Tuesday, October 13, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

मेहताद्वारा १० बुँदे घोषणापत्र जारी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २४, २०७७
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
मेहताद्वारा १० बुँदे घोषणापत्र जारी
46
SHARES
Share on FacebookShare on Twitter

इनरुवा। नेपाल प्रेस युनियन इनरुवाका प्रमुख दावेदार टोमराज मेहताले आफू नेतृत्व सम्हालेपछि गर्ने विभिन्न कार्यहरुको १० बुँदे घोषणापत्र जारी गरेका छन् ।

नेपाल प्रेस युनियन इनरुवा नगर कार्यसमितिको अध्यक्ष भएपछि इनरुवाका पत्रकारहरुको हकहितका लागि काम गर्ने प्रतिवद्धतासहित आफ्नो फेसबुकमार्फत १० बुँदे घोषणा जारी गरेका हुन् ।

प्रतिक्षण दैनिक तथा सुनसरी अनलाइनका कार्यकारी सम्पादकसमेत रहेका मेहताले नेपाल प्रेस युनियन इनरुवा शाखाका अध्यक्षका दाबेदारी दिँदै आएका छन् । इनरुवा शाखालाई बिस्तार गर्ने क्रममा मेहता अध्यक्ष पदको मुख्य दाबेदार हुन् ।

मेहताले नेपाल प्रेस युनियन इनरुवा नगर अध्यक्ष भएपछि सदरमुकाम इनरुवामा कार्यरत रहेका क्रियाशील सबै पत्रकारहरुका लागि सञ्चार सामग्री तथा उपकरण प्रदान गरी व्यावसायिक पत्रकारिताको सन्देश प्रवाह गर्ने, इनरुवाका गरिब तथा पीडित पत्रकार दुई जनालाई दुई महिनाको तलब वितरण गर्ने, इनरुवालगायत आसपासका पत्रकारहरुलाई राहत उपलब्ध गराउने, रोजगार नपाएका पत्रकारहरुको तथ्याङ्क संकलन गरी रोजगारीको अवसर प्रदान गर्ने, इनरुवाका अग्रज पत्रकारहरुलाई सम्मान गर्ने, श्रमजीवी पत्रकार ऐनअनुसारको तलबका लागि पहल गर्ने घोषणापत्रमा उल्लेख गरेका छन् ।

त्यसैगरी सञ्चारमाध्यमका लागि समानुपतिक विज्ञापनका लागि पहल निरन्तर गर्ने, पत्रकारको पेशागत सुरक्षा र व्यावसायिक हितका लागि काम गर्ने र पत्रकारितामा स्वच्छता, निष्पक्षता र तटस्थताको नीतिलाई अम्लबन गरी पत्रकारितालाई समाजको ऐनाको रुपमा स्थापित गराउने प्रतिबद्धतासमेत घोषणापत्रमार्फत् व्यक्त गरेका छन् ।

Share18Tweet12SendScan
Previous Post

मुसहरलाई राजनीतिक दलले प्रयोग गरेको आरोप

Next Post

चट्याङ लागेर १ जनाको मृत्यु

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
चट्याङ लागेर १ जनाको मृत्यु

चट्याङ लागेर १ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In