Tuesday, October 13, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कोसीमा दंगल

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन ३, २०७७
in FEATURE, खेलकुद, मनाेरञ्जन, मुख्य खबर, समाचार, स्थानीय समाचार
कोसीमा दंगल
47
SHARES
Share on FacebookShare on Twitter

कोसी । सुनसरीको कोसी गाउँपालिका–३ मा कोसी महोत्सवलाई सफल बनाउनका लागि सोमबारदेखि दंगल कुस्ती सुरु भएको छ ।

आइतबारदेखि सुरु भएको कोसी महोत्सवलाई आकर्षित बनाउन हिजोबाट दंगल सुरु भएको बताइएको छ । कोसीटप्पु वन्यजन्तु आरक्षको क्षेत्रमा राष्ट्रिय कुस्ती प्रतियोगिता सोमबार सम्पन्न भएपछि दंगल कुस्ती सुरु भएको कोसी गाउँपालिकाले जनाएको छ ।

कोसीटप्पु वन्यजन्तु आरक्षमा पर्यटक भित्र्याउन कोसी गाउँपालिकाले यस वर्ष पनि विभिन्न कार्यक्रममार्फत् महोत्सव सुरु गरेको हो । महोत्सवमा भारतीय कुस्ती खेलाडीहरुले आफनो कला प्रदर्शन गरेका छन् । यस क्षेत्रमा दंगल कुस्ती मन पराउने दर्शकहरु बढी भएकाले आयोजकले सोमबारदेखि भारतीय खेलाडीहरुलाई बोलाएर महोत्सवमा कुस्ती सुरु गरेको हो ।

दर्शकहरुलाई आनन्द दिनका लागि दंगल कुस्ती सुरु गरेको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले बताएका छन् । यस क्षेत्रको प्रबद्र्धन र विकासका लागि महोत्सवबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचानका लागि यसवर्ष पनि महोत्सव सुरु गरेको उनले बताए ।

दंगल कुस्तीका खेलाडीहरुले दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्ने, हाउभाउ बढी देखाउने र दर्शकले चाहेकोजस्तो उनीहरुले आआफ्नो कला प्रदर्शन गर्ने गरेकाले यस क्षेत्रका जनताले बढी रुचाउने गरेको अध्यक्ष अन्सारीले बताए । महोत्सव एक सत्तासम्म चल्ने आयोजकले जनाएको छ ।

Share19Tweet12SendScan
Previous Post

भोक्राहा नरसिंह र देवानगंजको संयोजकमा मेहता

Next Post

आज श्रीपञ्चमी : विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी मनाइँदै

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
आज श्रीपञ्चमी : विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी मनाइँदै

आज श्रीपञ्चमी : विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी मनाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In