Friday, January 23, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

लौकहीमा मन्दिरको निर्माण कार्य तिब्र

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १२, २०७७
in समाचार, स्थानीय समाचार
लौकहीमा मन्दिरको निर्माण कार्य तिब्र
74
SHARES
Share on FacebookShare on Twitter

पवन रौनियार
लौकही । सुनसरीको कोशी गाउँपालिका–१ मा रहेको पुरानो ऐतिहासिक दुर्गा मन्दिरको निर्माण कार्य तिब्र रुपले अगाडि बढेको छ । मन्दिरको कार्य तिब्र रुपमा अगाडि बढेकोले समयमै कार्य सम्पन्न हुने भएको छ । कामलाई तिब्रता दिएपछि मन्दिरको छत ढलान गर्ने कार्य सम्पन्न भएपछि समयमै कार्य पूरा हुने स्थानीयहरु बताउँछन् ।

स्थानीय जग्गादाता स्वर्गीय सुधिर मंडलको छोरीको नाममा दर्ता रहेको कल्पनादेबी मंडल र अर्चनादेबी मंडलले मन्दिरको नाममा जग्गादान गरेपछि सो ठाउँमा दुर्गा मन्दिर निर्माण कार्य सुरु भएको स्थानीहरुले बताएका छन् ।

भौगोलिक विवादका कारण सो निर्माण कार्य अवरोध हुँदै आएकोमा २०७६ साल जेठ महिना देखी दुर्गा मन्दिर निर्माण कार्य थालनी भएको हो ।

प्रदेश १ उधोग पर्यटन, वन तथा वातवरण मन्त्रालय र स्थानियबासीको जनश्रमदान सहित २० लाखको लागतमा लौकही दुर्गा मन्दिरको जग निर्माण कार्य सुरु भएको तत्कालीनका मन्दिर निर्माण समितीका अध्यक्ष रामचन्द्र यादवले बताए ।

केही महिना मन्दिरको निर्माण कार्य रोकिएपछि कोशी गाउपालिका–१ का अध्यक्ष राजकुमार साह (राजु ) को पहलमा देवनारायण यादवको अध्यक्षतामा उपभोक्ता समिति निर्माण गरी पुनः अधुरो कामलाई पुरा गर्ने गरी काम सुचारु भएको समितिका सचिव फुलेश्वर प्रसाद गुप्ता (रौनियार )ले जानकारी दिए ।

मन्दिरको अधुरो निर्माण योजनाको निम्ति कोशी–१ बाट पाँच लाख र दश लाख दुई चरणमा गरी १५ लाख रुपैया बिनियोजन गरेपछि मन्दिरको छत ढलान गर्ने कार्य सम्पन्न भएको उपभोक्ता समितिले जनाएको छ ।

Tags: लौकहीलौकहीमा मन्दिरको निर्माण कार्य तिब्र
Share30Tweet19SendScan
Previous Post

सुनसरी कांग्रेसद्वारा दीप प्रज्वलन

Next Post

हरिनगरा बजारमा पनि कांग्रेसद्वारा दीप प्रज्वलन

Related Posts

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा
FEATURE

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

by सुनसरी अनलाइन
माघ ५, २०८२
0

सुनसरी । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका...

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
Next Post
हरिनगरा बजारमा पनि कांग्रेसद्वारा दीप प्रज्वलन

हरिनगरा बजारमा पनि कांग्रेसद्वारा दीप प्रज्वलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा
FEATURE

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

by सुनसरी अनलाइन
माघ ५, २०८२
0

सुनसरी । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका...

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

पुस २४, २०८२
नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, माघ १०, २०८२
Fri, January 23, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In