Tuesday, October 13, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

राष्ट्रिय युवा संघमा सिंह , सुनसरीबाट सचिवमा देवानन्द

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २७, २०७७
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
राष्ट्रिय युवा संघमा सिंह , सुनसरीबाट सचिवमा देवानन्द
139
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटिको संयोजक वचन बहाहुर सिंहको नेतृत्वमा पाँच सय एक जना कमिटि विस्तार गरेको छ । केपी शर्मा ओली पक्षका भातृसंगठनराष्ट्रिय युवा संघ नेपालको दोश्रो पुर्ण केन्द्रिय कमिटी बैठकको निर्णयबाट पाँच सय एक जनाको कमिटि विस्तार गरिएको हो ।

केन्द्रिय सह अध्यक्षमा किरण पौडेल रहेका छन् । यसैगरी केन्द्रिय उपाध्यक्षहरु क्षितिज थेवे, रबिन थापा, रोशन बस्नेत, सन्तोष रावल, उर्मिला सुनार, नृपेन्द्र महत, सञ्जिव झा, अमित लामा, गजेन्द्र शाही, अशोक चौलागाईं, तिरण गौतम,सुमन पुरी, अन्जना अधिकरी चयन भएका छन् ।

त्यसैगरी केन्द्रिय महासचिवमा रमेश आचार्य र केन्द्रिय उपमहासचिव रामजी सापकोटा, रमेश तिवारी चयन भएका छन् । केन्द्रिय सचिबहरु सन्तोष प्रकाश जोशी, विष्णा चन्द, सुमित्रा बोगटी, राजन थापा, सुमन बुढा, चन्द्र दाहाल, तुलबहादुर अधिकारी, रमेश पौडेल, रविन्द्र लम्साल, प्रकाश लामिछाने, गोविन्द बस्नेत, हरि लम्साल, महेन्द्र गुरुङ, खिलबहादुर राना, सम्राट गौचन, मदन भण्डारी, अमित पौडेल, शिव महर्जन, मिलन सिंह, प्रकाश लामिछाने, बिमल लामिछाने, महाराज गुरुङ, जय गुरुङ, विष्णुहरी त्रिपाठी, बेग पाण्डे, संगीता अछामी, प्रताप डल्लाकोटी, शिवचन्द्र सिंह, मोबिन आलम, क. सीता सुवेदी, अर्जुन ढुंगाना, देवानन्द मेहता, रामकाजी बान्तवा, राकेश राई, सत्यनारायण यादव चयन भएका हुन् ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय कोषाध्यक्ष मुकेश बुढाथोकी र केन्द्रिय सहकोषाध्यक्ष राकेश लामा, हिमेश केसि रहेका छन् । त्यसैगरी निर्वाचन आयोग प्रमुख बाबुराम पाण्डे, लेखा आयोग प्रमुख सुदीप सापकोटा र लेखा आयोग उपप्रमुख प्रल्हाद प्रधान चयन भएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटिका सचिवमा सुनसरी देवानगञ्ज गाउँपालिकाका युवा नेता देवानन्द मेहता चयन भएका छन् । विगत लामो समयदेखी प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा काम गर्दै आएका थिए । राष्ट्रिय युवा संघ नेपाल विस्तार गर्ने क्रममा मेहतालाई केन्द्रिय सचिवमा चयन गरेका छन् ।

सुनसरीको इन्चार्जम समेत रहेका मेहता नेकपाको भातृसंगठनलाई बलियो बनाउने काममा निरन्तर खट्दै आएका छन् । सुनसरीमा उनको मुल्याङ्कन गरेर ओली पक्षबाट उनलाई केन्द्रिय सचिवमा चयन गरेको समाचार श्रोतले जनाएको छ ।

मेहता नेपाल बाल संगठन सुनसरीका सभापतिमा समेत जिम्मेवारी सम्हालेका छन् । युवाहरुको हकअधिकारका लागि आवाज उठाउँदै आएका क्रियाशिल युवा नेता हुन् । काममा विश्वास गर्ने मेहताले संगठन विस्तारदेखी युवाहरुको समस्याप्रति चासो राख्ने जिम्मेवार युवा नेताका रुपमा समेत परिचित भएका छन् ।

मेहताको काम र इमान्दारिता देखेर ओली समुहको पक्षबाट उनलाई केन्द्रिय सचिवमा चयन गरेका छन् भने उनको कार्यशैली निकै नै प्रंशसनीय योग्य रहेको सर्वत्र चर्चा हुनथालेपछि राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटिको सचिवमा सर्वसम्मतबाट चयन गरेको राष्ट्रिय युवा संघ सुनसरीका सदस्य रमेश कुमार यादवले जानकारी दिए ।

Tags: युवाहरुको हकअधिकारका लागि आवाज उठाउँदैराष्ट्रिय युवा संघसुनसरीका सभापति
Share56Tweet35SendScan
Previous Post

लागुऔषध ट्याब्लेट र गाँजा सहित ९ जना पक्राउ

Next Post

स्मरण गुमाउने समस्या : कसरी बल्झिन्छ, कसरी उपचार गर्ने ?

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
स्मरण गुमाउने समस्या : कसरी बल्झिन्छ, कसरी उपचार गर्ने ?

स्मरण गुमाउने समस्या : कसरी बल्झिन्छ, कसरी उपचार गर्ने ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In