Wednesday, April 22, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

इनरुवामा स्मार्ट २४ न्यूज र सुनसरी पोष्टको कार्यालय उद्धघाटन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १४, २०७७
in समाचार
इनरुवामा स्मार्ट २४ न्यूज र सुनसरी पोष्टको कार्यालय उद्धघाटन
51
SHARES
Share on FacebookShare on Twitter

इनरुवा,। सुनसरीको सदरमुकाम इनरुवा-१ स्थित इनरुवा बजार एरियामा दुई अनलाईनको कार्यालय संयुक्त रुपमा उद्घाटन गरिएको छ ।

स्मार्ट २४ न्यूज र सुनसरी पोष्ट अनलाईनको कार्यालय इनरुवा नगरपालिका उपप्रमुख जमुना गौतम पोखरेल र हरिनगर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तबहादुर खड्काले संयुक्त रुपमा उद्धघाटन गर्नुभयो ।

कार्यालयको प्रवेशद्धारमा लगायको रिवन काटेर स्मार्ट २४ न्यूज र सुनसरी पोष्ट अनलाईनको उद्घाटन गरिएको हो ।

एक वर्षदेखी सुनसरीको इनरुवा देखि दक्षिण क्षेत्रलाई चिनाउने उद्देश्यले स्मार्ट २४ न्यूजले नियमित रुपमा आम नागरिक सम्म सूचना पुगाउदै आइरहेको छन् ।

स्मार्ट २४ न्यूजले सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले

‘विश्वसंग सुनसरीको दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशीस गरेका छन् ।

कार्यालय उद्घाटन गर्नुहुदै प्रमुख अथिति पोखरेलले संचारको विकासका लागि दुवै न्यूज अनलाईनले योगदान गर्ने बताउनुभयो । वहाँले सही, सूचना, समाचार र सन्देश प्रवाह गर्न समेत शुभकामना दिनुभयो । कार्यक्रममा विषेश अथिति खड्काले सूचनाको हक प्रत्याभुतीका लागि दुवै अनलाईनले योगदान गर्ने र सही सूचना प्रवाह गर्ने विशवास व्यक्त गर्नुभयो ।

त्यसैगरी नेपाल पत्रकार महासंघका प्रदेश सदस्य तथा गोरखापत्र दैनिकका जयकृष्ण यादवले देशमा पत्रिका, अनलाईन र रेडियोको संख्या बढेपनि गुणस्तर खस्कदै गएकाले त्यसमा चिन्ता व्यक्त गर्दै नागरिकको सूचनाको हक सुसुचित हुने अधिकारको प्रत्याभुती गराउन, निडर र निर्भिक भएर दुवै अनलाईनलाई काम गर्न शुभकामना दिनुभयो ।

सूचना र संचार क्षेत्रमा यस अनलाईनले महत्वपूर्ण योगदान गर्ने, आबाज विहिनको आबाज बन्ने विशवास व्यक्त गर्नुभयो । कार्यक्रममा पत्रकार टोमराज मेहता,दिपेन्द्र यादव, प्रमोद यादव, गणेश यादव, तवरेज आलम, अजमल नेपाली, सुनसरी पोष्टका असलम हुसेन, शशी कोईराला, अमर काफ्ले , समाजसेवी जयप्रकाश साह, आम्बिका घिमिरे सहितका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।कार्यक्रम स्मार्ट साझा मिडिया प्रालिका अध्यक्ष नसीम अंसरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।                             

Share20Tweet13SendScan
Previous Post

आगलागीबाट एक घर जलेर नष्ट

Next Post

“खुसी” बेच्ने निरज र सन्तोषको कथा

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
“खुसी” बेच्ने निरज र सन्तोषको कथा

"खुसी" बेच्ने निरज र सन्तोषको कथा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In