Monday, November 17, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवामा निर्माण गर्न घणटघर र पार्क निर्माण हुँदै

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र ४, २०७७
in FEATURE, मुख्य खबर, स्थानीय समाचार
इनरुवामा निर्माण गर्न घणटघर र पार्क निर्माण हुँदै
92
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सदरमुकाम इनरुवामा निर्माण हुन लागेको घणटघर र पार्क निर्माणको इनरुवा नगरपालिकाका मेयर राजन मेहताले शिलान्यास गरेका छन् । इनरुवा नगरपालिका १ स्थित बन्न लागेको घण्टाघर पार्क निर्माणकार्यको एक कार्यक्रमका बीच बुधबार मेयर मेहताले शिलान्यास गरेका हुन् ।

२०७७ माघ २९ गतेबाट निर्माण सुरु भएको घण्टाघर र पार्क निर्माणको कार्य २०७८ माघ २८ गतेसम्पन्न गर्नेयोजना रहेको ठेकेदार कम्पनीले बताएको छ । इनरुवाको मुख्यबजारमा बन्न लागेको घण्टाघर र पार्क निर्माण बनाउने जिम्मा प्रचवी विल्डर्स इनरुवा २ ले पाएको छ् ।

इनरुवा नगरपालिकाको ८९ लाख ८७ हजार ३८७ रुपैयाँभ्याटसहित लागतमा सो घण्टाघर र पार्क निर्माण हुन लागेको हो । उक्त शिलान्यास कार्यक्रममा इनरुवा नगरपालिकाका इन्जिनियर उमेश मेहता, ठेकेदार कम्पनीका संचालक प्रकाश मेहता,इनरुवा नगरपालिका १ का वडाध्यक्ष रामचन्द्र पौदारलगायत जनप्रतिनिधि,कर्मचारी,सुरक्षाकर्मी,स्थानीयबासीको उपस्थिति रहेको थियो ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मेयर राजन मेहताले इनरुवा क्षेत्रलाई आधुनिक बनाउने अभियान अन्तर्गत घण्टाघर र पार्क निर्माणकार्य हुन लागेको बताए ।

घण्टाघरको निर्माणकार्य सम्पन्न भएपछि सर्वसाधारणले सोघण्टाघरबाट इनरुवाबजारका साथै आसपासका दृष्य अवलोकन गर्न सकिने उनले बताए । निर्वाचित भएदेखि आकर्षक र आधुनिक इनरुवा बनाउन निरन्तर लागिपरेको मेहताको भनाइ छ ।

घण्टाघरलाई थप आकर्षक बनाउन पार्कसमेत निर्माण गर्न लागिएको हो । निर्वाचित भएपछि जनप्रतिनिधि कुनै पार्टी वा समूहमा मात्रै सिमित रहनुहुँदैन सबैको साझा बन्नुपर्नेमा उनले जोड दिए ।

निर्वाचित भएदेखि आफू सबैको साझा भएर काम गर्दै आएको उनको दाबी छ । घण्टाघर र पार्क निर्माणकार्य निर्धारित समयमै सम्पन्न गर्नसमेत मेयर मेहताले ठेकेदार कम्पनीलाई निर्देशनसमेत दिए ।

 

Tags: इनरुवा नगरपालिकाघणटघरपार्क निर्माणमेयर राजन मेहता
Share37Tweet23SendScan
Previous Post

धरानबाट लागूऔषध सहित २ जना भारतिय पक्राउ

Next Post

समयमै महाधिवेशन सम्पन्न गर्नुपर्ने : सिटौला

Related Posts

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
Next Post
समयमै महाधिवेशन सम्पन्न गर्नुपर्ने : सिटौला

समयमै महाधिवेशन सम्पन्न गर्नुपर्ने : सिटौला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, मंसिर २, २०८२
Mon, November 17, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In