Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

हरिनगर प्राथमिक स्वास्थ्य केन्द्रलाई एक्स–रे मेसिन प्रदान

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र ९, २०७७
in समाचार, स्थानीय समाचार
बालबालिकालाई पोशाक वितरण
83
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका स्थित हरिनगर प्राथमिक स्वास्थ्य केन्द्र हरिनगरलाई एक्स–रे मेसिनका आवश्यक समाग्री प्रदान गरिएको छ ।

हरिनगर गाउँपालिकाको सहयोगमा एक्स–रे मेसिनका आवश्यक समाग्री प्रदान गरिएको हो । हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँले एक कार्यक्रमकाबीच एक्स–रे मेसिनका एक्स–रे फिल्म, क्यासेट, कुर्सी, टेबुल, पंखा लगायत आवश्यक समाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

हरिनगर प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स–रे मेसिन भएपनि केही समाग्रीका कारण सञ्चालन हुन नसकेपछि बिरामीहरुलाई समस्या हुने गरेकोले पालिकाले आवश्यक समाग्रीहरु सोमबार हस्तान्तरण गरेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख माधवलाल देवले बताएका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स–रे मेसिन आएको दुई वर्ष बित्दा समेत सञ्चालन हुन नसकेको गुनासो बढेपछि हरिनगर गाउँपालिकाको सहयोगमा एक्स–रे मेसिनलाई चाहिने आवश्यक समाग्रीहरु प्रदान गलरिएको छ ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँले प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स–रे मेसिन हुदाँपनि सेवाग्राहीहरुले सेवा नपाएको गुनासोलाई मध्यनजर गर्दै पालिकाबाट समाग्रीहरु उपलब्ध गराएको बताए । उनले एक्स–रे मेसिनमा केही समाग्री अभावका कारण मेसिन सञ्चालनमा कठिनाई आएकोले उक्त समाग्रीहरु उपलब्ध गराएको बताए ।

सो मेसिनमा एक÷दुई वटा अझै समानहरु नभेटाएकोले ल्याउन नसकेको उनले बताए । समानहरु भेटिनै बितिकै खरिख गरेर ल्याउने अध्यक्ष अन्सारीको भनाई छ । एक्स–रे का कारण बिरामीहरु अन्यत्र महँगो रकम तिरेर गर्ने गरेका छन्, त्यसलाई सस्तो र सुलभ रकममा हरिनगर प्राथमिक स्वास्थ्य केन्द्रबाटै एक्स–रे सेवा सुचारु अध्यक्ष अन्सारीले गर्ने बताए ।

प्राथमिक स्वास्थ्य केन्द्रलाई सुदृढिकरण अभियान अन्र्तगत चाहिने आवश्यक समाग्रीहरु पनि उपलब्ध गराएको छ । सो क्षेत्रमा एक मात्र रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई व्यवस्थित र मर्यादित बनाउन र समयमै सेवा प्रवाह हुने गरी योजना बनाएर अगाडि बढाएको अध्यक्ष अन्सारीले बताए । स्वास्थ्य क्षेत्रलाई पनि आफूले बिशेष प्राथमिकतामा राखेर योजनाहरु अगाडि बढाएको उनले बताए ।

हरिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर खड्काले मानव जीवनलाई ख्याल गरि पालिकाले स्वास्थ्य क्षेत्रमा बिशेष ध्यान दिएको बताए । पालिकाभित्र एक मात्र प्राथमिक स्वास्थ्य केन्द्र भएकोले यसलाई आवश्यक जनशक्ति र समाग्रीहरु पालिकाबाट प्रदान गरि नमुना बनाउन आफूहरु लागि परेको उनले बताए ।

एक्स–रे सञ्चालनका लागि केही समाग्रीहरु कमी भएकोले सञ्चालनमा आउन नसकेको अधिकृत खड्काको भनाई छ । एक्स–रे मेसिनमा चाहिने आवश्यक समाग्रीहरु उपलब्ध गराएकोले केही दिनमै सञ्चालन हुने अधिकृत खड्काले बताए । प्राथमिक स्वास्थ्य केन्द्र हरिनगरबाटै एक्स–रे सञ्चालन भएपछि सेवा लिनका लागि सेवाग्राहीहरुलाई उनले अनुरोध समेत गरेका छन् ।

हरिनगर गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख प्रकाश थापा मगरको नेतृत्वमा प्राथमिक स्वास्थ्य केन्द्रलाई चाहिने आवश्यक समाग्रीहरु प्रदान गरिएको हो ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँ, प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर खड्का, स्वास्थ्य प्रमुख प्रकाश थापा मगरले प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख माधवलाल देवलाई हस्तान्तरण गरिएको थियो ।

Tags: एक्स–रे मेसिन प्रदानहरिनगर गाउँपालिकाहरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँहरिनगर प्राथमिक स्वास्थ्य केन्द्र
Share33Tweet21SendScan
Previous Post

बालबालिकालाई पोशाक वितरण

Next Post

ठाकुर समाजको अधिवेशन हुने

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
ठाकुर समाजको अधिवेशन हुने

ठाकुर समाजको अधिवेशन हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In