खै के खै के आजभोली के देखियो
मोजवाइल ले झै मानिसले नि आफ्नो निती नै
फेरयो
जहाँ हेरे जता हेरे फ्रिफायर र पव्जि कै धुन
बजेको छ
हिजो आज मानिसलाइ एप्पल,सामसुङ र रेडमि ले दोधारमा पारेको छ
एउटा लक ले पुग्दैन फेसलक देखि फिङ्गर प्रिन्ट सम्म लाउछन
मोबाइलबाट हुने विवाहलाई टिकोटालो भन्छन्
अचम लागो मलाई के पो ल्यायो तिमीले
आफुमा यति ठुलो परिवर्तन
एक दिन तिम्रो दर्शन नपाउँदा भित्री आत्मा
रुन्छ पढेझै मुना र मदन
सोचेका थिएनौ कि तिमी सबको घर घरमा
बस्छौ
फिल्टर गरी गोरोलाई कालो र कलो लाई
गोरो बनाइन्छिौ
वाट्स्ऐप, म्यासेन्जर,फेसबुक र इन्स्टाग्राम
नचलाउँदा निन्द्रा नै लाग्दैन
होमवर्क गरे पो , कलेज आउँदा एन्सर नै
मिल्दैन उत्तर न आउँदा गछौ गुगलमा अनुसन्धान
र खोजी सिस्चवेसन अनुसारको इमोजी पठाउँछौ खोजी खोजी
पीडि अनुसार गर्नुपर्छ सबैकुरा चेन्ज
छिमेकीलाई नि सजिलो होस् राखिदेउन अली टाढा सम्म वाइफाई को रेन्ज
जय होस् तिम्रो जय होस्
एकदिन मोबाइल हेर्न नपाउँदै किन
उड्छ मानिसको होस् ।
लेखक : जेनिश देव
इनरुवा २ सुनसरी