Friday, September 11, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

उसत्तापक्षको अवरोधले रोकिएको सँसद बैठक

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २५, २०७७
in FEATURE, मुख्य खबर
उसत्तापक्षको अवरोधले रोकिएको सँसद बैठक
29
SHARES
Share on FacebookShare on Twitter

विराटनगर ।  प्रदेश एक सँसदको हिउँदे अधिवेशनको दोस्रो बैठक पनिकुनै निर्णयबीना स्थगितभएको छ । निर्धारित समयभन्दा झण्डै दुुइ घण्टा ढिलागरि बसेको बैठकले फागुन७गते अर्को बैठक डाकेको छ । सभामुखप्रदीपकुमार भण्डारीले कार्यसुचिभित्र राखिएको मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रतावटेवल नै नगरी अर्को बैठक अर्को मितिकालागि तय गरेका हुन् ।

नेकपाकाप्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आफुले कारवाही गरेका १६ साँसदका कारवाहीकार्यान्वयननहुन्जेल अविश्वासको प्रस्तावमाथि छलफल नै हुननसक्ने जिकिर गरे ।

उनले सभामुख भण्डारीले सभा सँचालनको जनाउदिएलगत्तै कुर्सीबाट उठेर आपत्तिजनाएकाथिए । त्यसपछि उनको समर्थन जनाउँदै अन्य सांसदले पनिआफुबसेको ठाउँबाट उठेपछि सभामुखले संसद बैठक स्थगितभएको जानकारी गराएकाथिए ।

अविश्वासको प्रस्ताव पेश गर्ने प्रश्तावक समेत रहेका इन्द्र आङ्बोले आजको निर्णय दुर्भाग्यपुर्ण रहेको टिप्पणी गरेका छन् । कार्यव्यवस्था परामर्श समितिमा एउटा सहमतीभएर कार्यसुचिमा रहेको अविश्वासको प्रश्ताव सभामुखले टेवलनगरेको भन्दै प्रचण्ड, माधवपक्षले आपत्ति प्रकट गरेको हो ।

प्रमुखप्रतपक्षी दल नेपाली काँग्रेस संसदीयदलको नेता राजिव कोइरालाले भने नेकपादुबै खेमाको चेपुवामा संसदलाई पार्न नहुने भन्दै सभामुखले सरकारसँग सेटिङ गरि सँसद अवरुद्ध गरेको टिप्पणी गरे । विश्वको सँसदीयमर्यादा विपरित भएको भन्दै यो लोकतन्त्रकालागिदुखद कुरा रहेको कोइरालाको तर्क थियो ।

Tags: नेपाली कांग्रेससंसदीयदलको नेता राजिव कोइराला
Share12Tweet7SendScan
Previous Post

आफ्नै श्रीमतीको हत्याको आरोपमा एक पक्राउ

Next Post

नेपालमा कोरोना खोप : आजबाट दोस्रो चरण सुरु

Related Posts

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
Next Post
नेपालमा कोरोना खोप : आजबाट दोस्रो चरण सुरु

नेपालमा कोरोना खोप : आजबाट दोस्रो चरण सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In