकुम्वासी समस्या समाधान गर्छु : पोखरेल

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २०, २०७७
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुकुम्वासी समस्या समाधान गर्छु : पोखरेल
105
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । इनरुवा नगरपालिकाका पूर्वमेयर खेमराज पोखरेलले सुकुम्वासी समस्या समाधान गर्ने बताएका छन् । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले माघ १९ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार नेपाल सरकारले भूमीसम्बन्धी समस्या समाधान गर्न आयोग गठन गर्दै उनलाई अध्यक्षमा मनोनित गरेको छ ।

भूमिसम्बन्धी समस्या समाधान आयोग सुनसरी जिल्ला कार्यसमितिको अध्यक्ष पदमा इनरुवा–५ का पोखरेलको अध्यक्षतामा तीन सदस्य जिल्ला कार्यसमिति चयन गरेको छ । सुनसरीमा यसअघि पनि पोखरेलले सुकुम्वासी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष पदको जिम्मेवारी सम्हालेका थिए ।

‘आयोगको जिम्मेवारी पाएँ तर काम गर्न पाइन,’ उनले भने, ‘सर्वोच्च अदालतमा मुद्दा परेको हुनाले त्यस बेला सुकुम्वासी आयोगसम्बन्धी काम गर्न सकिएन ।’ सुकुम्वासी आयोगमा अध्यक्ष पदको जिम्मेवारी पाए पनि समस्या समाधान गर्न

नसकेको र पुनः सरकारले सुनसरी जिल्लाको अध्यक्षमा मनोनित गरको हुनाले भूमी व्यवस्थापनसम्बन्धी काम गर्ने र सुकुम्वासी समस्या समाधान गर्न आफू लागिपर्ने बताए ।

सुनसरी जिल्लामा रहेको सुकुम्वासीहरुको तथ्याङ्क संकलन गरी समस्या समाधान गर्न आफूहरु लागिपर्ने पोखरेलले बताए । उनका अनुसार स्थानीय पालिकाहरुसँग समन्वय गरी आवश्यकताअनुसार पालिका छनौट गरी सुकुम्वासीसम्बन्धी काम सुरु गरिनेछ ।

जिल्लाको समस्या पहिचान गरी सुकुम्वासी समस्या समाधान गर्न यस आयोगले इमान्दारिताका साथ काम गर्ने र सुकुम्वासीहरुलाई ऐलानी जग्गाअनुसार लालपूर्जा वितरणसमेत गर्ने उनले बताए । अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्ने, सुकुम्वासीलाई लालपूर्जा वितरण गर्ने र पालिकाहरुसँग समन्वय गरी छलफल तथा बहस गरी काम सुरु गर्ने पोखरेलको भनाइ छ ।

सुनसरीको धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकामा सुकुम्वासी समस्या समाधान गर्न काम सुरु भइसेकेको र अब जिल्लास्तरमा नेतृत्व दिएकाले चाँडोभन्दा चाँडो काम सुरु गर्ने पोखरेलले प्रतिक्रिया दिएका छन् ।

भूमीसम्बन्धी समस्या समाधान आयोग सुनसरी जिल्ला कार्यसमितिको विज्ञमा इटहरी उपमहानगरपालिका २० बस्ने सूर्यकुमार राई र सदस्यमा बराहक्षेत्र नगरपालिका वडा ८ बस्ने बद्रीनाथ घिमिरे चयन भएका हुन् ।

Tags: इनरुवा नगरपालिकापूर्वमेयर खेमराज पोखरेलभूमी व्यवस्थासहकारी तथा गरिबी निवारण मन्त्रालय
Share42Tweet26SendScan
Previous Post

जेष्ठ नागरिक दन्त उपहार

Next Post

हरिनगरका पुलको अनुगमन

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
हरिनगरका पुलको अनुगमन

हरिनगरका पुलको अनुगमन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, भदौ ८, २०८३
Mon, August 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In