Sunday, November 16, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

देवानगंज पेट्रोल पम्पबाट पुनः तेल तस्करी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र ४, २०७७
in समाचार, स्थानीय समाचार
देवानगंज पेट्रोल पम्पबाट पुनः तेल तस्करी
45
SHARES
Share on FacebookShare on Twitter

चन्दन मेहता
सुनसरी । सुनसरीको देवानगंजको पम्पहरुबाट पुनः तस्करी सुरु भएको छ । केही दिनदेखी पम्पबाट पुनः तस्करी सुरु भएपछि प्रहरी मौन रहेको स्थानीयहरुको भनाई छ ।

भारतसँग जोडीएको घुस्की, साहेवगंज र साविकको कप्तानगंज नाकाबाट दैनिक डिजेल र पेट्रोलको तस्करी हुने गरेको छ । स्थानियका अनुसार दैनिक त्यहाँबाट ठूलो गिलनमा डिजेल र पेट्रोल हाली राखेर तेल तस्करी सुरु भएको हो । देवानगंजको गुप्ता आयत ट्रेडर्स र भगत आयत ट्रेडर्सबाट तेल तस्करी भैरहेको स्थानीयहरुले गुनासो गरेका छन् ।देवानगंजका स्थानीय दीलीप यादवका अनुसार त्यहाँबाट दैनिक लगभग ३ हजार लिटर तेल तस्करी भैरहेको छ । मोटरसाइकलमा राखेर तेल तस्कर भैरहेको उनले बताए । बोर्डरमा सशस्त्र प्रहरीले निगरानी गरिरहेको भएपनि तस्करी रोकिन नसकेको उनको भनाई छ ।

त्यहाँका किसानलाई पेट्रोल पम्पले तेल नभएको भन्दै फर्काउदा किसानहरु भने विराटनगर आउन बाध्य छन् । तर, तिनै पेट्रोलपम्हरूले भारत तस्करी गर्न तेल जतिपनि दिने गरेको अर्का स्थानिय कृषक महेश मेहताले बताए । उनले भने, ‘हामी जाँदा तेल छैन् भनेर फर्काउने गरेको छ । तर तस्करहरुलाई लिटरमा ५ रुपैँया सम्म महंगोमा बेच्ने गरेको पाईयो ।’

त्यहाँका पेट्रोल पम्ममा भारतीय नम्बर प्लेटका मोटरसाइकल साथै त्यँहीका तस्करहरुले ग्यालेनमा तेल राखेर तस्कर गर्ने गरेका छन् । तस्करहरुले तेल भारतीय बजार घुर्ना, फुल्काहा लगायतका अन्य स्थानमा पुर्याउने गरेको स्थानियको भनाई छ ।

ईलाका प्रहरी कार्यालय देवानगंजका प्रहरी इन्चार्ज गजेन्द्र प्रसाद श्रेष्ठले भने तेल तस्करी नभएको बताएका छन् ।

उनले भने, ‘यहीँका स्थानिय किसानले तेल लग्ने गरेका छन्, तस्करी भएको अवस्था छैन् ।’ स्थानियले नै भारतीय नम्बर प्लेटका मोटरसाइकल चलाउछन, उनले भने ‘त्यही कारण तेल तस्करी भएको सोचाई आएको हुनसक्छ ।

Tags: तेल तस्करीप्रहरी इन्चार्जभारतीय नम्बर प्लेटका मोटरसाइकल
Share18Tweet11SendScan
Previous Post

समयमै महाधिवेशन सम्पन्न गर्नुपर्ने : सिटौला

Next Post

लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

Related Posts

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
Next Post
लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, कार्तिक ३०, २०८२
Sat, November 15, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In