Monday, April 13, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

अनेम संघको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २६, २०७७
in समाचार
अनेम संघको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
54
SHARES
Share on FacebookShare on Twitter

राजविराज । १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा दुई पालिका स्तरीय सामुदायिक बिद्यालयको छात्राहरु बिच आज जनता माध्यमिक बिद्यालयमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

अखिल नेपाल महिला संघको केन्द्रिय सचिवालय सचीव रन्जु झा ठाकुरको बिशेश उपस्थिति र तिलाठी कोइलाडी तथा महादेवा गाउँपालिका कमिटीको संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रममा उक्त गाउँपालिका भित्रका पाँच वटा सामुदायिक बिद्यालयहरुको सहभागितामा सम्पन्न भएका हुन।प्रत्येक बिद्यालयबाट दुईटा छात्राहरू प्रतियोगीको रुपमा सहभागीहरुले “महिला हिंसा न्यूनीकरणमा हाम्रो भुमिका “शिर्षकमा आआफ्नो तर्कहरु प्रस्तुत गरेका थिए ।

तिलाठी कोइलाडी गापा अन्तर्गतको लक्ष्मी बल्भ नरसिंह माध्यमिक बिद्यालय बभनगामाकट्टी ,श्री पब्लिक माध्यमिक बिद्यालय तिलाठी लौँनिया र जनता माध्यमिक बिद्यालय तोपा तथा महादेवा गाउँपालिका भित्रको श्री द्वारिका श्री लाल सातनी यादव माध्यमिक बिद्यालय बथनाहा र श्री नर बहादुर थापा माध्यमिक बिद्यालय पकरीबाट दुई दुई जना छात्राहरुको सहभागिता रहेको थियो।
सहभागी मध्ये प्रथम मा.बि.बभनगामाकट्टीको चाँदनी नायक ,दोस्रो मा.बि.बथानाहाकि रुहि तिवारी र तृतीय मा.बि.तिलाठी लौँनिया कि कल्पना कुमारी मंडल भएकी थिइन ।यसैगरी सान्त्वना पुरस्कार पाउनेमा मा.बि.तोपाकी लक्ष्मी ठाकुर रहेकी थिइन।

कार्यक्रममा अनेम संघको केन्द्रिय सचिवालयकि सचिव रन्जु झा ठाकुरको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा महादेवा गापा कमिटीकि सहसंयोजक दुख्नी देवि यादव,तिलाठी कोइलाडी गापाकी उपप्रमुख सुजिता यादव तथा निर्णायक समितीमा सकुन्तला देवि यादव,अरहुल कुमारी साह र ललिता झा लगायत ५० जनाहरुको सहभागिता रहेको थियो।

Share22Tweet14SendScan
Previous Post

पत्रकार यादव र रौनियार सम्मानित

Next Post

आज महाशिवरात्रि पर्व, पशुपतिमा घुइँचो

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
आज महाशिवरात्रि पर्व, पशुपतिमा घुइँचो

आज महाशिवरात्रि पर्व, पशुपतिमा घुइँचो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In