Sunday, May 3, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरी कांग्रेसद्वारा दीप प्रज्वलन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १२, २०७७
in FEATURE, मुख्य खबर, स्थानीय समाचार
51
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेस सुनसरीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गर्दै इनरुवामा दीप प्रज्वलन गरेको छ ।

इनरुवाको लोकतान्त्रिक चौकमा बुधवार साझ नेपाली कांग्रेस सुनसरीका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको राजिनामा माग गर्दै बिभिन्न नाराबाजी गरी दीप प्रज्वलन गरेका हुन् ।

मंगलवार सर्वोच्च अदालतले संसद् विघटनलाई बदर गरेपछि नेपाली कांग्रेसले खुशयाली मनाउँदै दीप प्रज्वलन गरेको कांग्रेस सुनसरीले जनाएको छ ।

सर्वोच्च अदालतले गरेको फैसलालाई स्वागत गर्दै नेपाली कांग्रेस सुनसरीले इनरुवाको लोकतान्त्रिक चौकमा बिभिन्न नाराबाजी गर्दै प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्ने माग गरेको छ ।

जनताको मर्म भावना अनुसार सर्वोच्च अदालतले गरेको निर्णय स्वागतयोग्य रहेकोले नेपाली कांग्रेस सुनसरीले दीप प्रज्वलन गरी खुशयाली मनाएको कांग्रेस सुनसरीले जनाएको छ । सर्वोच्च अदालतले विधिको शासनलाई कायम गरेको हुनाले सर्वोच्चता माथिको विश्वास जनतामा बढेर गएको ठहर सुनसरी कांग्रेसको छ ।

पुस ५ गते संसद् विघटन भएको दिनदेखी संसद् विघटन अलोकतान्त्रिक, असवैधानिक र सर्वसत्तावाद भएको नेपाली कांग्रेसले ठहर गरेको थियो ।

दीप प्रज्वलन कार्यक्रममा नेपाली कांग्रेस सुनसरीका उपसभापति हरिलाल मेहता,सचिव केदार भण्डारी, कोषाध्यक्ष पंकज महतो,संघीय सांसद सीताराम मेहता, इनरुवा–१ का वडाध्यक्ष रामचन्द्र पौदार, कृष्ण कुमार भगत, जितेन्द्र यादव, चन्दन मेहता, संयम कोइराला, अजमल अन्सारी,अरविन्द केसी, सन्तोष शर्मा लगायतको सहभागिता रहेको थियो ।

यसैगरि हरिनगर गाउँपालिका १ र २ वडामा समेत सर्वोच्च अदालतको निर्णयप्रति खुशी व्यक्त दीप प्रज्वलन गरेको छ । जनताको मागलाई सर्वोच्च अदालतले समयमै सम्वोधन गरेर मंगलवार बेलुका संसद् विघटनलाई बदर गरेपछि हरिनगर गाउँपालिकामा पनि दीप प्रज्वलन गरिएको नेपाली कांग्रेस हरिनगर गाउँपालिकाका सचिव नइम अन्सारीले जानकारी दिए ।

Tags: कांग्रेसद्वारा दीप प्रज्वलनदीप प्रज्वलनसुनसरी
Share20Tweet13SendScan
Previous Post

विष्णु र अनुमतिको ‘मनै फाट्यो नि’ सार्वजनिक

Next Post

लौकहीमा मन्दिरको निर्माण कार्य तिब्र

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
लौकहीमा मन्दिरको निर्माण कार्य तिब्र

लौकहीमा मन्दिरको निर्माण कार्य तिब्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In