Wednesday, September 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

भोक्राहा–नरसिंहको प्रशासकीय भवन शिलान्यास

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २७, २०७७
in FEATURE, मुख्य खबर, स्थानीय समाचार
भोक्राहा–नरसिंहको प्रशासकीय भवन शिलान्यास
92
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको प्रशासकीय भवनको बिहीबार शिलान्यास भएको छ । शिलान्यास कार्यक्रम न्यायिक इजलाससहित निर्माण हुन लागेको सुविधा सम्पन्न भवनको गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवले शिलान्यास गरेका हुन् ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष यादवले गाउँपालिकाको प्रशासकीय भवन नहुँदा विभिन्न समस्या झेल्दै आए पनि भवन निर्माणसँगै नागरिकलाई समेत थप सहज रुपमा सेवा दिन सकिने, स्थानीय सरकार सधैँ भौतिक पूर्वाधार विकासमा प्रतिबद्धता रहेकोसमेत उनले बताए ।

अध्यक्ष यादवले आफ्नै अत्याधुनिक भवनबाट कार्यालयको कामकाज तथा सेवा प्रवाहमा सहयोग तथा गुणस्तरीयता बढ्ने विश्वास व्यक्त गरेका छन् । भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले गाउँपालिका भवनबाट जनतालाई छिटो छरितो सेवा प्रवाह गर्ने र जनताले चाहेकोजस्तो गुणस्तरीय सेवा प्रवाह गर्ने बताएका छन् ।

अधिकृत मेहताले अहिले गाउँपालिकाले घरको भाडा तिरेर कामकाज गरिरहेको बताए । आफ्नै भवन भएपछि भाडाको रकम बचत हुने र बचत भएको रकमबाट विकासको काममा लगाउने विश्वाससमेत व्यक्त गरेका छन् । चार करोड ४३ लाखमा तीन तले भवन निर्माण हुन लागेको गाउँपालिकाकी उपाध्यक्ष पुनम मेहताले जानकारी दिएकी छिन् ।

उक्त भवन निर्माणको ठेक्का आशीर्वाद निर्माण सेवा उदयपुरले पाएको छ । उक्त भवन १८ महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको र यदि निर्माण सेवाले १२ महिनाभित्र भवन निर्माण सम्पन्न गरेमा गाउँपालिकाले पाँच प्रतिशत बोनस उपलब्ध गराउने छ ।

गाउँपालिकाको प्रशासकीय भवन निर्माणको लागि खगेन्द्र श्रेष्ठले साढे ६ कठ्ठा निःशुल्क जग्गादान गरेका छन् । जग्गादाता श्रेष्ठलाई शिलान्यास कार्यक्रममा दोसल्ला ओढाएर सम्मान गरिएको स्थानीय पत्रकार अजमल अन्सारीले जानकारी दिए । कार्यक्रममा वडाध्यक्षहरु सुकदेव यादव, आलम अन्सारी, हारुण अन्सारी, रामचन्द्र यादव, हातिम अन्सारी लगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।

Tags: भवन शिलान्यासभोक्राहा नरसिंहभोक्राहा नरसिंह गाउँपालिका
Share37Tweet23SendScan
Previous Post

आज सेना दिवस : सैनिक मञ्च टुँडीखेलमा विशेष कार्यक्रम गरी मनाइँदै

Next Post

हरिनगरमा महाशिवरात्री महोत्सव

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post

हरिनगरमा महाशिवरात्री महोत्सव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज १४, २०८३
Wed, September 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In