Monday, March 9, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home स्वास्थ्य

स्मरण गुमाउने समस्या : कसरी बल्झिन्छ, कसरी उपचार गर्ने ?

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २७, २०७७
in स्वास्थ्य
स्मरण गुमाउने समस्या : कसरी बल्झिन्छ, कसरी उपचार गर्ने ?
59
SHARES
Share on FacebookShare on Twitter

स्मरणशक्ति कमजोर (एम्नेसिया) हुने समस्या आम मानिसमा देखिने समस्या होइन । तर जसलाई यसले आक्रमण गर्छ त्यस्ता मान्छेको लागि यो जटिल समस्या हो ।

एम्नेसिया त्यतिबेला हुन्छ जतिबेला उसले आफ्नो महत्वपूर्ण जानकारी समेत याद गर्न सकिँदैन । थोरै भुलक्कड हुनु र एम्नेसिया हुनु फरक विषय हो । एम्नेसियाको जानकारीका लागि आफ्नो विगतको ठूला घटनालाई समेत स्मरण हुन्छ या हुँदैन भन्नेबाट परीक्षण गर्न सकिन्छ ।

यसमा जीवनको महत्वपूर्ण हिस्सा, यादगर घटनाहरु, जीवनमा हुने प्रमुख व्यक्तिसँगको भेट र अन्य महत्वपूर्ण विषय समेत सामेल हुन सक्छ । आफ्नो पहिचानलाई भुल्नु, फिल्म र टेलिभिजनमा एक आम समस्याको रुपमा देखाउने गरिन्छ । तर यो व्यावहारिक जीवनमा यो आमसमस्या होइन । यो समस्या वास्तविक जीवनमा हुन सम्भव हुँदैन । यसको कारण भनेको भुल्ने समस्याबाट ग्रस्त मान्छे आम रूपमा स्वयंलाई मात्र याद गर्छ भने उसलाई कुनै नयाँ जानकारी सिक्ने वा नयाँ याद नहुने समस्या बढी हुन्छ ।

एम्नेसियाले मस्तिष्कको त्यो क्षेत्रमा नोक्सानी पु¥याउँछ जो स्मरणको लागि महत्वपूर्ण हुन्छ । भुल्ने सम्बन्धी बिरामी स्थायी किसिमको पनि हुन सक्छ ।

एम्नेसियाको कुनै विशेष उपचार हुँदैन । तर स्मरण शक्ति बढाउने एवं मनोवैज्ञानिक तरिकाले भुल्नेसम्बन्धी बिरामीबाट पीडित मान्छे र उनको परिवाहरुको उपचार गर्न सकिन्छ ।

विस्मरणसम्बन्धी समस्याको प्रकार

विस्मरण सम्बन्धी समस्या धेरै प्रकारको हुने गर्छ जुन निम्नानुसार छन् ।

रेट्रोग्रेड प्रकार

विस्मरणको समस्याको रेट्रोग्रेड प्रकारमा मान्छेले अहिलेको र पहिलेको स्मरण पनि बिर्सने गर्छ । यस प्रकारको समस्यामा मान्छेले धेरै पुराना र केही समयको घटनालाई समेत आफ्नो स्मरणमा राख्न सक्दैन । पुराना यादहरु जस्तो बालापनको याद, किशोरावस्थाका यादहरु कुनै पनि स्मरणमा आउँदैन । आम रूपमा भन्दा समग्र स्मरण शक्तिलाई नै यसले सुस्त गतिमा प्रभावित बनाइरहेको हुन्छ । डिमेन्सिया जस्तो रोगलाई भुल्ने बिरामी रेट्रोग्रेड प्रकारको कारण बन्ने गर्छ ।

एन्टेरोग्रेडसम्बन्धी प्रकार

जब तपाईं भुल्ने सम्बन्धी बिरामीको एन्टेरोग्रेड प्रकारबाट पीडित हुनुहुन्छ भने अब कुनै पनि घटनालाई तपाईंले आफ्नो दिमागमा समेट्न सक्नुहुन्न । यो प्रभाव अस्थायी हुन सक्छ । उदाहरणको लागि धेरै मदिरा पिउँदा हुने विस्मरण जस्तै अवस्था यो प्रकारको समस्यामा सिर्जना हुन्छ ।

अस्थायी वैश्विक प्रकार

यदि तपाईं विस्मरण सम्बन्धी यस प्रकारको समस्याबाट ग्रस्त हुनुहुन्छ भने तपाईं भ्रम या व्याकुलता अनुभव गर्नुहुन्छ । जुन केही घण्टाको समयमा आउने गर्छ । तपाईंलाई यस अनुभवभन्दा पहिले केही घण्टामा स्मरणको नोक्सानी अनुभव हुन्छ वा सम्भवतः तपाईंलाई यस अनुभवको कुनै याद हुँदैन ।

शिशु अवस्थामा विस्मरणको समस्या

प्रायःजसो मान्छेलाई आफ्नो जीवनको पहिलो तीनदेखि पाँच वर्षसम्मका कुनै पनि घटनाहरु याद रहँदैन । यस सामान्य घटनालाई शिशुहरुमा भुल्ने सम्बन्धी बिरामी भन्ने गरिन्छ ।

विस्मरण सम्बन्धी समस्याको लक्षण

विस्मरणसम्बन्धी सामान्य लक्षण निम्नानुसार हुन्छ ।

१. एन्टेरोग्रेड विस्मरणको समस्यामा नयाँ जानकारी सिक्ने क्षमता बिग्रनु

२. रेट्रोग्रेड विस्मरण सम्बन्धी समस्यामा पछिल्लो घटनाहरु र पहिलेको परिचित जानकारीलाई याद राख्ने क्षमतामा कमी आउनु

३ अकल्पनीयतामा झूटो यादहरु बन्न सक्छ । या वास्तविक यादहरुमा गडबढी पनि हुन सक्छ ।

४. असम्बद्ध गतिविधिहरु र अकस्मात सुनिने झट्का लाग्ने खालका खबरले न्यूरोलोजिकल समस्याहरु सिर्जना गर्नेगर्छ ।  ५. भ्रम या भड्काव

विस्मरण सम्बन्धी समस्याको कारण

हाम्रो मस्तिष्कमा समस्या गराउने जुनसुकै कार्यले पनि हाम्रो स्मरणशक्तिमा समस्या गराउन सक्छ । मस्तिष्कमा पुग्ने चोट या क्षतिका कारण पनि बिरामीलाई न्यूरोलोजिकल समस्या सिर्जना हुने गर्छ । यसको निम्नलिखित कारणहरु हुन सक्छ ।

१ स्ट्रोक

२. मस्तिष्कमा समस्या सिर्जना गर्ने भाइरसको संक्रमण

३. मस्तिष्कमा हुने अपर्याप्त अक्सिजन

४. दीर्घकालीन अल्कोहलको उपयोगबाट हुनेवाला भिटामिन १ को कमी ।

५. मस्तिष्कको उक्त क्षेत्रमा ट्युमर हुनु, जुन स्मरण शक्तिको नियन्त्रित गर्नमा मद्दत गर्ने खालको हुन्छ ।

६. मस्तिष्क रोग, जस्तो अल्जाइमर रोग वा अन्य प्रकारको मनोभ्रंश आदि ।

विस्मरण सम्बन्धी समस्याबाट बच्ने उपाय

दिमागको चोट भुल्ने सम्बन्धी बिरामीको मुख्य कारण हो । त्यसैले दिमागमा पर्ने असर कम गर्नु नै यसबाट बच्ने मुख्य उपाय हो । यसबाट बच्नको लागि निम्नलिखित उपाय अपनाउन सकिन्छ ।

१. अत्यधिक मदिराको उपभोग नगर्नुहोस् ।

२. दुईपांग्रे सवारी चलाउने समयमा हेलमेट लगाउनु र चारपांग्रे सवारी चलाउने समयमा सिटबेल्ट बाँध्नु पनि बचावटको उपाय हो ।

३. टाउकोमा कुनैपनि संक्रमण भयो भने त्यसको तत्कालै उपचार खोज्नु ।

४. यदि तपाईंलाई स्ट्रोक वा अन्य गम्भीर टाउको दुखाइको समस्या छ भने यसको तुरुन्त उपचार खोज्नुपर्छ ।

Share24Tweet15SendScan
Previous Post

राष्ट्रिय युवा संघमा सिंह , सुनसरीबाट सचिवमा देवानन्द

Next Post

स्वास्थ्य शिविरबार एक हजारबढीले लाभ लिए

Related Posts

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत
FEATURE

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

by सुनसरी अनलाइन
अशोज २०, २०८२
0

सुनसरी । नेपाली काँग्रेसका युवा नेता डा. अबुल हुसेन अन्सारीले हरिनगर-४ मरिया खाेला पारी डुबानमा परेका ३० घरपरिवारलाई राहत दिएका...

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु
FEATURE

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

by सुनसरी अनलाइन
साउन ११, २०८२
0

अजितकुमार झा इनरुवा(सुनसरी)। सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका बिभिन्न स्थानीयतहमा रहेका पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको संक्रमण बढेको छ...

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

अशोज ५, २०८१
रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

रंगेलीमा नि: शुल्क  आखाँ शिविर सम्पन्न

साउन ३०, २०८१
रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

रंगेलीमा नि:शुल्क आँखा शिविर आयोजना हुने

साउन २६, २०८१
दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

दुर्गा माविमा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न

साउन ११, २०८१
Next Post
स्वास्थ्य शिविरबार एक हजारबढीले लाभ लिए

स्वास्थ्य शिविरबार एक हजारबढीले लाभ लिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, फाल्गुन २४, २०८२
Sun, March 8, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In