Monday, November 17, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

बसपार्कमा अस्पताल नबनाउन जग्गादाताको चेतावनी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २२, २०७७
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
बसपार्कमा अस्पताल नबनाउन जग्गादाताको चेतावनी
105
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा –४ मा निर्मित इनरुवा बसपार्क चार वर्ष बित्दा पनि सञ्चालन नभई त्यहाँ प्रादेशिक प्रहरी अस्प्ताल स्थापना गर्ने चर्चा सुरु भएपछि बसपार्क निर्माणका निम्ति जग्गा दिने दाताहरु आन्दोलित बनेका छन् ।

निर्माण भएको लामो समय बिते पनि त्यहाँ बसपार्क सञ्चालन नभई सोको सट्टा इनरुवा नगरपालिकाले नेपाल प्रहरीको प्रादेशिक अस्पतालको रुपमा सो क्षेत्रलाई प्रयोगमा ल्याउने घोषणा गरेपछि सो क्षेत्रमा जग्गादाता आन्दोलित बनेका हुन् ।

उक्त क्षेत्रमा बसपार्क निर्माणका निम्ति सो क्षेत्रका जग्गाधनीहरुले निःशुल्करुपमा जग्गा उपलब्ध गराएपछि त्यहाँ इनरुवा बसपार्कको टर्मिनल निर्माण सम्पन्न भएको हो । तर केही अज्ञात विवादका कारण त्यहाँ हालसम्म बसपार्कको सञ्चालन हुन सकेको छैन ।

जग्गादाताहरुले जुन प्रयोजनका निम्ति जग्गा दिइएको हो, त्यहाँ सोही प्रयोजनलाई लागू गर्न माग गर्दै अन्य प्रयोगजनमा त्यसलाई प्रयोग गरे आफूहरुलाई मान्य नहुने चेतावनीसमेत दिएका छन् ।

इनरुवा नगरपालिकाले नगरवासी तथा वडावासीसँग कुनै सरसल्लाह नगरी प्रादेशिक अस्पताल बनाउनका लागि सिफारिस दिएको भन्दै त्यसको विरुद्ध आन्दोलन गर्ने तयारीमा आपूmहरु जुटेको जग्गादाताहरुको भनाइ छ ।

सो क्षेत्रमा अस्पताल सञ्चालन गर्ने कुरा बाहिरिएपछि असन्तुष्ट बनेका जग्गादाताहरु ले पत्रकार सम्मेलनको आयोजना गरी प्रहरी प्रादेशिक अस्पताल निर्माणको निर्णय फिर्ता लिनुपर्ने र यथासिघ्र बसपार्क सञ्चालन गर्नुपर्ने माग गरेका छन् ।

इनरुवा–४ डिकबहादुर कार्कीले समेत बसपार्क सञ्चालन गर्नुपर्ने माग गरेका छन् । प्रादेशिक अस्पतालको बारेमा आफूहरुसँग कुनै सरसल्लाह नभएकाले १२ करोडको लागतमा बनेको बसपार्क नै सञ्चालन गर्नुपर्ने जिकिर गरेका छन् ।

त्यसैगरी स्थानीय जीवानन्द झाले पनि बसपार्क सञ्चालनको विकल्प नरहेको बताए । बसपार्क सञ्चालन नगरी प्रादेशिक अस्पताल बनाउनु सरासर गलत भएको बताउँदै बसपार्ककै लागि उपयुक्त भएको ठाउँलाई अरु कुनै पनि कार्य सञ्चालन गर्न नपाउने बताए । प्रादेशिक अस्पताल नै बनाउने भए इनरुवा–४ मा ऐलानी जग्गा प्रशस्त रहेकाले अरु ठाउँमा नै बनाई तत्काल बसपार्क सञ्चालन गर्नुपर्ने माग गरेका छन् । पत्रकार सम्मेलनमा स्थानीयहरुले प्रादेशिक अस्पताल सञ्चालन गरे आफू कानुनी उपचारका लागि न्यायालय जाने र आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

Tags: नगरी प्रादेशिक अस्पताल बनाउनुप्रहरी अस्प्ताल स्थापना गर्नेबसपार्कबसपार्क सञ्चालनसुनसरी
Share42Tweet26SendScan
Previous Post

जनमतको अनादर गरी कुर्सीका लागि निर्लज्ज हुनु कदापि सह्‍य हुन्‍न : पूर्वराजा ज्ञानेन्द्र

Next Post

सुनसरीको दक्षिणमा पनि कोभिड अस्पताल

Related Posts

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
Next Post
बसपार्कमा अस्पताल नबनाउन जग्गादाताको चेतावनी

सुनसरीको दक्षिणमा पनि कोभिड अस्पताल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, मंसिर २, २०८२
Mon, November 17, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In