Sunday, November 9, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home Uncategorized

इनरुवाका दुईजना जेसीजमा मनोनित

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन ४, २०७७
in Uncategorized, समाचार, स्थानीय समाचार
इनरुवाका दुईजना जेसीजमा मनोनित
109
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवा जेसीजका दुईजना पूर्व अध्यक्षहरुलाई नेपाल जेसीजले मनोनित गरेका छन् । इनरुवा जेसिज वर्ष २०१८ का अध्यक्ष कुन्दन मेहतालाई नेपाल जेसीजले नेशनल एनजीओ÷आइएनजिओ चेयरपर्सन पदमा मनोनित गरिएको छ ।

यसै गरी इनरुवा जेसीज वर्ष २०१९ का अध्यक्ष जितेन्द्र यादवलाई नेपाल जेसीजले एडभाइजर टु बीओडी पदमा मनोनित गरिएको हो ।
नेपाल जेसीजले वर्ष २०२१ को अभियानलाई सार्थक बनाउनका लागि इनरुवाका दुईजना पूर्व जेसीज अध्यक्षहरुलाई मनोनित गरिएको इनरुवा जेसीज वर्ष २०१६ का अध्यक्ष र वर्ष २०१७ का राष्ट्रिय प्रकरण निर्देशक सुनोज निरौलाले जानकारी दिएका छन् ।

नेपाल जेसीजले युवाहरुको प्रतिभालाई प्रशिक्षणको माध्यमबाट प्रस्फुटन गराई कुशल नेतृत्व तथा सवल व्यक्तित्व विकासमा योगदान पुर्याउने उद्धेश्यले यस वर्षको राष्ट्रिय अध्यक्ष प्रकरण राईज टु चेन्ज विषयमा भूमिका खेल्न अपरिहार्य रहेको भन्दै इनरुवाका दुईजना पूर्व अध्यक्षहरुलाई मनोनित गरेका छन् ।

नेपाल जेसीजमा विधिको शासन, मानवताको सेवा, विश्व बन्धुत्वको भावनालाई आत्साथ गर्दै युवाहरुको नेतृत्व र व्यक्तित्व विकास सँगै उद्यमशिलतालाई सार्थक बनाउने, समाजमा सक्रिय नागरिकको भूमिका निर्वाह गर्ने, जेसीजको ध्येय र लक्ष्य प्राप्तिका लागि प्रभावकारीताको मूल्यांङ्कन स्वरुप जेसीज आस्थालाई कायम गरी वर्ष २०२१ लाई थप उचाईमा पुर्याउनका लागि उनीहरुलाई मनोनित गरेको प्रकरण निर्देशक निरौलाको भनाई छ ।

वर्ष २०२१ लाई थप प्रभावकारी बनाउन, नेपाल जेसीजलाई उचाई सम्म पुगाउनका लागि अहम भूमिका खेल्न आवश्यक भएको हुदाँ इनरुवाका दुईजना पूर्व अध्यक्ष मेहता र यादवलाई मनोनित गरिएको नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालद्धारा हस्ताक्षरित मनोनित पत्रमा उल्लेख गरिएको छ ।

Share44Tweet27SendScan
Previous Post

देश संकटको दिशातर्फ धकेलियो : कार्की

Next Post

बराहक्षेत्रलाई स्मार्ट सिटी बनाउने तयारी

Related Posts

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या
FEATURE

रामधुनिमा सिटि सफारी चालकको हत्या

by सुनसरी अनलाइन
अशोज २६, २०८२
0

जयकृष्ण यादव इनरुवा। सुनसरीको रामधुनी नगरपालिका २ मा एक सिटि सफारी चालकको हत्या भएको छ । रामधुनि नगरपालिका वडा नं.-२...

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
Next Post
बराहक्षेत्रलाई स्मार्ट सिटी बनाउने तयारी

बराहक्षेत्रलाई स्मार्ट सिटी बनाउने तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

असार ३१, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, कार्तिक २३, २०८२
Sat, November 8, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In