Sunday, August 23, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरीका तीन पत्रकार सहित प्रधान सम्मानित

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र २, २०७७
in FEATURE, मुख्य खबर, समाचार
सुनसरीका तीन पत्रकार सहित प्रधान सम्मानित
64
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाल पत्रकार महासंघ सुनसरीले तीन जना पत्रकार सहित एक कार्यालय सहयोगीलाई सम्मान गरेको छ । इटहरीमा सोमवार आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई नगद सहित सम्मान पत्रले सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा अग्रज पत्रकार सुविद गुरागाई, गोपाल देवान, चेतन धमला र नेपाल पत्रकार महासंघ सुनसरीकी कार्यालय सहयोगी रश्मी प्रधान रहेका छन् ।

पूर्व अर्थमन्त्री तथा संघीय सांसद् ज्ञानेन्द्रबहादुर कार्कीले स्थापना गरेको स्व. गिरिजाप्रसाद कोइराला विकास स्मृति पुरस्कारबाट अग्रज पत्रकार सुविद गुरागाई र चेतन धमलालाई नगद २५ हजार रुपैयाँ सहित सम्मान पत्रले सम्मान गरिएको हो ।

त्यसैगरि अग्रज पत्रकार सालिग्राम पाण्डे र मेनुका पाण्डेले माता लक्ष्मी र पिता चन्द्रबहादुर पाण्डेको नाममा स्थापना गरेको चन्द्र–लक्ष्मी स्मृति सृजनशील पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार गोपाल देवानलाई नगद ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान पत्रले सम्मान गरिएको छ ।

त्यसैगरी नेपाल पत्रकार महासंघ सुनसरीकी कार्यालय सहयोगी रश्मी प्रधानलाई महासंघमा एक दशक भन्दा बढी कर्मचारी भएर काम गरेबापत प्रोत्साहन स्वरुप नगद पाँच हजारसहित सम्मान गरिएको नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले बताएका छन् ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद् ज्ञानेन्द्रबहादुर कार्की, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा, महासंघ सुनसरी अध्यक्ष अमर खड्का लगायतले नगदसहित सम्मानपत्र हस्तान्तरण गरेका थिए

नेपाल पत्रकार महासंघले पुरस्कार वितरण गर्न बाँकी रहेकोले सोमवार एक कार्यक्रमकाबीच पुरस्कार हस्तान्तरण गर्दै महासंघ सुनसरीका अध्यक्ष खड्काले आफनो कार्यकालको अन्तिम कार्यक्रम भएको र चारवर्षसम्म सहयोग र सल्लाह सुझावबाट आफनो कार्यकाल सफल भएको बताए ।

उनले सुनसरी शाखाका सबै पदाधिकारीहरुको टिमवर्कले कार्यकाल सफल भएको र मुलुकमै सुनसरी शाखा उत्कृष्ट घोषणा भएको दाबी समेत गरें ।

Share26Tweet16SendScan
Previous Post

आफ्नो कीर्तिमान भंग गर्ने रोनाल्डोलाई पेलेको बधाई

Next Post

नगर विकासका लागि सबैलाई सहयोग गर्न मेयरको आग्रह

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
नगर विकासका लागि सबैलाई सहयोग गर्न मेयरको आग्रह

नगर विकासका लागि सबैलाई सहयोग गर्न मेयरको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, भदौ ७, २०८३
Sun, August 23, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In