Tuesday, July 21, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

बाल संगठनमा पुनः देवानन्द

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २९, २०७७
in समाचार, स्थानीय समाचार
बाल संगठनमा पुनः देवानन्द
78
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाल बाल संगठन जिल्ला कार्यसमिति सुनसरीको सभापतिमा देवानन्द मेहता निर्विरोध चयन भएका छन् । नेपाल बाल संगठन सुनसरीको अधिवेशनबाट पुनः देवानन्द मेहतालाई सभापति पदमा निर्विरोध चयन भएका हुन् ।मेहताको सभापतित्वको नेतृत्वमा आठ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेका हुन् । संगठनका जिल्ला सदस्यहरुमा ऋतिक यादव, रमेशकुमार यादव, अफाक अहमद, रविन्द्र भट्टराई, सत्यनारायण मेहता, सरिता कार्की घिमिरे र इन्दिरा सुवेदी निर्विरोध चयन भएका हुन् ।

नेपाल बाल संगठन सुनसरी अधिवेशनलाई उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि विद्या न्यौपानेले बाल संगठनको नाममा रहेको जग्गाहरु फिर्ता गर्न आफू देशभर अभियानको क्रममा लागि परेको बताइन् ।

जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग समन्वय र बाल संगठनका पादधिकारीहरुसँग सहकार्य गरी देशभर बाल संगठनका नाममा कब्जा गरेका जग्गाहरु फिर्ता गर्ने अभियानलाई तीव्रता दिएकोसमेत बताइन् ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बाल संगठनले बालबालिकाहरुको हकहित र अधिकारका पक्षमा काम गर्न अनुरोध गरेका थिए । ढकालले सुनसरी जिल्लामा नमुना कार्य गरी बाल संगठनको नाम उच्च राख्न सबैले भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । भूमि समस्या समाधान आयोग सुनसरीका अध्यक्ष तथा पूर्वमेयर खेमराज पोखरेलले नेपाल बाल संगठन सुनसरीले बालबालिकाको अधिकार सुनिश्चितताका लागि अग्रसर हुनुपर्ने बताए ।

संगठनमा जोश जाँगरका साथ काम गर्ने युवाहरुको टिम भएकाले सुनसरीमा बालबालिकाको क्षेत्रमा नयाँ परिवर्तन हुने जिकिरसमेत गरे । नेपाल बाल संगठन सुनसरीका सभापति देवानन्द मेहताले अधिवेशनबाट फेरि आफूलाई नै जिम्मेवारी दिएकाले निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सुनसरीमा बाल संगठन मार्फत बालबालिकाहरुका लागि इमान्दार भएर सबै पालिकाहरुमा नयाँ योजना र रणनीति बनाएर अघि बढ्नेसमेत उनले बताए । मेहताका अनुसार आफूले कार्यसमितिमा दुई जना र केन्द्रीय समितिबाट एक जना मनोनित गरिनेसमेत जनाएको छ ।

Tags: बाल संगठनभूमि समस्यासुनसरी जिल्ला
Share31Tweet20SendScan
Previous Post

भिरबाट लडी १ जनाको मृत्यु

Next Post

दोषीलाई कारवाहीको माग

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
दोषीलाई कारवाहीको माग

दोषीलाई कारवाहीको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, साउन ४, २०८३
Mon, July 20, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In