Sunday, August 23, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

राष्ट्रिय युवा संघ नेपालको बोदेबर्साइन र खडक नगर कमिटी घोषणा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र २६, २०७७
in समाचार
राष्ट्रिय युवा संघ नेपालको बोदेबर्साइन र खडक नगर कमिटी घोषणा
66
SHARES
Share on FacebookShare on Twitter

राजविराज । राष्ट्रिय युवा संघ नेपालको बोदेबर्साइन र खडक नगर कमिटी घोषणा भएको छ।

बोदेबर्साइन नपा वडा नं ६ मानराजा र खडक नपा वडा।५ खुरचैया स्थित सम्पन्न कार्यक्रमको नेकपा एमालेका नेता अब्दुल मजिक साकिरको प्रमुख आतिथ्य तथा संघको जिल्ला संयोजक चितरंजन यादवको अध्यक्षतामा आज बिहिवार कमिटी घोषणा भएको युवा नेता रंजन झाले बताए ।

साबिर हुसेनलाई इन्चार्ज,इकवाल अन्सारी अध्यक्ष,अमृत प्रसाद साह उपाध्यक्ष,उदित नारायण ठाकुर सचीव ,बिरेन्दर कुमार यादव सह-सचिव र सकिना खातुनलाई कोषाध्यक्षको जिम्मेवारी दिदै ४९ सदस्यीय बोदेबर्साइन नगर कमिटी गठन भएको छ।

यसैगरी प्रेम कुमार चौधरी अध्यक्ष ,सुभाशचन्द्र साह उपाध्यक्ष ,वसन्त कुमार चौधरी सचीव ,सन्तोष मंडल सह-सचिव र अनिशा ठाकुरलाई कोषाध्यक्ष तथा मो।जक्काउल्लाह लाई इन्चार्जको जिम्मेवारी दिदै ४७ सदस्यीय नगर कमिटी घोषणा गरिएको छ।

कार्यक्रम नेकपा एमालेको प्रदेश सदस्य दिनेश्वर यादव र संजय पासवानको बिशिस्ट अतिथिमा सम्पन्न भएको थियो भने संघको केन्द्रिय सदस्य रंजन झा,जिल्ला सदस्य बृज नारायण साह,बिल्टु दास,किसान महासंघको केन्द्रिय सदस्य राधा पासवान र आयुब राइन लगायत स्थानीय नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

Share26Tweet17SendScan
Previous Post

फरक फरक समयमा चोरिमा संलग्न १ जना प्रहरीको फन्दामा

Next Post

पत्रकार महासंघ सुनसरीमा अत्याधिक मतले राई सहितको प्यानल विजयी

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
पत्रकार महासंघ सुनसरीमा अत्याधिक मतले राई सहितको प्यानल विजयी

पत्रकार महासंघ सुनसरीमा अत्याधिक मतले राई सहितको प्यानल विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, भदौ ७, २०८३
Sun, August 23, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In