Monday, April 13, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कोसीमा कोभिड अस्पतालको उद्घाटन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १३, २०७७
in FEATURE, मुख्य खबर, स्थानीय समाचार
कोसीमा कोभिड अस्पतालको उद्घाटन
67
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको कोसी गाउँपालिका–३ मा पाँच शैयाको अस्थायी कोभिड अस्पताल उद्घाटन भएको छ । बिहीबार कोसी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले एक कार्यक्रमबीच पाँच शैयाको अस्थायी कोभिड अस्पतालको उद्घाटन गरेको हो ।

स्वास्थ्य जनसंख्या मन्त्रालय प्रदेश १ को सहयोगमा पाँच शैयाको अस्थायी कोभिड अस्पतालबाट कोभिड–१९ कोरोना भाइरसका बिरामीहरुलाई सेवा प्रवाह गर्ने जनाएको छ । अस्पताल साविकको स्वास्थ्य चौकी भवनमा उपकरणसहित पाँच वटा शैया राखेर सेवा प्रवाह गर्ने गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले बताए ।

अन्सारीले अस्पताल उद्घाटन गर्दै सरकारको नीतिअनुसार तत्काल दश लाख लागतमा उपकरण र एक जना मेडिकल अधिकृतसहित तीन जना स्वास्थ्यकर्मीले सेवा दिने बताए । उनले अहिले पाँच शैयाको अस्पताल उद्घाटन गरिए पनि आवश्यकताको अधारमा क्रमश-१० शैयाको अस्पतालमा स्तरोन्नति गर्ने बताए ।

अस्पताल कोभिडको जोखिमबीचमा उद्घाटन भए पनि कोभिडको बिरामीसँगै अन्यखालको बिरामीलाई समेत सेवा प्रवाह गर्ने बताए । उनले डाक्टरसमेतको सेवा प्रवाह गर्ने गरी पहिलो पटक अस्पताल उद्घाटन गरिएकाले यसको सेवा लिन सबै गाउँवासीलाई आग्रहसमेत गरे ।

अध्यक्ष अन्सारीले अस्पतालका लागि कोही जग्गादाताले जग्गादान गरे आफूले अस्पताल बनाउन बजेटसहितको व्यवस्था मिलाउन तयार रहेको प्रतिबद्धता जनाए । कोसी गाउँपालिकाकी उपाध्यक्ष अनिता यादवले कोभिड अस्पतालबाट कोरोना पीडितले सेवा पाउने कुरामा दुविधा नरहे पनि अहिले कोरोनाको संक्रमण भने न्यूनीकरण हुँदै गएकाले कोसीका नागरिकले भने यसको पूर्ण सेवा लिने बताइन् ।

यादवले मानवको सबैभन्दा ठूलो धन नै स्वास्थ्य भएकाले स्वास्थ्यलाभका लागि डाक्टर तथा स्वास्थ्यकर्मीलाई इमान्दारिपूर्वक सेवा प्रवाह गर्न आग्रह गरिन् । त्यस्तै कोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरीले कोभिडलाई पराजित गरी समाज र संसारबाटै बिदाई गर्ने बताउँदै अस्पताललाई भने मानव सेवामा समर्पित हुने गरी टिकाइ राख्ने बताए ।

उनले अहिलेकै पूर्वाधारलाई संरक्षण गर्दै सदुपयोग गर्दै स्वास्थ्य क्षेत्रको प्रभावकारीताका लागि सबैले आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताए । गिरीले अस्पताललाई निरन्तर रुपमा टिकाइराख्नका लागि बिस्तारै पूर्वाधार र जनशक्तिसमेत परिपूर्ति गर्दै संस्थागत गर्ने प्रतिबद्धता जनाए ।

उद्घाटन कार्यक्रममा कोसी–३ का वडाध्यक्ष सुलेमान मन्सुरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कोसी–१ का वडाध्यक्ष राजकुमार साह, स्वास्थ्यकर्मी आशा मेहता, स्वास्थ्य शाखा प्रमुख जमिल अख्तर, वडा सचिव रुद्रनारायण मेहता लगायतको सहभागिता रहेको थियो ।

Tags: अस्पतालको उद्घाटनकोसी गाउँपालिकाकोसी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीसुनसरी
Share27Tweet17SendScan
Previous Post

कविता : रातोडायरी

Next Post

भारतिय रुपैया सहित १ जना पक्राउ

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post

भारतिय रुपैया सहित १ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In