Tuesday, April 21, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

दोषीलाई कारवाहीको माग

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २९, २०७७
in FEATURE, मुख्य खबर, स्थानीय समाचार
दोषीलाई कारवाहीको माग
101
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको कोसी गाउँपालिका–३ का गंगाई दास मलाहालाई ज्यान मारेको दुई महिना बित्दासमेत दोषीलाई कारवाही भएको छैन । पुस ७ गते राती १० बजेतिर गंगाई दास मलाहाका छिमेकीहरुले ज्यान मारेको पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सुनसरीमा किटानी उजुरी दिए पनि कारवाही हुन नसकेको पीडित पक्षको भनाइ छ ।

शनिबार पत्रकार सम्मेलनको आयोजना गरी मृतकका छोेरा शम्भु मुखियाले न्यायका लागि गुहारे पनि जिल्ला प्रहरी कार्यालयबाट कुनै सहयोग नपाएको गुनासो गरेका छन् । मृतकका छोरा मुखियाले आफ्नो बुबालाई कोसी–३ का उदयचन्द मुखिया, कृपा मुखिया, मनोज मुखिया, सुवालाल मुखिया र पवन मुखियाका समूहले हात, मुड्की, माछा काट्ने काठको मुडालगायतको घरेलु सामाग्रीले कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको बताएका छन् ।

पीडित परिवारले पत्रकार सम्मेलन गरी किटानी जारी दिए पनि अभियुक्तहरु खुलेआम घुमफिर गरिरहेको र आफूहरुलाई ज्यान मार्ने धम्की दिइरहेको बताएका छन् । केही दिनअघि जिल्ला प्रहरी कार्यालय सुनसरीमा अभियुक्तहरुलाई राखिएको थियो तर मोटो रकम लिएर अभियुक्तहरुलाई छाडेको र अहिले उनीहरु निर्धक्क खुलेआम घुमिरहे पनि सुनसरी प्रशासनले कुनै वास्ता नगरेको पीडित पक्षको भनाइ छ ।

सो विषयमा अनुसन्धान गर्ने निकायले फितलो अनुसन्धान गरी मुद्दाको शिर्षक नै परिवर्तन गरी कर्तव्य ज्यान जस्तो जघन्य अपराधमा अभियुक्तलाई उन्मुक्ति दिने मनसायले प्रेरित भई गरेको अनुसन्धान अभियोजन गर्ने उपर पीडित परिवारको चित नबुझी महान्यायाधिवक्ताको कार्यालय काठमाडौंमा फागुन ९ गते आवश्यक कानुनी कारवाही गरी निर्देशन पाउनका लागि दर्ता नम्बर ११३८१ को उजुरी निवेदन दर्ता गरेको छ ।

भारतबाट अवैध कपडा ल्याई सो ठाउँमा भण्डारण गर्दै गरेको अवस्थामा पीडित पक्षले किन यहाँ कपडाको बोरा राखेको रु भन्दा उनीहरुको समूहले कुटपिट गरिरहेको बेला ८० वर्षीय बृद्ध गंगाई दास मलाहालाई कुटपिट गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीको भनाइ छ ।

पीडित शम्भु मुखिया लगायतको परिवारले आफूहरुलाई न्याय पाउनु पर्ने जिकिर गर्दै अभियुक्तहरुलाई कडाभन्दा कडा कारवाही हुनुपर्ने माग राख्दै आजीवन कैदको सजाय भए आफूहरुलाई आत्मसन्तुष्टि हुने पत्रकार सम्मेलनमा बताएका छन् । न्याय दिलाउनका लागि मानव अधिकारकर्मी, संचारकर्मी, राजनैतिक दल, वृद्धिजीवि, युवा विद्यार्थी लगातका सबैलाई पहल गरिदिन पीडित पक्षले अनुरोध गरेका छन् ।

Tags: कोसी गाउँपालिकाज्यान मारेकोपत्रकार सम्मेलनपीडितभारतबाट अवैध कपडा ल्याई
Share40Tweet25SendScan
Previous Post

बाल संगठनमा पुनः देवानन्द

Next Post

इनरुवामा सान्तावना स्मृतिसभा

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
इनरुवामा सान्तावना स्मृतिसभा

इनरुवामा सान्तावना स्मृतिसभा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In