Saturday, March 7, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

ठाकुर समाजमा राजकुमार

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र १२, २०७७
in FEATURE, मुख्य खबर
ठाकुर समाजमा राजकुमार
70
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाल ठाकुर समाज सुनसरीको प्रथम जिल्ला अधिवेशनबाट  राजकुमार ठाकुरलाई अध्यक्षमा सर्वसम्मतबाट चयन गरेका छन् । राजकुमार ठाकुरको अध्यक्षतामा १० कार्यसमिति चयन भएका हुन् । उपाध्यक्षमा होमेश्वर ठाकुर, सचिवमा लक्ष्मी कुमारी ठाकुर, सहसचिवमा अनिल ठाकुर, कोषाध्यक्षमा कमल ठाकुर चयन भएका हुन् ।

सदस्यहरुमा पर्शुराम ठाकुर, कृष्णदेव ठाकुर, सुर्य नारायण ठाकुर, बिरेन्द्र ठाकुर र भोला ठाकुुर सर्वसम्मतबाट चयन भएको ठाकुर समाज सुनसरीले जनाएको छ । ठाकुर समाजमा चयन भएका १० जनालाई नेपाल ठाकुर समाजका केन्द्रीय अनिरुद्र प्रसाद ठाकुर र इनरुवा नगरपालिकाका नगरप्रमुख राजन मेहताले प्रमाणपत्र वितरण गरेका छन् । ठाकुर समाज सुनसरीका अध्यक्ष राजकुमार ठाकुरले बैठकबसी कार्यसमिति विस्तार गर्ने जनाएको छ ।

उनले ठाकुर समाजललाई संगठित बनाएर अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । अध्यक्ष भएर ठाुकर समाजको लागि नमुना कार्य गर्ने र ठाकुरहरुको पहिचानको लागि संघर्ष जारी राख्ने उनले विश्वास व्यक्त गरेका छन् । सुनसरीका रहेका ठाकुरहरुको तथ्याङ्क संकलन गरी उनीहरुलाई सबै तहमा रोजगारी सिर्जना गर्न दवावमुलक कार्यक्रमहरु घोषणा गर्ने उनले बताए । पुर्खयौली पेशालाई ठाकुर समाजका अगुवाहरुले संरक्षण गर्दै आएकोले समुदायमा जन्मदेखी मृत्युसम्म शुद्धीकरण गर्ने कार्य गरेकोले ठाकुरहरुको योगदानको कदर गर्ने आवश्यक रहेको समेत उनले बताए । ठाकुर समाज सबै स्थानीय तहमा गठन गरी संगठित बनाउने कार्यलाई तिब्रता दिइने समेत अध्यक्ष राजकुमार ठाकुरले सुनसरी अनलाइनलाई बताए । ठाकुरहरुको हकअधिकारलाई सुनिश्चितता गर्ने तर्फ अहम भूमिका खेल्ने समेत उनको भनाई छ ।

Tags: जन्मदेखी मृत्युसम्मठाकुर समाजठाकुरहरुको योगदान
Share28Tweet18SendScan
Previous Post

सप्तरी प्रिमियर लिग: बोदे बर्साईन र रुपनी राईडर्स विजयी

Next Post

बर्जुमा आगलागीबाट २० लाख भन्दा बढीको क्षति

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
बर्जुमा आगलागीबाट २० लाख भन्दा बढीको क्षति

बर्जुमा आगलागीबाट २० लाख भन्दा बढीको क्षति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, फाल्गुन २३, २०८२
Sat, March 7, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In