Sunday, January 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कांग्रेस नेता गुप्ताद्बारा प्रथामिक केन्द्रलाई ५ लाख वरावरको उपकरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र १, २०७७
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
कांग्रेस नेता गुप्ताद्बारा प्रथामिक केन्द्रलाई ५ लाख वरावरको उपकरण
58
SHARES
Share on FacebookShare on Twitter

संगम बिष्ट
चतरा / चतरा नेपाली कांग्रेस वराहक्षेत्रका नेता तथा क्षेत्र नं ४ का क्षेत्रिय प्रतिनिधि सुरेन्द्रप्रसाद गुप्ताले चतरा स्थिति प्रथामिक स्वास्थ्य केन्द्रलाई ५ लाख वरावरको स्वास्थ्य उपकरण तथा बिरामि कुरुवा कुर्सी उपलब्ध गराएका छन् । चक्रघट्टिमा न्यु संगिता मेडिकल हल सन्चालन गर्दै आएका कांग्रेस नेता गुप्ता मेडिकल हलको नाममा सौजन्य फिजियन स्वास्थ्य उपकरण र सेवा ग्राहि

प्रतिक्षालयकालागि कुर्सिहरु आइतवार सार्वजनिक गरिएको छ । ५ लाख वरावरको सहयोग गरेका गुप्तालाई प्रथामिक स्वास्थ्य केन्द्र चतराले आइतवार औपचारिक कार्यक्रम गर्दै सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान समेत गरेको थियो । आइतवारबाटै वराहक्षेत्र २ स्थित चतरामा रहेको प्रथामिक स्वास्थ्य केन्द्र चतराले फिजियोथेरापी र थाईराइड लगायतका परिक्षण सहितको ल्याव सेवा सञ्चालनमा ल्याएको छ ।

नया स्वास्थ्य सेवा उदघाटन र स्वास्थ्य उपकरण हस्तान्तरण एव् सम्मान कार्यक्रम आयोजना गर्दै स्वास्थ्य केन्द्र चतराले आन्तरिक व्यवस्थापनमा सञ्चालन आउने गरि व्यवस्थापन समितिको निर्णय अनुसार उक्त सेवा सञ्चालनमा ल्याएर सेवालाई बिस्तार गरेको हो ।

प्रथामिक स्वास्थ्य केन्द्र चतराको सभा हलमा सम्पन्न कार्यक्रममा वराहक्षेत्र वडा नं १ को कार्यलयबाट प्राप्त ११ थान बिरामि वेट लगाएका स्वास्थ्य साम्रागी पनि स्वास्थ्य केन्द्र चतरालाई हस्तान्तरण गरिएको थियो । उक्त स्वास्थ्य उपकरण खरिद वरावरको २ लाख रकम वरावरको चेक वडा नं १ का सचिब लक्ष्मण पौडेलले स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण भट्टराईलाई हस्तान्तरण गरेका थिए ।

सोही कार्यक्रममा विभिन्न सयममा स्वास्थ्य केन्द्र चतरालाई सहयोग गर्ने संहयोगि संस्थाहरु न्यु संगिता मेडिकल हल चक्रघट्टिलाई सहित वराहक्षेत्र नगरपालिका वडा नं १ , नेपाल नेत्र ज्योति संघ धनकुटा, सेवा फाउनेसन , इटहरी आखा अस्पताल इटहरी र प्रथामिक स्वास्थ्य केन्द्र चताका आर्थिक बर्ष २०७६/०७७ मा उत्कृष्ट सेवा प्रहाव गरेका कार्यलयका सुचना अधिकृत योगेन्द्र कटेल र कार्यलय सहयोगी पुजन बिक लाई सम्मान समेत गरेको थियो ।

उनिहरुलाई कदर पत्र सहित दोसल्ला ओडाएर कार्यक्रमका बिशिस्ट अतिथि वराहक्षेत्र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेशप्रसाद पोख्रेल , कार्यक्रमका सभाध्यक्ष व्यस्थापन समिति अध्यक्ष तथा वडा नं २ का अध्यक्ष हरिकृष्ण भट्टराई , कार्यालय प्रमुख डाक्टर अन्जु थापा , व्यस्थापक डाक्टर अनिल गिरि लगाएतले सम्मान गरेका थिए।

प्रथामिक स्वास्थ्य केन्द्र चतराका व्यवस्थापन समितिका सदस्य रमेशकुमार बिष्टले स्वागत मनतब्य राखेको कार्यक्रममा व्यवस्थापन समिति सदस्य प्रल्लाद भट्टराई , सीता भण्डारी पौडेल , उपाध्यक्ष शुशिला शेर्पा , वडा नं ८ अध्यक्ष फडिन्द्र भट्टराई , संगिता मेडिकलका सन्चालक सुरेन्द्र गुप्ता, वराहक्षेत्र नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत राजेस प्रसाद पोखरेल लगायतकाले बोलेका थिए ।

व्यवस्थापन समिति अध्यक्ष तथा वडा नं २ का अध्यक्ष हरिकृष्ण भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पम भएको थियो । हाल बर्षको ३६५ दिनै “ बिहान ७ बजे देखि बेलुकी ८ बजे सम्म चिकित्सक द्वारा नि:शुल्क ओपीडी सेवा” र “चिकित्सक द्वारा आकस्मिक सेवा” लगाएतका बहिरङ्ग सेवा , २४ सै घण्टा इमरजेन्सी , फार्मेसी,भिडियो एक्सरे, प्रस्तुति सेवा सहित सुरक्षित गर्भ पतन लाएतका बहिरङ्ग सेवा प्रदान गरिरहेको स्वास्थ्य केन्द्र चतराबाट आखाको उपचार सेवा बिस्तार काम पनि अन्तिम चरणमा पुगेको समेत व्यवस्थापन समितिले जनाएको छ ।

नेपाल नेत्र ज्योति संघ धनकुटा, सेबा फाउनेसन , इटहरी आखा अस्पताल इटहरी र प्रथामिक स्वास्थ्य केन्द्र चतराको व्यवस्थापनमा उक्त आखा उपचारको सेवा सञ्चालनमा हुनेछ ।

Share23Tweet15SendScan
Previous Post

दक्षिणकालीबाट साढे दुई लाखसहित ११ जुवाडे पक्राउ

Next Post

नेपाली कांग्रेस सुनसरीको चार बुँदे निर्णय

Related Posts

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान
FEATURE

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

by सुनसरी अनलाइन
पुस २३, २०८२
0

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी पुस २७ र २८ गतेका लागि काठमाण्डूको भृकुटीमण्डपमा पार्टीको...

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
Next Post
महाधिवेशनको तयारीमा इटहरी कांग्रेस

नेपाली कांग्रेस सुनसरीको चार बुँदे निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

पुस १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, माघ ५, २०८२
Sun, January 18, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In