Sunday, June 14, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home विश्व

ह्यारी दम्पती राजदरबारमा भोग्नुपरेको विभेदबारे बेलायती महारानीद्वारा दुःख

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २६, २०७७
in विश्व
ह्यारी दम्पती राजदरबारमा भोग्नुपरेको विभेदबारे बेलायती महारानीद्वारा दुःख
59
SHARES
Share on FacebookShare on Twitter
एजेन्सी
काठमाडौं । बेलायती महारानी एलिजावेथले आफ्ना नाति राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलले राजदरबारमा भोग्नुपरेको विभेदबारे दुःख व्यक्त गरेकी छन्।

महारानी एलिजावेथको तर्फबाट एक विज्ञप्ति जारी गर्दै बकिङ्घम प्यालेसले भनेको छ– ‘ह्यारी र मेघनका लागि बितेका केही वर्ष कठिन थिए भन्ने थाहा पाएर पूरै परिवार दुःखित भएको छ। ह्यारी र मेघनले उठाएको रंगभेदको कुरा ध्यान दिनै पर्ने खालको छ।’ ह्यारी र मेघनले उठाएको विषयलाई गम्भीरतापूर्वक लिइएको र परिवारभित्रैबाट सम्बोधन गरिने विज्ञप्तिमा उल्लेख छ।

वक्तव्यमा शाही परिवारका सदस्य ह्रयारी, मेघन तथा उनका छोरा आर्चीलाई सधैं प्रेम गरिने उल्लेख छ। ओप्रा विन्फ्रेलाई दिइएको अन्तर्वार्तामा ह्यारी तथा मेघनले शाही परिवारका एक सदस्यले ह्यारीसँग उनका छोराको रंग कति कालो हुनसक्छ भनेर प्रश्न सोधेका खुलासा गरेका थिए।

यद्यपि, ह्यारीले अन्तर्वार्ताकै क्रममा उक्त टिप्पणी महारानी अथवा प्रिन्स फिलिपले नगरेको पनि स्पष्ट पारेका थिए। मेघनले  बेलायती राजपरिवारभित्रको रंगभेदले आफूलाई आत्महत्या गर्ने अवस्थासम्म पु¥याएको खुलासा गरेकी थिइन्। मेघन बेलायती राजपरिवारमा मिश्रित रंगकी पहिलो सदस्य हुन्।

अन्तर्वार्ता सार्वजनिक भएपछि बकिङ्घम प्यालेसलाई रंगभेदको विषयका बारेमा जवाफ दिनका लागि लगातार दवाव बढिरहेको थियो। ह्यारी र मेघनले सन् २०२० मा राजपदवी त्याग गर्ने निर्णय गरेका थिए। उनीहरुले गत वर्ष नै बेलायत तथा उत्तरी अमेरिकामा आफ्नो समय व्यतित गर्ने घोषणा गरेका थिए।
 

Share24Tweet15SendScan
Previous Post

लोकसेवाले खुलायो खरिदार पदको विज्ञापन

Next Post

बादललाई नेकपा एमालेको उपाध्यक्ष बनाउने तयारी

Related Posts

प्रसिद्ध गायिका लता मंगेशकरको निधन
मनाेरञ्जन

प्रसिद्ध गायिका लता मंगेशकरको निधन

by सुनसरी अनलाइन
माघ २३, २०७८
0

भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको हो ।...

सहारा मरुभूमिमा हिमपात परेपछि विश्व चकित
विश्व

सहारा मरुभूमिमा हिमपात परेपछि विश्व चकित

by सुनसरी अनलाइन
माघ १२, २०७८
0

विश्वका चर्चित मरुभूमिमध्ये एक सहारा मरुभूमिमा विगत ३ दिन देखि हिमपात भइरहेको छ । यो मरुभूमिमा भएको हिमपातले विश्व जगत...

बंगलादेशमा यात्रु बोकेको पानीजहाजमा आगलागी हुँदा ३२ जनाको मृत्यु

बंगलादेशमा यात्रु बोकेको पानीजहाजमा आगलागी हुँदा ३२ जनाको मृत्यु

पुस ९, २०७८
मलेसियामा बाढी : १७ को मृत्यु, ७० हजार जना विस्थापित

मलेसियामा बाढी : १७ को मृत्यु, ७० हजार जना विस्थापित

पुस ७, २०७८
विद्यार्थी नेता बने चिलीको राष्ट्रपति

विद्यार्थी नेता बने चिलीको राष्ट्रपति

पुस ५, २०७८
बेलायतमा पहिलो पटक ओमिक्रोन संक्रमितको मृत्यु

बेलायतमा पहिलो पटक ओमिक्रोन संक्रमितको मृत्यु

मंसिर २७, २०७८
Next Post
बादललाई नेकपा एमालेको उपाध्यक्ष बनाउने तयारी

बादललाई नेकपा एमालेको उपाध्यक्ष बनाउने तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, जेष्ठ ३१, २०८३
Sun, June 14, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In