Tuesday, June 16, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

समयमै महाधिवेशन सम्पन्न गर्नुपर्ने : सिटौला

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र ४, २०७७
in FEATURE, मुख्य खबर, समाचार
समयमै महाधिवेशन सम्पन्न गर्नुपर्ने : सिटौला
71
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृह मन्त्री कृष्ण प्रसाद सिटौलाले नेपाली कांग्रेसले तोकिएको समयमा १४ औं महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस सुनसरीको पार्टी कार्यालयमा आयोजित अगुवा कार्यकर्ता तथा भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै सिटौलाले नेपाली कांग्रेसको १४ औं महाधिवेशन तोकिएको समयमै गर्नुको विकल्प नरहेको बताए ।

नेपाली कांग्रेसमा सबै एक जुट भएर महाधिवेशनलाई सफल बनाउन आफनो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताए । नेपाली कांग्रेसले तोकिएको समयमा महाधिवेशन गर्न नसकिए ठूलो संकट उत्पन्न हुन सक्ने उनले बताए ।

नेपाली कांग्रेसले भदौमा भनिएको महाधिवेशनको तयारीमा लाग्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह समेत गरे । नेपाली कांग्रेसका क्रियाशिल सदस्य नवीकरण र नयाँ क्रियाशिल सदस्यको पहुँच गाउँ गाउँमा पुर्‍याउनुपर्ने भएकोले कोही कसैलाई बञ्चित नगर्न उनले आग्रह गरे ।

नेपाली कांग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्न सभापति शेरबहादुर देउवालाई पार्टीका पूर्व महामन्त्री समेत रहेका कृष्णप्रसाद सिटौलाले सुझाव दिएका छन् ।

सबै दल मिलेर जसरी पनि अहिलेको ओली सरकारलाई हटाउनुपर्ने नेता सिटौलले बताउँदै पार्टीका सभापति देउवालाई आफूहरुले केन्द्रिय समितिको बैठकमा स्पष्ट रुपमा तीन दलसँग सहमति गरेर कांग्रेस नेतृत्वमा सरकार गठन गर्न पहल गर्नका लागि सुझाव दिएको बताए ।

कम्यूनिष्टहरुले अहिलेको अवस्थामा निर्वाचन गरायो भने निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाधलीरहित हुनेमा आशंका रहेकाले त्यसको नेतृत्व काङग्रेसले नै लिनुपर्ने नेता सिटौलाको तर्क थियो ।

अहिलेको सरकारले जनतालाई राहत दिनुको सट्टा दुःख दिने काम मात्र गरेको नेता सिटौलाले भने,‘अहिलेको सरकारले जसबाट सबै भन्दा बढी मत बटुलेका थिए त्यसैलाई नै सबै भन्दा बढी दुःख दिने कार्यमा उद्धत रहेको छ ।’कार्यक्रममा प्रदेश १ का प्रमुख प्रतिपक्षीदलका नेता तथा जिल्ला सभापति राजिव कोइराला, प्रदेश १ का संसाद ज्योति सुब्बा, नवोदिता चौधरी, बिराटनगर महानगरपालिकाका प्रमुख भिमप्रसाद पराजुली, कोशी गाउँपालिकाका अध्यक्ष अयुव अंसारी, जिल्ला सचिव केदार भण्डारी, कोषाध्यक्ष पंकज महतो, बिभिन्न स्थानीयतहका प्रमुख तथा प्रतिनीधिहरु लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा ४१ बर्ष देखि बिभिन्न पत्रपत्रिका बिक्री गर्दै आएका सुनिल सिंहलाई पार्टीले सम्मान गरेको छ । सिंहलाई दौसल्ला र सम्मानपत्रले सम्मान गरेको नेपाली कांग्रेस सुनसरीका कोषाध्यक्ष पंकज महतोले जानकारी दिएका छन् ।

सोही कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि एक दजर्न भन्दा बढी कांग्रेसका प्रेवश गरेका छन् । नवप्रवेशीहरुलाई अबिरको टिका लगाई कांग्रेसका नेताहरुले स्वागत समेत गरेका थिए ।

Tags: इनरुवानेपाली कांग्रेसपूर्व गृह मन्त्री कृष्ण प्रसाद सिटौलासुनसरी
Share28Tweet18SendScan
Previous Post

इनरुवामा निर्माण गर्न घणटघर र पार्क निर्माण हुँदै

Next Post

देवानगंज पेट्रोल पम्पबाट पुनः तेल तस्करी

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
देवानगंज पेट्रोल पम्पबाट पुनः तेल तस्करी

देवानगंज पेट्रोल पम्पबाट पुनः तेल तस्करी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, असार १, २०८३
Mon, June 15, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In