Monday, April 20, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नगरप्रमुखद्वारा घण्टाघर निर्माणको निरीक्षण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र १८, २०७७
in FEATURE, मुख्य खबर, स्थानीय समाचार
नगरप्रमुखद्वारा घण्टाघर निर्माणको निरीक्षण
75
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवा नगरपालिकाका नगरप्रमुख राजन मेहताले इनरुवामा निर्माणाधीन रहेको घण्टाघरको निरीक्षण गरेका छन् । घण्टाघरको निर्माण कार्यलाई तीव्रता दिनका लागि नगर प्रमुख मेहताले निर्माण कम्पनीलाई आग्रह गरेका हुन् ।

इनरुवा–१ मा निर्माण हुन् लागेको घण्टाघर र पार्क निर्माणको कार्य सुरु भएपछि इनरुवा नगरपालिकाका नगरप्रमुख मेहताले बुधबार निरीक्षण गर्दै घण्टाघरलाई नमुना बनाउन आवश्यक रहेको बताए । नगरप्रमुख मेहताले घण्टाघर र पार्क निर्माण कार्य सुचारु भएकाले तोकिएको समयमा कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई अनुरोध गरेका छन् ।

घण्टाघर निर्माण

नगरप्रमुख मेहताले निरीक्षण गर्दै इनरुवा विकासमा फड्को मारेकाले घण्टाघरले इनरुवाको पहिचानमा थप मद्दत पुग्ने बताए । घण्टाघर निर्माण भएपछि इनरुवाको रौनक बढ्ने उनले बताए । सम्झौता भएअनुसार काम गर्न अनुरोध गर्दै मेयर मेहताले कमसल काम नगर्न निर्माण कम्पनीलाई सुझाव दिएका छन् ।
घण्टाघरलाई थप डिजाइन गरी आकर्षक बनाउनका लागि आफूले थप सहयोग गर्न तयार रहेको उनको कथन छ ।

निर्माण कार्यलाई लापारवाही नगरी समयमा कामलाई प्राथमिकता दिई सम्पन्न गराउन निर्माण कम्पनीले भूमिका खेल्न आवश्यक रहेको उनले बताए । नगरप्रमुख मेहताले निरीक्षण गर्दै सुरुवाती काम राम्रो भएको बताउँदै अन्तिम समयसम्म गुणस्तरीय काम गर्नुपर्नेमा जोड दिएका थिए ।

इनरुवाको मुटुमा घण्टाघर निर्माण भएपछि बजारमा चहलपहल बढ्ने उनको भनाइ छ । २०७७ माघ २९ गतेबाट निर्माण सुरु भएको घण्टाघर र पार्क निर्माणको कार्य २०७८ माघ २८ गते सम्पन्न गर्नेयोजना रहेको ठेकेदार कम्पनीले जानकारी दिएका छन् । प्रचवी विल्डर्स इनरुवा–२ ले घण्टाघर र पार्क निर्माण गर्न ठेक्का पाएको छ । इनरुवा नगरपालिकाको ८९ लाख ८७ हजार ३८७ रुपैयाँ भ्याटसहित लागतमा घण्टाघर र पार्क निर्माण हुन लागेको हो ।

Tags: इनरुवा नगरपालिकाघण्टाघरनगरप्रमुख राजन मेहता
Share30Tweet19SendScan
Previous Post

सामाजिक विकास मन्त्री राईद्धारामन्त्रालयकाप्राथमिकता र कार्यक्रम सार्वजनिक

Next Post

मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु

मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In