Friday, January 23, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home फाेटाे फिचर

सत्य संसारको चौथो वार्षिक उत्सव

पाँच जना जनप्रतिनिधि सम्मानित

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २२, २०७७
in फाेटाे फिचर, समाचार, स्थानीय समाचार
सत्य संसारको चौथो वार्षिक उत्सव
70
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवाबाट प्रकाशन हुँदै आएको सत्य संसार साप्ताहिक पत्रिकाले आफ्नो चौथो वार्षिक उत्सव सम्पन्न गरेको छ ।
सो अवसरमा पत्रिकाले सुनसरीभित्रका विभिन्न क्षेत्रका पाँचजना जनप्रतिनिधिलाई सम्मान समेत गरेको छ ।

सम्मानित हुने जनप्रतिनिधिहरुमा इनरुवा नगरपालिका प्रमुख राजन मेहता, हरिनगर गाउँपालिका अध्यक्ष गफार अंसारी, कोशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारी , रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरी र गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादव रहेका छन् ।

इनरुवा नगरपालिका प्रमुख राजन मेहताले खेलकुद विकासमा योगदान पुर्‍याएको भन्दै सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् । त्यसैगरी हरिनगर गाउँपालिका अध्यक्ष गफार अंसारीले सीमावर्ती क्षेत्रसम्म कालोपत्रे सडक निर्माण गरी त्यस क्षेत्रमा विकास निर्माण कार्यलाई अगाडि बढाएकोले सम्मान गरिएको हो ।

कोशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारीले शिक्षा क्षेत्रमा योगदान पुर्‍याएको भन्दै सम्मान पत्र सहित दोसल्ल ओढाएर सम्मान गरेका हुन् ।

त्यसैगरी रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीले सुशासन र विधिलाई कायम गरी समयमै सार्वजनिक सुनवाई र सामाजिक परीक्षण गरिरहेकोले उनलाई पनि सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

त्यसैगरी गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवले स्वास्थ्य क्षेत्रमा सुधार गरी त्यस क्षेत्रमा योगदान पुर्‍याएको भन्दै सत्य संसार साप्ताहिक पत्रिकाले सम्मान गरेको हुन् । सोही अवसरमा सो पत्रिकाको कार्यालय उद्घाटन गरिएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, इनरुवा नगर प्रमुख राजन मेहता, रामधुनी नगर प्रमुख जयप्रकाश चौधरी, कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी, हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी, नागरिक समाजका पुरुषोत्म घिमिरे, पत्रकार राजेन्द्र पोखरेल, रामरिझन यादव, उद्योग वार्णिज्य संघका इनरुवा अध्यक्ष विरेन्द्र साह, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. सूर्य नारायण मेहता लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा सत्य संसार साप्ताहिकका संरक्षक सल्लाहकार सम्पादक जयकृष्ण यादव, पत्रकारहरु शशी कोईराला, इकबाल अहमद, टोमराज मेहता, चन्दन गुप्ता, प्रमोद यादव, अमर काफ्ले, पप्पु यादव, दिपेन्द्र यादव अजमल अन्सारी, मुनाफ हसन, गणेश यादव, समाजसेवी टिका शिवाकोटी, अनरुद्ध मेहता, देवनारायण यादव, कामेश्वर यादव, श्यामप्रसाद साह, सत्यनारायण मेहता लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा साहित्यकार बिमला पोखरेल, पुरुषोत्म घिमिरे, रामशुन्द मेहता, भजनलाल मेहता, जेष्ठ नागरिक समाजका अध्यक्ष नविनचन्द साह, टिका आचार्य, अम्बिका घिमिरे, कान्दा पोखरेल भट्टराई , नेपाली काग्रेंस इनरुवा नगर कार्यसमितिका सचिव धिरज भट्टराई, अधिवक्ता श्यामिका महतो, अधिकारकर्मी चुन्नी खातुन, रिभा कर्ण , रामलखन मेहता सहितको उपस्थिती रहेको थियो ।

Tags: इनरुवा नगर प्रमुख राजन मेहतानागरिक समाजप्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलसत्य संसार साप्ताहिक पत्रिकाहरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी
Share28Tweet18SendScan
Previous Post

सुनसरीको दक्षिणमा पनि कोभिड अस्पताल

Next Post

सुनसरीमा यादव पत्रकार समाज गठन

Related Posts

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा
FEATURE

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

by सुनसरी अनलाइन
माघ ५, २०८२
0

सुनसरी । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका...

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
Next Post
सुनसरीमा यादव पत्रकार समाज गठन

सुनसरीमा यादव पत्रकार समाज गठन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा
FEATURE

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

by सुनसरी अनलाइन
माघ ५, २०८२
0

सुनसरी । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका...

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

पुस २४, २०८२
नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, माघ १०, २०८२
Fri, January 23, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In