Saturday, May 2, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

राजी पाड्हा सरनामा रामकिसुन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र १७, २०७७
in समाचार, स्थानीय समाचार
राजी पाड्हा
83
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । राजी पाड्हा सरना प्रार्थना सभा नेपाल केन्द्रीय कार्यालय इनरुवा सुनसरीको प्रथम साधारणसभाबाट रामकिसुन उराँवको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेका छन् । उपाध्यक्षमा सम्पतालाल उराँव, सचिव रविन्द्र उराँव, सहसचिव छोटेलाल उराँव, कोषाध्यक्ष अन्जु देवी उराँवलाई सर्वसम्मतबाट चयन गरेका हुन् ।

राजी पाड्हासदस्यहरुमा रामदेव उराँव, मिनु उराँव, ममता उराँव, सजिव उराँव, सुमित्रा उराँव र रामटकवाल उराँव रहेका छन् । सल्लाहकार समितिमा सूर्यदेव दास उराँव, डोमनदास उराँव, कदमलाल उराँव, श्यामलाल उराँव, प्रेमलाल उराँव, राजकुमारी उराँव, सोमनी उराँव, खड्ग नारायण उराँव, दिपेन्द्र उराँव र विष्णु उराँव रहेका छन् ।

राजी पाड्हाराजी पाड्हा सरना प्रार्थना सभा नेपाल केन्द्रीय कार्यालय इनरुवा सुनसरीका अध्यक्ष रामकिसुन उराँवले संस्थाको मर्म र भावना अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

अध्यक्ष रामकिसुनले उराँव जातिहरुको हकअधिकार प्राप्तिका लागि आवाज उठाउने र उराँव जातिको धार्मिक, सांस्कृतिक मौलिक पहिचान कायम गराउन अहोरात्र काम गर्ने समेत बताएका छन् । सबैलाई समेटेर अगाडि बढने र कसैलाई काखा पाखा नगरी उराँव जातिको लागि राज्यसंग अधिकार प्राप्तिका लागि संघर्ष गर्नेसमेत उनले बताएका छन् ।

राजी पाड्हा

२०७८ मा हुने जनगणनामा उराँव जातिहरुलाई समावेश गरि यकिन तथ्याङ्क निकाल्न राज्यले ध्यान दिनुपर्ने उनले बताउँदै उराँव जातिको प्रकृति पूजक ‘सरना धर्म’ भएकाले राज्यले सरना धर्मको कोड दिनुपर्ने बताए ।

राजी पाड्हाकार्यक्रमका प्रमुख अतिथि पूर्व सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सूर्यदेव दास उराँव, विशिष्ट अतिथि डोमनदास उराँव, राजकुमारी उराँव, सम्पतलाल उराँव, धुव्रलाल उराँव, कदमलाल उराँव, रामदेव उराँव, देवनारायण साह लगायतले उराँव जातजातिको पहिचान, संस्कृति र परम्परालाई जर्गेना गर्न आवश्यक रहेको बताए ।

Tags: उराँव जातिहरुलाई समावेशराजी पाड्हा
Share33Tweet21SendScan
Previous Post

आउने पुस्ताका लागि इतिहास रचियो: मेयर मेहता

Next Post

महोत्तरीबाट बेपत्ता भएकाहरु भारतको सितामढीमा फेला परे : नगरप्रमुख साह

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
महोत्तरीबाट बेपत्ता

महोत्तरीबाट बेपत्ता भएकाहरु भारतको सितामढीमा फेला परे : नगरप्रमुख साह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In