Sunday, November 16, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

पत्रकार महासंघ सुनसरीको अध्यक्षमा इकवालको दावेदारी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २५, २०७७
in FEATURE, समाचार, स्थानीय समाचार
पत्रकार महासंघ सुनसरीको अध्यक्षमा इकवालको दावेदारी
53
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाल पत्रकार महासंघ सुनसरीको आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि इनरुवाका पत्रकार इकवाल अहमदको मजबुत दावेदारी आएको छ ।
नेपाल पत्रकार महासंघ सुनसरीको आसन्न निर्वाचनमा यसपटक पनि नेपाल प्रेस युनियनले अध्यक्षको दावेदारी प्रस्तुत गर्ने देखिएको छ ।
दुई दशकदेखि सुनसरीमा पत्रकारिता गर्दै आएका इनरुवाका युवा पत्रकार इकवाल अहमदले आसन्न महाधिवेशनमा अध्यक्षको उम्मेद्वारी दिने निश्चय छ । उनी युनियनबाट अध्यक्षका सर्वाधिक निश्चित भएका उम्मेदवार हुन् ।

जिल्ला सदरमुकाम इनरुवामा रहेर पनि जिल्लाका सबै पत्रकारका माझ लोकप्रिय इकवाल अहमदलाई यसपटक सुनसरी महासंघको नेतृत्वमा पु¥याउन जिल्लाभरका पत्रकारहरु सक्रिय रहेको बताइन्छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी फुटिसकेको अवस्थामा नेकपासम्बद्ध प्रेस सेन्टरसमेत विभाजित हुने क्रममा छ । जसको प्रत्यक्ष फाइदा नेपाल प्रेस युनियनलाई हुने देखिएको छ ।

त्यसो त पछिल्लो समय नेपाल प्रेस युनियन सुनसरीले देशभरकै उत्कृष्ठ काम गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जिल्लाभरका पत्रकारहरुलाई कोरोना बिमा, कोरोना राहत वितरण, दुर्घटना बिमा जस्ता लोकप्रिय काम गरेकाले पनि जिल्लाका पत्रकार माझ युनियनको लोकप्रियता बढ्दो छ ।

‘पवनजीले आफू महासंघको नेतृत्वमा अहिले नै जाने बेला नभएको बताइरहँदा युनियनबाट इकवालजीको उम्मेदवारी निश्चत छ । उहाँलाई युनियनले सर्वसम्मत अध्यक्षको उम्मेद्वार घोषणा गरे जित सुनिश्चित छ ।’ युनियनमा आबद्ध एक सञ्चारकर्मीको भनाइ छ । इकवाल यसअघि दुई पटक महासंघको निर्वाचनमा उठेका विद्रोही उम्मेदवार हुन् । संगठनले आधिकारिकता नदिए पनि ती निर्वाचनमा उनले लोकप्रिय मत पाएका थिए । ‘यस पटकको परिस्थिति बेग्लै छ, कम्युनिस्टहरु फुटेको बेला प्रजातान्त्रिक पक्षधर पत्रकारहरु बलियो भएका छन् । इकवालजीलाई एक पल्ट नेतृत्वमा पु¥याउन आवश्यक छ,’ इनरुवाका एक सञ्चारकर्मीले भने ।

यता महासंघको अध्यक्षमा उम्मेदवारी दिने मनस्थिति बनाएका इकवाल भने संगठनको निर्णय कुरेर बसेको बताउँछन् । नेपाल प्रेस युनियनले महासंघको आसन्न निर्वाचनमा आधिकारिक घोषणा गरेर आफूलाई पठाए कुनै पनि परिस्थितिमा पछि नहट्ने इकवालको भनाइ छ । ‘महासंघलाई रुपान्तरण, प्रजातान्त्रिकरण गर्न पनि युनियनको नेतृत्व आवश्यक छ । मैले विगत वर्षहरुदेखि नै एकपल्ट महासंघमा रहेर काम गर्ने योजना बनाएको हो, युनियनले आधिकारिक रुपमा निर्णय गरे पछि हट्ने छैन,’ इकवालले भने ।

इकवाल हाल नेपाल पत्रका महासंघ प्रदेश १ का सदस्य रहेका छन् । प्रेस युनियनका केन्द्रीय सदस्य भइसकेका छन् । उनी सुनसरीको सदरमुकाम इनरुवाबाट प्रकाशित हुने पहिलो दैनिक पत्रिका प्रतीक्षण दैनिकको प्रकाशक तथा सम्पादक र एडभान्स एफएमका स्टेशन मनेजरसमेत हुन् । नेपाल पत्रकार महासंघ सुनसरीको आसन्न निर्वाचनमा प्रेस सेन्टरबाट वर्तमान उपाध्यक्ष सन्तोष काफ्ले, पूर्वउपाध्यक्ष जनकऋषि राईलगायत आधा दर्जन अध्यक्षका आकांक्षी रहेका छन् ।

Share21Tweet13SendScan
Previous Post

कोसीको बगरबाट ४९ केजी गाँजा बरामद

Next Post

अभिनेत्री मनिषाले गााइन् ‘महामृत्युञ्जय’ भजन

Related Posts

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
Next Post
अभिनेत्री मनिषाले गााइन् ‘महामृत्युञ्जय’ भजन

अभिनेत्री मनिषाले गााइन् ‘महामृत्युञ्जय’ भजन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, कार्तिक ३०, २०८२
Sat, November 15, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In