Sunday, January 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेपाली कांग्रेस सुनसरीको चार बुँदे निर्णय

भोली सिडिओलाई ज्ञापनपत्र बुझाउने

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र १, २०७७
in FEATURE, मुख्य खबर
महाधिवेशनको तयारीमा इटहरी कांग्रेस
74
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेस सुनसरीको बैठकले चार बुँदे निर्णय गरेको छ । नेपाली कांग्रेस सुनसरीको पार्टी कार्यालयमा आइतबार बसेको बैठकले चार बुँदे निर्णय गरेको हो ।

बराहक्षेत्र नगरपालिका–१ का वडाध्यक्ष सुरेश श्रेष्ठलाई विनाकारण पुस २७ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा ६ घण्टा नियन्त्रणको विरुद्धमा नेपाली कांग्रेसले घोर भत्सर्ना गरको छ । वडाध्यक्ष श्रेष्ठलाई विनाकारण प्रहरी कार्यालयमा नियन्त्रण लिएकोमा सुनसरी कांग्रेसले घोर भत्र्सना गर्दै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुमाथि प्रहरीले मनोमानी ढङ्गबाट नियन्त्रण लिनु गैरकानुनी भएको नेपाली कांग्रेस सुनसरीको ठहर छ ।

सुुनसरी प्रशासनले गरेको गतिविधि बिरुद्ध कांग्रेसले भोली सोमबार सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकाललाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको नेपाली कांग्रेस सुनसरीका सचिव केदार भण्डारीले बताएका छन् । नेपाली कांग्रेसका क्रियाशील सदस्य नवीकरण र नयाँ क्रियाशील सदस्यले सम्पूर्ण प्रक्रिया पूरा गरी क्षेत्रीय कार्यसमितिले चैत्र ५ गतेभित्र नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुनसरीलाई बुझाइसक्नुपर्ने आइतबारको बसेको बैठकले निर्णय गरेको छ ।

सुनसरीको धरानमा चैत्र १० गते ५६ औं छुवाछुत विभेद अन्तर्राष्ट्रिय दिवस कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन् । सो दिवसलाई सफल पार्नका लागि नेपालीका कांग्रेसका सबै भातृ संगठनका पदाधिकारीहरु र कांग्रेसप्रति आस्था राख्ने सबैलाई उपस्थितिका लागि नेपाली कांग्रेस सुनसरीले अनुरोध गरेको छ ।

नेपाली कांग्रेस सुनसरीका सभापति राजीव कोइराला, उपसभापति प्रदीप चौधरी, हरिलाल मेहता, सचिव केदार भण्डारी, कोषाध्यक्ष पंकज महतोलगायत जिल्ला कार्यसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Share30Tweet19SendScan
Previous Post

कांग्रेस नेता गुप्ताद्बारा प्रथामिक केन्द्रलाई ५ लाख वरावरको उपकरण

Next Post

प्रदेशस्तरीय लोककला कार्यशाला सुरु

Related Posts

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान
FEATURE

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

by सुनसरी अनलाइन
पुस २३, २०८२
0

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी पुस २७ र २८ गतेका लागि काठमाण्डूको भृकुटीमण्डपमा पार्टीको...

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
Next Post
प्रदेशस्तरीय लोककला कार्यशाला सुरु

प्रदेशस्तरीय लोककला कार्यशाला सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

पुस १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, माघ ४, २०८२
Sat, January 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In