Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगरमा महाशिवरात्री महोत्सव

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २७, २०७७
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
86
SHARES
Share on FacebookShare on Twitter

हरिनगर ।  सुनसरीको हरिनगर गाउँपालिकामा रहेको बासुकीनाथ मन्दिरमा महाशिवरात्री महोत्सव सम्पन्न भएको छ । प्रत्येक वर्षझै यस वर्ष पनि महाशिवरात्री महोत्सव सम्पन्न भएको हो । हरिनगर–२ स्थित रहेको विशाल मिथलेश्वर शिव मन्दिरबाट हरिनगरको बासुकीनाथ मन्दिरसम्म रथ यात्रा पनि सम्पन्न गरेको छ ।

साविकको रामनगर भुटाहाबाट हरिनगरासम्म रथयात्रामा सहभागी भएका युवाहरु पैदल यात्राबाट हरिनगरको महोत्सवमा सहभागी भएका थिए । विशाल मिथलेश्वर शिव मन्दिरमा कन्याकुमारीहरुले जल अर्पण गरेका थिए । रथयात्रामा सहभागि भएका युवाहरुलाई हरिनगरका युवाहरुले सर्वत र पानी निःशुल्क व्यवस्था गरेर स्वागत गरेका थिए ।

हरिनगरका युवाहरुको सक्रिय सहभागितामा बासुकीनाथ मन्दिरमा एक कार्यक्रमका बीच महोत्सव मनाएको मन्दिरका अध्यक्ष चेतनलाल बोथराले जानकारी दिएका छन् ।

सुनसरीको इनरुवासहित प्रदेश १ भरि महाशिवरात्रि पर्व शिवको विधिपूर्वक पूजा–आराधना गरेर धुमधामका साथ मनाइएको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी बिहीबार बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई पूजा–आराधना गरी सो पर्व मनाएका हुन् ।

शिवको विधिपूर्वक पूजा, आराधना, दर्शन गरे सुख शान्ति र मृत्युपछि सद्गति प्राप्त हुने हिन्दू धर्मावलम्बीहरूको विश्वास रहेको छ । हिन्दुहरुको आस्थाको केन्द्र पशुपति नाथमा हिजो भक्तजनहरुको घुइँचो लागेको थियो । यसका साथै प्रदेश १ मा खोटाङको हलेसी महादेव, झापाको अर्जुनधारा र सुनसरीको पिण्डेश्वरीसहित प्रदेशभरिका शिवालयहरुमा भक्तजनहरुको भिँड लागेको छ ।

कोरोना महामारीलाई पनि बेवास्ता गर्दै यी शिवालयहरुमा बालबालिकादेखि वृद्धवृद्धासम्मको भिँड लागेको हो । इनरुवा आसपासका गाउँपालिकामा रहेका विभिन्न शिव मन्दिरमा समेत धुमधामका साथ महा शिवरात्रि मनाइएको छ ।

हरेक वर्ष इनरुवाको बजारमा रहेको शिव मन्दिर निर्माण कार्य भइरहेकाले यस वर्ष त्यहाँ त्यति उत्साह देखिएन । स्नान गरेर शिवको पूजा गरेमा आफूले चाहेको गुरा सिद्ध हुने र मरपछि बैकुण्ठमा बास हुने हिन्दुहरुको विश्वास रहिआएको छ । यी विश्वासका साथ सुनसरीको इटहरीमा रहेका विभिन्न मठ, मन्दिर तथा तलाउमा पनि शिवको पूजा गर्नेको भिड लागेको थियो ।

इटहरीको बूढी गंगाजमुना मुक्तिघाटमा रहेको शिवको मूर्तिमा पूजा गर्नेहरुको विशेष भिड लागेको थियो । यस्तै धरानको पिण्डेश्वरीमा पनि बिहानैदेखि भक्तालुहरु भिड लागेको छ । यसका साथै प्रदेशका अन्य शिव मन्दिरहरुमा विशेष पूजा आराधना गरिएको थियो ।

Tags: महाशिवरात्रीरथयात्रामाहरिनगर गाउँपालिकाहरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी
Share34Tweet22SendScan
Previous Post

भोक्राहा–नरसिंहको प्रशासकीय भवन शिलान्यास

Next Post

मकवानपुरमा बस र ट्रक ठोक्किँदा तीनजनाको मृत्यु, १० घाइते

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
मकवानपुरमा बस र ट्रक ठोक्किँदा तीनजनाको मृत्यु, १० घाइते

मकवानपुरमा बस र ट्रक ठोक्किँदा तीनजनाको मृत्यु, १० घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In