Monday, March 9, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कोसीमा निवृत्त शिक्षकहरुका लागि अक्षयकोष

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन ११, २०७७
in FEATURE, मुख्य खबर
कोसीमा निवृत्त शिक्षकहरुका लागि अक्षयकोष
76
SHARES
Share on FacebookShare on Twitter

पवन रौनियार
लौकही । कोसी गाउँपालिकामा २४ जना निवृत्त तथा स्वेच्छिक अवकास लिएका प्रधानाध्यापक र शिक्षकहरु मंगलबार एक कार्यक्रमबीच सम्मान गरिएको छ ।२०७१ सालदेखि २०७७ फागुन ११ गतेसम्ममा निवृत्त तथा स्वेच्छिक अवकास लिएका प्रधानाध्यपक र शिक्षकहरुलाई एक कार्यक्रमका बीच सम्मानित गरिएको हो ।

कोसीमा रहेका सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षक र कोसी गाउँपालिकाले लौकहीमा एक कार्यक्रमको आयोजना गरी २४ जना प्रअ तथा शिक्षकहरुलाई सम्मानित गरेको छ ।

कोसीका शिक्षकहरु कुमरेन्द्र पाठक, कविनाथ यादव, चिरञ्जीवी पाठक, मंगल चौधरी, नागेश्वर मरवेता, धनीलाल यादव, विष्णुदेव यादव, रामप्रित पण्डित, देवनारायण साह, प्रमोदकुमार सिंह, हरिलाल दास, त्रिलोचन यादव, लक्ष्मण यादव, राम नारायण यादव, नारायण राय, बद्री नारायण यादव ,कामेश्वार यादव ,राजकुमार यादव, काशिलाल चौधरी, कारी यादव, हरिनारायण यादव लगायतलाई सम्मान गरिएको हो ।

उनीहरुलाई सो कार्यक्रमका प्रमुख अतिथि कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी, उपाध्यक्ष अनितादेवी यादव, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरीलगायतले २४ प्रधानाध्यापक र शिक्षकलाई दोसल्ला ओढाई सम्मान प्रमाणपत्र प्रदान गरेर सम्मनित गरिएको छ ।

सो कार्यक्रममा कोसी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले आफू जहिले पनि शिक्षकहरुको साथमा रहेको र कोसी गापाका सेवा निवृत्त शिक्षकहरुको हितका लागि काम गरेको हुनाले अक्षयकोष खडा गरिए आफूले पालिकाबाट एक लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कोसीका अध्यक्ष अन्सारीले पालिकामा रहेका सामुदायिक विद्यालयहरुलाई अंग्रेजी माध्यममा ल्याउन प्रधानाध्यापकहरुलाई सुझावसमेत दिएका छन् ।
अध्यक्ष अन्सारीले अंगे्रजी माध्यममा पठनपाठनका लागि चाहिने पूर्वाधारमा पनि आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा गापाका वडाध्यक्षहरु तथा कोसी गापाअन्तर्गतका सम्पूर्ण विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो । कोसी जनता माविका प्रअ मोहनकुमार यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको श्री अधारभूत विद्यालय श्रीपुरका प्रअ रमेशप्रसाद यादवले जानकारी दिए ।कोसी गाउपालिकामा ऐतिहासिक सम्मान कार्यक्रम भएकाले अगामी दिनमा निवृत्त भएका शिक्षकहरुलाई हौसला प्रदान हुने यादवको भनाइ छ । शिक्षा शाखा प्रमुख सोमराज ढकाललगायतको सहभागिता रहेको थियो ।

Tags: कोसी गाउँपालिकाकाकोसी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीकोसीमा निवृत्तशिक्षकहरुका लागि अक्षयकोष
Share30Tweet19SendScan
Previous Post

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

Next Post

इनरुवामा दीप प्रज्वलन

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
इनरुवामा दीप प्रज्वलन

इनरुवामा दीप प्रज्वलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, फाल्गुन २४, २०८२
Sun, March 8, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In