Sunday, April 19, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

देशमा वैकल्पिक शक्तिको आवश्यकता छ :महतो

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २१, २०७७
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
देशमा वैकल्पिक शक्तिको आवश्यकता छ :महतो
81
SHARES
Share on FacebookShare on Twitter

इनरुवा। जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले देशमा वैकल्पिक शक्तिको आवश्यकता रहेको बताएका छन् । लोकतन्त्र रक्षा र अधिकार पहिचानका लागि वैकल्पिक शक्तिको रुपमा जनता समाजवादी पार्टीलाई स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।

सुनसरीको इनरुवामा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता महतोले जनताले वैकल्पिक शक्तिको खोजीमा रहेकाले आफूहरुले जनता समाजवादी पार्टीलाई वैकल्पिक शक्तिको रुपमा प्रस्तुत गर्ने बताएका छन् ।

जनता समाजवादी पार्टीले शक्ति निर्माणको प्रक्रियालाई सुरु गरेको बताउँदै वरिष्ठ नेता महतोले तराई, पहाड, हिमालका जनताले अधिकार पहिचानका लागि राष्ट्रिय मुक्तिको आन्दोलन गर्नुपर्ने बताए । नेपाली कांग्रेस र कम्युनिस्ट पार्टी छाडेर यता सबै पार्टीहरु मिलेर राष्ट्रिय मुक्तिको आन्दोलन गर्न आवश्यक रहेको उनले बताए ।

आन्दोलनको तयारी गर्नुपर्ने नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्दै अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनविरुद्ध एकजुट भएर आन्दोलन गर्नुपर्ने जिकिरसमेत उनले गरे ।

जनता समाजवादी पार्टीको एजेण्डामाथि जसले समर्थन गर्छ उतै जाने संकेत गर्दै वरिष्ठ नेता महतोले संविधान संशोधन भएमात्र मधेशी जनताको अधिकार पहिचान स्थापित हुने बताए ।

अहिले परिस्थितिमा जनता समाजवादी पार्टीले उठाएको एजेण्डामाथि नेपाली कांग्रेस वा कम्युनिस्टले समर्थन ग¥यो भने संयुक्त आन्दोलनबाट अगाडि बढ्ने बताए ।

‘प्रतिगमनको विरुद्धमा संघर्ष गर्न आवश्यक रहेको छ,’ उनले भने, ‘अधिकार पहिचान, सुशासन, समृद्धिका लागि आफू राष्ट्रिय मुक्ति आन्दोलनबाट देशको वैकल्पिक शक्तिको रुपमा स्थापित गर्नुपर्छ ।’

जनता समाजवादी पार्टीले दुई वटा जिम्मेवारीलाई पूरा गर्ने दायित्व भएको उनले बताए । लोकतन्त्रको रक्षा गर्ने र अधिकार, पहिचान, सुशासन, समृद्धिको एजेण्डालाई पूरा गर्ने ठूलो जिम्मेवारी जसपाको काँधमा रहेकोसमेत उनले बताए ।

सोही कार्यक्रममा त्रिलोकनाथ गुप्ता सहित ५० जनाले विभिन्न पार्टी परित्याग गरी जनता समाजवादी पार्टी सुनसरीमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले फुलमाला र अविरको टिका लगाई स्वागत गरेका थिए ।

Share32Tweet20SendScan
Previous Post

राष्ट्रिय युवा संघमा गुरुङ

Next Post

धरानमा बन्दकर्ता र मजदुर बिच झडप

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
धरानमा बन्दकर्ता र मजदुर बिच झडप

धरानमा बन्दकर्ता र मजदुर बिच झडप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In