Monday, May 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

राष्ट्रिय युवा संघमा गुरुङ

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २१, २०७७
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
राष्ट्रिय युवा संघमा गुरुङ
99
SHARES
Share on FacebookShare on Twitter

इनरुवा। राष्ट्रिय युवा संघ नेपाल सुनसरी जिल्ला कमिटिको संयोजकमा अरुण गुरुङ चयन भएका छन् ।

ओली पक्षका युवाहरुको एक भेलाले बुधबार गुरुङको संयोजकत्वमा एक सय पाँच जनाको जिल्ला कमिटी विस्तार गरिएको छ ।

नेकपामा ओली समूह र प्रचण्ड–नेपाल समूह विभाजित भएपछि भातृ संगठनहरु पनि आआफ्नो पक्षका भातृ संगठनहरु विस्तार गर्ने क्रमलाई जारी राख्दै प्रधानमन्त्री केपी शर्मा ओली पक्षका राष्ट्रिय युवा संघ नेपाल सुनसरीको जिल्ला कमिटी विस्तार गरिएको हो ।

राष्ट्रिय युवा संघ नेपाल सुनसरी जिल्ला कमिटीका सह–संयोजक इनरुवा–५ का युवा नेता पुकार पोखरेललाई सर्वसम्मतबाट चयन गरेका हुन् ।

राष्ट्रिय युवा संघ नेपाल सुनसरी जिल्ला कार्यसमितिका सदस्यहरु युवा नेता रमेशकुमार यादव, पुनमकुमारी साह, रितिक यादव, श्रीप्रकाश मेहता, रविन्द्र यादव, मञ्जित राम, कादिर हुसैन, इमरान आलम, सद्दाम हुसैन, रियाज हुसैन, सुजन लामा, रवि कार्की, रञ्जु सिग्देल, लक्ष्मण साह, सुरेशराज दाहाल, कपिल रिजाल, गौरवजंग राणा, रेणुका चौधरी, धीरज वर्मा, अमित ढकाल, नागेश्वर मेहतासहित एक सय पाँच सदस्यीय जिल्ला कार्यसमिति चयन गरेका हुन् ।

राष्ट्रिय युवा संघ नेपाल सुनसरी जिल्ला कमिटी विस्तार गरी सुनसरीको इटहरीमा घोषणा कार्यक्रममार्फत् नामहरु सार्वजनिक गरेका हुन् ।

त्यसैगरी राष्ट्रिय युवा संघ नेपाल इनरुवा नगर कमिटीका संयोजक इनरुवा–६ का युवा नेता प्रताप भट्टराईलाई चयन गरेका छन् भने हरिनगर गाउँपालिकाका संयोजक जियाउँद्धिन अन्सारी र सह–संयोजक साजिद आलमलाई चयन गरेका हुन् ।

घोषणा कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य मुरारी सुवेदी, इटहरीका उपमेयर तथा नेकपाका केन्द्रीय लक्ष्मी गौतम, युवा संघका केन्द्रीय सदस्य प्रल्हाद बस्नेत, राष्ट्रिय युवा संघ नेपाल सुनसरीका इन्जार्च देवानन्द मेहता लगायतको उपस्थिति रहेको थियो ।

Share40Tweet25SendScan
Previous Post

इनरुवामा मसाल जुलुस प्रदर्शन

Next Post

देशमा वैकल्पिक शक्तिको आवश्यकता छ :महतो

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
देशमा वैकल्पिक शक्तिको आवश्यकता छ :महतो

देशमा वैकल्पिक शक्तिको आवश्यकता छ :महतो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, जेष्ठ ३, २०८३
Sun, May 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In