Friday, May 1, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवाको पत्रकारिता व्यवस्थापन गर्छु : मेहता

सदरमुकाममा प्रेस युनियन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १, २०७७
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, साहित्य, स्थानीय समाचार
इनरुवाको पत्रकारिता व्यवस्थापन गर्छु : मेहता
59
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । लोकतन्त्रवादी पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनले शनिबार सुनसरीको सदरमुकाम इनरुवामा आफ्नो समितिलाई विस्तार गरेको छ ।

प्रतिक्षण दैनिक र सुनसरी अनलाइनका कार्यकारी सम्पादक टोमराज मेहताको नेतृत्वमा ११ सदस्यीय सदरमुकाम इनरुवा कार्यसमिति गठन गरिएको छ ।

सुनसरी सदरमुकाम इनरुवास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच युनियनका केन्द्रीय पदाधिकारी समेतको उपस्थितीमा समिति सर्वसम्मत रुपमा गठन गरिएको हो ।

टोमराज मेहताकोे नेतृत्वमा युनियनको इनरुवा शाखा सहसंयोजकमा पीएमणि भट्टराई, सचिवमा दिपेन्द्र यादव, सहसचिव पवन रौनियार र कोषाध्यक्षमा नसिम अन्सारी रहेका छन् । त्यसैगरी सदस्यहरुमा लुकमान अन्सारी (बी), चन्दन मेहता, गणेश यादव, मुनाफ हसन, असलम साफी र सज्जाद आलम रहेका छन् ।

युनियनले पत्रकारको हकहित र पेशागत सुरक्षाको लागि काम गर्ने र इनरुवा क्षेत्रका पत्रकारका लागि लोककल्याणकारी काम समेत गर्ने संयोजक मेहताले बताए ।

शाखा विस्तार गर्ने क्रममा युनियनका जिल्लाका अध्यक्ष पवन अधिकारीले पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघमा समेत आफूहरुको उपस्थिति अहिले राम्रो भएको र थप राम्रो र प्रभावकारी बनाउन शाखा विस्तार गर्ने क्रम बढाएको बताए ।

उनले युनियनले देशमै नमूना कार्यक्रम जिल्लाका सबै पत्रकारका लागि स्वास्थ्य बीमा, कोरोना बीमा, राहत वितरण लगायतका लोककल्याणकारी काम गरेको बताउँदै इनरुवा शाखाले समेत सोही प्रकृतिका थप प्रभावकारी काम गर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का सदस्य एवं नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य इकवाल अहमदको समेत उपस्थिति रहेको थियो ।

सो अवसरमा नेपाली कांग्रेस सुनसरीका सभापति एवं प्रदेश १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले युवाहरुको पत्रकारिता क्षेत्रमा बढेको आकर्षणको प्रशंसा गर्दै युनियनले थप आकर्षण गर्न कार्यक्रम ल्याउनुपर्ने बताए ।

उनले संघ संगठनको मार्फतबाट क्षमता विकास र नेतृत्व विकास गर्न युनियनले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे । निवर्तमान सांसद सीताराम मेहताले युनियनमा सहमति, सहकार्य र एकतालाई कायम गरी अगाडि बढ्नुपर्ने बताए ।

उनले युनियनमा आएका युवाहरुको नेतृत्वले इनरुवालगायत आसपास क्षेत्रका पत्रकारितासँगै नेतृत्व विकासको सकारात्मक सन्देशको थालनी भएको बताए ।

युवा पत्रकारहरुले नै समाजलाई सही बाटोतिर लैजान भूमिका खेल्नुुपर्ने बताए ।
यसैगरी उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्षले वीरेन्द्र साहले नेपाल प्रेस युनियन सुनसरीले शाखा विस्तार गर्ने क्रममा इनरुवाका युवाहरुलाई अवसर प्रदान गरेकोमा धन्यवाद व्यक्त गरेका छन् ।

पत्रकारिताको विकासमा युवाहरुको अहम भूमिका रहेकोले युवाहरुको पहुँचमा थप योगदान पु¥याउनुपर्ने बताए । नेपाल प्रेस युनियन सुनसरीका कोषाध्यक्ष मिकाइल आलमले युनियन सुनसरीले गरेको कामको चर्चा गर्दै स्वागत मन्तब्य व्यक्त गरेका थिए ।

आलमले इनरुवा शाखाका आएका युवाहरु क्रियाशील लगनशील भएकाले दिएको जिम्मेवारी इमान्दारिताका साथ भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । इनरुवालगायतका आसपासका पालिकामा कार्यरत रहेका पत्रकारहरुले इनरुवा शाखाको नाम उचाइसम्म पु¥याउनसमेत आग्रह गरेका छन् ।

अजितकुमार झाको अध्यक्षतामा सम्पन्न भएको थियो । भेलामा नेपाली कांग्रेसका जिल्ला सचिव केदार भण्डारी, सदस्यहरु योगेन्द्रप्रसाद मेहता, विनोद मेहता, नेपाली कांग्रेस इनरुवा नगर कार्यसमितिका सचिव धिरज भट्टराई, सुविद गुरागाई, कृष्ण भट्टराई जुनेली, राजकुमारी चौधरी, चन्दन गुप्तालगायतको सहभागिता रहेको थियो ।

सल्लाहकारहरुमा इकवाल अहमद, फूलचन्द मेहता, अजितकुमार झा र सरोज बराल रहेका छन् । भेलाको उद्घोषण नेपाल प्रेस युनियन सुनसरीका सचिव निशान चौधरीले गरेका थिए ।

Tags: इनरुवाको पत्रकारितानेतृत्व विकास गर्न युनियनलेव्यवस्थापन गर्छु : मेहतासदरमुकाममा प्रेस युनियनसुनसरीको सदरमुकाम इनरुवा
Share24Tweet15SendScan
Previous Post

निर्दोष छोरीहरू आमाको खुट्टाले कुल्चिएको भिडियो भाइरल

Next Post

सिर्जनामा इनरुवाको आठौं श्रृंखला सम्पन्न

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
सिर्जनामा इनरुवाको आठौं श्रृंखला सम्पन्न

सिर्जनामा इनरुवाको आठौं श्रृंखला सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In