Saturday, May 2, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

समितिको संयोजक साहु सहित चार जना प्रहरीको नियन्त्रणमा

जसपाद्वारा रिहाईको माग

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २९, २०७७
in समाचार, स्थानीय समाचार
समितिको संयोजक साहु सहित चार जना प्रहरीको नियन्त्रणमा
121
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । अस्पताल सुधार संघर्ष समितिले तय गरेको आन्दोलन अनुसार बिहीबार धर्ना कार्यक्रमको नाममा सार्वजनिक क्षेत्रमा अवरोध पुर्‍याएको कारण सुनसरी प्रहरीले इनरुवा बजारबाट चारजनालाई पक्राउ गरेको छ ।

अस्पताल सुधारका लागि इनरुवाका युवाहरुले गठन गरेको अस्पताल सुधार संघर्ष समितिले २५ बुँदे माग राखी जिल्ला प्रशासन कार्यालय सुनसरी, इनरुवा नगरपालिका र १ नम्बर प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।

संघर्ष समितिले अस्पताल सुधार नभए आन्दोलनको चेतावनी समेत दिएको थियो । पूर्वघोषित कार्यक्रमअनुसार संघर्ष समितिले इनरुवाको लोकतान्त्रिक चोकमा विभिन्न नारावाजी गर्दै धर्नामा बसेका संघर्ष समितिको संयोजक दिलिपचन्द साहुसहित धर्मवीर आर्य, त्रिलोकचन्द गुप्ता र दिपेन्द्र साहलाई प्रहरीले पक्राउ गरेको छ ।

सर्वसाधारण नागरिकको आवतजावतको अधिकारलाई कुण्ठित गर्दै सार्वज्निकस्थलमा अवरोध गरेपछि कानुनअनुसार उनीहरुलाई पक्राउ गरिएको सुनसरी प्रहरीको भनाइ छ । यता, पक्राउ परेका चारैैजनालाई निसर्त रिहाइको माग गर्दै जनता समाजवादी पार्टी नेपाल सुनसरीले विज्ञप्ति जारी गरेको छ ।

जसपा सुनसरीका अध्यक्ष रामनारायण यादवद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा संविधानद्वारा प्रदत्त अभिव्यक्ति स्वतन्त्रताको अधिकार, शान्तिपूर्ण भेलासभा गर्न पाउने नागरिकको मौलिक अधिकारको ठाडो उल्लघंन गर्दै विनाकारण पक्राउ गरेकोप्रति खेद प्रकट गरेका छन् ।

जसपाका केन्द्रीय सदस्यसमेत रहेका साहु र अन्य जसपाका नेता तथा कार्यकर्ताहरु भएकाले अविलम्ब रिहाई गर्नुपर्ने माग राखेका छन् ।

पक्राउ परेका चारैजनालाई निसर्त रिहाई नगरिए जसपा सुनसरीले थप आन्दोलनको तयारीमा जुट्ने चेतावनी समेत दिएका छन् ।

Tags: इनरुवाको लोकतान्त्रिक चोकजसपा सुनसरीका अध्यक्ष रामनारायण यादवजसपाद्वारा रिहाईको मागथप आन्दोलनको तयारीमाधर्ना कार्यक्रमप्रहरीले पक्राउ गरे
Share48Tweet30SendScan
Previous Post

हरिनगरमा ब्याडमिन्टन प्रतियोगिता सुरु

Next Post

आज सोनाम ल्होसार, सार्वजनिक बिदा

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
फाइल फाेटाे

आज सोनाम ल्होसार, सार्वजनिक बिदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In