Friday, July 10, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगरका पुलको अनुगमन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २०, २०७७
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
हरिनगरका पुलको अनुगमन
76
SHARES
Share on FacebookShare on Twitter

हरिनगरा । सुनसरीको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँले हरिनगर गाउँपालिकाभित्र निर्माणाधीन रहेका नौवटा पुलको अनुगमन गरेका छन् । हरिनगर गाउँपालिका वडा नम्बर–५, ६ र ७ अन्र्तगत नौवटा पुल निर्माणाधीन रहेको अवस्थामा अध्यक्ष अन्सारीसहितको टोलीले अनुगमन गरेको हो ।

हरिनगर–५, ६ र ७ मा वर्षायामको समयमा पानीको निकास नहुदाँ समस्या हुँदै आएकाले समस्या समाधान गर्नका लागि नौवटा पुल निर्माणाधीन अवस्थामा रहेको अध्यक्ष अन्सारीले बताए । ‘हरिनगर पालिकाको ठूलो समस्या सुनसरीको खोलाको पानीले यस क्षेत्रका सर्वसाधारणहरु डुबानमा पर्ने गरेका छन्,’ उनले भने, ‘सुनसरी खोलाको पानी र वर्षायामको पानीले आवतजावत गर्न समस्या भएकोले यस क्षेत्रमा नौवटा पुल निर्माणले समस्या समाधान हुन्छ ।’

आवतजावत गर्नका लागि कालोपत्रे सडक यस क्षेत्रमा बनिसकेको र केही ठाउँमा बन्न बाँकी रहेकाले केही महिनामा नै कालोपत्रे सडक बनेपछि यस क्षेत्रका जनतालाई आउजाउ गर्न सजिलो हुने उनले बताए ।

‘हरिनगर गाउँपालिकाको ७ नम्बर वडामा तीनवटा र ५ मा एउटा पुल निर्माणको कार्य सम्पन्न भएको र पाँचवटा पुल निर्माणाधीन अवस्थामा रहेको छ,’ उनले भने । पालिकाको ७ नम्बर वडाको तीनवटा पुल निर्माण कार्य सम्पन्न भइसकेको हुँदा यस बाटोबाट घुस्कीदेखि देवानगञ्ज आउजाउ गर्न पाँच मिनेट लाग्नेसमेत उनले बताए ।

यस क्षेत्रको बाटो पनि केही महिनामा कालोपत्रे सडक निर्माण कार्य सम्पन्न भएपछि आउजाउ गर्न सहज हुने र व्यापारिक केन्द्रको सदरमुकाम बनाउनका लागि आफूले देवानगञ्ज, हरिनगर र घुस्की बजारलाई जोड्नका लागि काम थालनी गरेकोसमेत उनले बताए ।

भुटाहाबाट भारतीय बजार बसमतिया, घुस्कीबाट भारतीय बजार घुर्ना र हरिनगरा हुँदै वसन्तपुरदेखि बसमतिया र घुर्ना बजार आउन अब कुनै समस्या नहुने उनले बताए । आफू जनप्रतिनिधि भएको साढे तीन वर्षमा यस क्षेत्रलाई विकासको हव बनाएको र व्यापारिक केन्द्र बनाउनका लागि अधारभूत आवश्यकता पूरा गरी विकासको लहर ल्याएकोसमेत उनको कथन छ ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर खड्का र वडा नम्बर ६ का वडाध्यक्ष इसराईल अन्सारी र नेपाली कांग्रेसका सभापति शिवहरि श्रेष्ठसहितको टोलीले अनुगमन गरेको थियो ।

Tags: गाउँपालिकाका अध्यक्ष गफार अन्सारीहरिनगर गाउँपालिकाहरिनगरा
Share30Tweet19SendScan
Previous Post

सुकुम्वासी समस्या समाधान गर्छु : पोखरेल

Next Post

‘थारु पत्रकारिता पुरस्कार’ स्थापना

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
‘थारु पत्रकारिता पुरस्कार’ स्थापना

‘थारु पत्रकारिता पुरस्कार’ स्थापना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, असार २६, २०८३
Fri, July 10, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In