Sunday, October 4, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

सामाजिक विकास मन्त्री राईद्धारामन्त्रालयकाप्राथमिकता र कार्यक्रम सार्वजनिक

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र १८, २०७७
in समाचार
सामाजिक विकास मन्त्री राईद्धारामन्त्रालयकाप्राथमिकता र कार्यक्रम सार्वजनिक
42
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । प्रदेश १ की सामाजिकविकास मन्त्रीउषाकला राईले मन्त्रालयकाआगामीप्राथमिकता र कार्यक्रम सार्वजनिकगर्नुभएको छ । मन्त्रालयको पदभार ग्रहण गरेको ६ दिनपछिआजपत्रकार सम्मेलनगरि मन्त्रालयका सवै कार्यक्षेत्रलाई समेटेर आगामीप्राथमिकता र कार्यक्रम सार्वजनिकगर्नुभएको हो ।

दोश्रो चरणको कोरोना संक्रमण बढ्ने संभावनालाई ध्यानमा राखिकोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई पुन ः सञ्चालनको तयारी गरिएको उहाँले बताउनु भयो । पुनः सञ्चालनकालागि अस्पतालको निरीक्षण गरि आवस्यकनिर्देशनपनिदिनुभएको बताउनु भएको छ । मन्त्री राईले प्रदेशमा रहेका यसअघि कोरोनाउपचारमा संलग्न अस्पताललाई तयारी अवस्थामा रहनआग्रह समेत गर्नुभएको छ ।

उहाँले सवै जिल्ला अस्पतालहरुलाई कम्तिमा १० वेड सम्मकोभिड आईसोलेसन वार्ड तयार गरि उपचारको व्यवस्थापनकालागिनिर्देशनदिईने बताउनुभयो । आज सामाजिकविकास मन्त्रालयमाआयोजितपत्रकार सम्मेलनमामन्त्री राईले आगामीकार्ययोजना सार्वजनिकगर्नुभएको छ । उहाँले स्वास्थ्यवीमाकार्यक्रमले नसमेटेका र पैशाको अभावमाउपचार गर्न नसक्ने गरिव जनताकालागिआवस्यककार्यविधि र मापदण्ड बनाएर लागु गरिने बताउनु भएको छ ।

उहाँले विद्यालयशिक्षाको गुणस्तरमा सुधार गर्न भौतिकपूर्वाधार निर्माण, विस्तार तथाजनशक्तिको क्षमताविकासकाकार्यक्रम सञ्चालनगरिने बताउनुभयो । मन्त्री राईले महिलाको सुरक्षाको सवालमाअन्तर मन्त्रालय समन्वयगरि विशेष ध्यानदिईने बताउनु भएको छ ।

प्रदेश स्तरमा सञ्चालित जेष्ठ नागरिक लक्षितदन्तउपहार तथाआँखाउपचार कार्यक्रम सञ्चालनकालागि योजनाबनाएर लागु गरिने उहाँले बताउनुभयो । स्थानीयतह, प्रदेश सरकार र सामाजिकविकास संस्थासँगको सहकार्यमा सडक आश्रित, सहयोगापेक्षीमानवमुक्तप्रदेश निर्माण कार्यलाई निरन्तरतादिईने सामाजिकविकास मन्त्री राईले बताउनुभयो ।

उहाँले प्रदेश खेलकुदबोर्ड र जिल्ला खेलकुदविकास समितिहरु चाडै गठन गरिने बताउनुभयो । सामाजिकविकास मन्त्रालयबाट सम्पादनगर्नुपर्ने कार्यहरुलाई आवस्यक पर्ने ऐन, नियमावली, कार्यविधिआदिको तर्जुमागर्ने र विद्यमानकानूनहरुको समयानुकुल शंसोधनगरिदै लगिने उहाँले बताउनुभयो ।

मन्त्री राईले व्याण्ड भर्सेज ब्राण्डको अवधारणा अनुसार नेपालीकोदोको रक्सिलाई ब्राण्डिङ गर्ने कार्यको बारेमाकानूनी र व्यवहारिक पक्षको अध्ययनगरि लागू गरिने बताउनुभयो ।

Share17Tweet11SendScan
Previous Post

पिके प्रशिक्षणमा फर्किए, ‘एल क्लासिको’ खेल्ने अपेक्षा

Next Post

नगरप्रमुखद्वारा घण्टाघर निर्माणको निरीक्षण

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
नगरप्रमुखद्वारा घण्टाघर निर्माणको निरीक्षण

नगरप्रमुखद्वारा घण्टाघर निर्माणको निरीक्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, अशोज १८, २०८३
Sun, October 4, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In