Tuesday, June 16, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

बनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १५, २०७७
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
बनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न
55
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाल प्रेस युनियन सुनसरीले बराहक्षेत्र नगरपालिका वडा नं-५ अमाहा सिमसार स्थितमा आयोजना गरेको बनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुखको अतिथि पुर्व वाणिज्य मन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य मिन बहादुर विश्वकर्मा रहेका थिए भने नेपाल प्रेस युनियन सुनसरीको अध्यक्ष पवन अधिकारी को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

गत वर्ष देखि जाडोको समयमा आपसी सम्बन्ध आत्मीयता कायम गर्ने उद्धेश्यले नेपाल प्रेस युनियन सुनसरीले आयोजना गर्दै आईरहेको बनभोज तथा भेटघाट कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएका छन् ।

आफ्ना सदस्य तथा नेपाली काग्रेसका नेताहरुको सहभागितामा नेपाल प्रेस युनियन सुनसरीले बराहक्षेत्र नगरपालिका वडा नं- ५ स्थित अमाहा सिमसार पार्कमा यस वर्षको बनभोज तथा भेटघाट कार्यक्रमको आयोजना गरि निरन्तरता दिएको हो ।

आयोजित कार्यक्रममा पुर्व वाणिज्य मन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य मिन बहादुर विश्वकर्मा, नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी, कोषाध्यक्ष मिकाइल आलम, नेपाल प्रेस युनियन इनरुवा नगर कार्य समितिका संयोजक टोमराज मेहता लगायत दश जना भन्दा बढीले आफ्नो मन्तव्य राखेका गिए ।

बनभोज कार्यक्रममा मनोरञ्जनका लागि लोक दोहोरी , म्युजिकल चेयर र हण्डी फुटाउने प्रतियोगिता समेत आयोजना गरिएका थिए । प्रतियोगिताका विजयीहरुलाई पुरस्कृत समेत गरिएका थिए ।

बनभोज कार्यक्रममा नेपाली काग्रेस सुनसरीका जिल्ला सचिव केदार भण्डारी, सचेतक केदार कार्की , इनरुवा नगरपालिकाकी उपमेयर जमुना पोखरेल, रामधुनी नगर प्रमुख जय प्रकाश चौधरी, धरान उपमहानगरपालिका प्रमुख तिलक राइ, बिराटनगर उपमहानगरपालिका प्रमुख भिम पराजुली, लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

नेपाल प्रेस युनियन जिल्ला शाखा सुनसरीले आयोजना गरेको बनभोज तथा भेटघाट कार्यक्रममा जिल्ला भरिकै पत्रकारहरुको उपस्थिती रहेको सो कार्यक्रममा बिभिन्न मिडिया तथा प्रेस युनियनको पदाधिकारिहरुको उपस्थिति रहेका थिए ।

May be an image of 8 people, including Tomraj Mehta, people standing and people sittingत्यसै गरी उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेल, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का , पुर्व अध्यक्ष गोविन्द घिमीरे, नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी, नेपाल निजामती कर्मचारी सुनसरीका संयोजक निखिल पोख्रेल, उपाध्यक्ष हिरा शाह, नेपाल प्रेस युनियन इनरुवा नगर कार्य समितिका संयोजक टोमराज मेहता, कोषाध्यक्ष नसिम अन्सारी, इटहरी संयोजक ध्रुव ढकाल, धरान संयोजक मात्रिका नेपाल, दुहवी संयोजक आशिष यादब, रामधुनी संयोजक नविन चौधरी, बनभोज तथा भेटघाट कार्यक्रम संयोजक मनोज भुजेल, पत्रकार अजमल नेपाली, सुनसरी पोष्ट अनलाइनका सलम अहुसेन, गणेश यादव, पवन रौनियार, सन्जिता धमला लगायतको ४०० सय भन्दा बढीको बनभोज तथा भेटघाट कार्यक्रममा सहभागिता रहेको थियो ।

Tags: नेपाल प्रेस युनियन सुनसरीबनभोज तथा भेटघाट कार्यक्रम
Share22Tweet14SendScan
Previous Post

“खुसी” बेच्ने निरज र सन्तोषको कथा

Next Post

डा. शंकर उप्रेतीको निधन

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
डा. शंकर उप्रेतीको निधन

डा. शंकर उप्रेतीको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, असार १, २०८३
Mon, June 15, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In