Friday, January 23, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

अवैध रुपमा भित्रिँदै छ भारतीय माछा

देवानगंजमा बरामद माछा नष्ट

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १९, २०७७
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
अवैध रुपमा भित्रिँदै छ भारतीय माछा
62
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाल सरकारको मापदण्ड विपरित अवैध रुपमा सुनसरीका विभिन्न नाकाबाट नेपाल भित्रिने भारतीय माछाको कारोबारमा अंकुश लगाउन सुनसरीको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी तम्सिएको छ ।

सुनसरीको देवानगंज गाउँपालिकामा भन्सार छलेर माछा ल्याउँदै गरेको दुई सय केजी कमलकार्प माछालाई सशस्त्र प्रहरीले बुधबार नष्ट गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी कप्तानगञ्जको मोबाइल टोलीले सो परिमाणको माछा नियन्त्रणमा लिई नष्ट गरेको हो ।

भारतको विभिन्न स्थानमा उत्पादन भई मानव स्वास्थ्यलाई असर गर्ने रसायनिक पदार्थको प्रयोग गरि अवैध रुपमा नेपाली बजार क्षेत्रमा बेचबिखनका लागि लामो समय अघिदेखि भारतीय माछा आउन थालेपछि सुनसरीको विभिन्न सीमाक्षेत्रमा खटिरहेका सशस्त्र प्रहरीले सो कारोबारलाई अंकुश लगाउने अभियानलाई तीव्रता दिएका छन् ।

सो अभियानअन्तर्गत बुधबार भन्सार छलेर चार वटा मोटरसाइकलमा कमलकार्प जातको माछा ल्याउँदै गर्दा सशस्त्र प्रहरीले कारवाही गर्दा ठूलो परिमाणको अवैध माछा छाडी मोटरसाइकल चालक फरार भएका थिए ।

चारवटा मोटरसाइकल र दुई सय केजी परिमाणको माछालाई सशस्त्र प्रहरी बल नेपाल कप्तानगंजको कार्यालयभित्र नष्ट गरिएको सशस्त्र प्रहरी निरीक्षक भुपेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

मोटरसाइकल चालक सशस्त्र प्रहरी देखेपछि भागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । देवानगंज–४ बाट सशस्त्र प्रहरी कप्तानगंजले भन्सार छलेर ल्याउँदै गरेको माछालाई कार्यालयभित्र जनप्रतिनिधि, वडावासी, सञ्चारकर्मी, नागरिक समाज लगायतको उपस्थितिमा नष्ट गरेको जनाएको छ ।

भारतबाट अवैध रुपमा गुणस्तरहीन माछा ल्याई नेपाली बजारमा बेचबिखन गर्ने गरेको सशस्त्र प्रहरीको भनाइ छ । सुनसरीका विभिन्न नाका हुँदै अवैध रुपमा भारतीय माछा भन्सार छली गरेर ल्याउने गिरोह नै सक्रिय भएको खबर पाएपछि सशस्त्र प्रहरीलेनिगरानी बढाएपछि बुधबार सशस्त्र प्रहरीलाई त्यो परिमाणको माछा फेला परेको हो ।

बरामद भएको मोटरसाइकल आवश्यक कारवाहीका लागि सेतुबन्ध भन्सार कार्यालय कोशी व्यारेज पठाइएको सशस्त्रले जनाएको छ ।

Tags: अवैध रुपमा भित्रिँदैभारतीय माछामाछा नष्टमानव स्वास्थ्यलाई असर गर्ने
Share25Tweet16SendScan
Previous Post

जेससको दुई गोलमा सिटीको सहज जित, १५ अंकको अग्रता

Next Post

मानिस र मोवाइल

Related Posts

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा
FEATURE

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

by सुनसरी अनलाइन
माघ ५, २०८२
0

सुनसरी । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका...

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
Next Post
मानिस र मोवाइल

मानिस र मोवाइल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा
FEATURE

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

by सुनसरी अनलाइन
माघ ५, २०८२
0

सुनसरी । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका...

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

पुस २४, २०८२
नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, माघ १०, २०८२
Fri, January 23, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In