Tuesday, August 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

संसद् पुनःस्थापनाको बिकल्प छैन : कोइराला

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २४, २०७७
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
संसद् पुनःस्थापनाको बिकल्प छैन : कोइराला
34
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले विघटित संसद् पुनःस्थापना गर्नुपर्ने बताउनुभएको छ ।

शनिवार पेशागता संगठनले आयोजना गरेको विरोध प्रदर्शन पछि आयोजित कोणसभामा नेता कोइरालाले नेपालको संविधान विपरीत विघटन भएको संसद् पुनःस्थापनाको बिकल्प नरहेको बताउनुहुँदै सरकारले गरेको असवैधानिक कदम अदालतबाट खारेज हुने र संसद् पुनस्र्थापना हुने बताउनुभयो ।

प्रदेश १ का प्रमुख प्रतिपक्षी दलका नेता समेत रहनुभएका कोइरालाले नेपालीको लागि पुस ५ गते कालोदिनको रुपमा आएको र त्यसको बिरुद्ध सत्ता र प्रतिपक्ष दुबै सडक आन्दोलनमा रहेकाले संसद् पुनःस्थापनाको विकल्प नरहेको जिकिर गर्नुभयो ।

कोइरालाले झण्डै दुई तिहाईको सरकारको नेतृत्वकर्ता नेकपाभित्रको आन्तरिक कलहले उत्पन्न भएको यो परिस्थितीलाई नेपाली कांग्रेसले कदापि स्विकार नगर्ने बताउनुभयो । उहाँले संसद् पुनःस्थापना नभए र चुनाव गराउने खाजे त्यसको परिणाम नराम्रो हुने टिप्पणी गर्नुभयो ।

संविधानमै संसद्को कार्यकाल पाँच वर्ष हुने स्पष्ट व्यवस्था भएकाले त्यसको विरुद्धमा लागेको ओली सरकार असवैधानिक कदम चालेर देशलाई अस्थिरता र अनिर्णयको बन्दीमा धकेलिन पुगेको जिकिर गर्नुभयो ।

कार्यक्रममा डीएलएका अध्यक्ष मणिराज दुलालले समेत संसद् विघटन संविधानमा कल्पना गरेको विषय भन्दा एकल सनकको भरमा गरिएकोले त्यसको पुनःस्थापनाको अर्को बिकल्प नरहेको बताउनुभयो ।

दुलालले देशबासीलाई नै गुमराहमा पारेर असवैधानिक कदम चालेको ओली सरकारको जति नै विरोध गरेपनि त्यो कम हुने टिप्पणी गर्नुभयो ।

त्यस्तै नेपाल शिक्षक संघका केन्द्रीय सदस्य बलराम आचार्यले समेत देशका पेशाकर्मी र श्रमजिविहरुको हकहितमा काम गर्नुपर्ने सरकार जनताको प्रतिनिधित्व गर्ने संसद् विघटन गरेर जनता माथि अन्याय गरेको बताउनुभयो ।

आचार्यले देशको विकास र समृद्धिको बाटोमा हिड्नुपर्ने सरकार आफनै दुई तिहाई बहुमतको पार्टीको आन्तरिक द्वन्द्वमा फसेर संसद् विघटन गरेको भन्दै पुनःस्थापना गर्नुपर्ने माग गर्नुभयो ।

त्यसैगरी नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले संसद् विघटन असवैधानिक र अलकोतान्त्रिक कदम विरुद सञ्चारकर्मीहरु पनि सडकमा आउनु परेको बताउनुभयो ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको हत्या गर्न खोज्को हुनाले पत्रकारहरु पनि संसद् विघटनको विरोध गर्दै सडकमा उत्रेको अधिकारीले बताउनुभयो । वहाँले संसद् पुनःस्थापना गरेमात्र प्रेस स्वतन्त्रताको रक्षा हुने समेत जिकिर गर्नुभयो ।

विरोध प्रदर्शन कार्यक्रम विभिन्न दशवटा भातृसंस्थाको आयोजनामा भएको थियो ।

Share14Tweet9SendScan
Previous Post

भारतमा कृषि कानूनविरुद्ध किसानको आन्दोलन जारी

Next Post

मुसहरलाई राजनीतिक दलले प्रयोग गरेको आरोप

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
मुसहरलाई राजनीतिक दलले प्रयोग गरेको आरोप

मुसहरलाई राजनीतिक दलले प्रयोग गरेको आरोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, भदौ ८, २०८३
Mon, August 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In