Tuesday, July 7, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

स्थानीयद्धारा वडा कार्यालय घेराउ

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र ३०, २०७७
in समाचार, स्थानीय समाचार
स्थानीयद्धारा वडा कार्यालय घेराउ
50
SHARES
Share on FacebookShare on Twitter

देवानगञ्ज । राहतमा अनियमितता गरेको भन्दै स्थानीयहरुले देवानगञ्ज गाउँपालिका वडा नम्बर–४ को कार्यालय घेराउ गरेका छन् । गरिबहरूको लागि आएको राहतमा अनियमितता गरेको भन्दै देवानगञ्ज–४को वडा कार्यालयमा सोमबार स्थानीयहरुले घेराउ गरेका हुन् ।

वडा कार्यालयले मनोमानी ढङ्गबाट राहत वितरण गरेको भन्दै स्थानीयहरुले वडा कार्यालय घेराउ गरेको स्थानीयहरुले बताएका छन् । देवानगञ्ज–४ मा प्लान नेपालले अति बिपन्न परिवारहरूको लागि नगद रु दश हजार बराबरको किराना खाद्यान्य सामग्री वडाध्यक्ष चन्देश्वरप्रसाद मेहतालाइ हस्तान्तरण गरेको थियो । अति विपन्न परिवारलाई वितरण नगरीकन वडाध्यक्ष मेहताले आफूखुशी राहत वितरण गरेपछि स्थानीयहरु असन्तुष्टि व्यक्त वडा कार्यालय घेराउ गरेको समाचार श्रोतको दाबी छ ।

अति बिपन्न परिवारले राहत नपाएपछि वडा कार्यालय घेराउ गरेका हौँ,’ जलील मियाँले भने । उनका अनुसार २०८ जनालाई राहत वितरण गरेको सो राहत वडा अध्यक्षले आफ्नो आफन्तलाई वितरण गरेको आरोप छ । मियाँले वडाध्यक्षले राहत वितरणमा आफूखुशी गरेपछि वडा–४ का स्थान्ीयहरु आक्रोसित भएर वडा कार्यालय घेराउ गरेको बताए ।

स्थानीय अनितादेवी मण्डलले भनिन्, ‘म दैनिक ज्याला मजदुरी गरेर खान्छु । राहत लिनको लागि मैले पनि आफ्नो नाम दिएँ तर वडाअध्यक्षले आफू मन्मोजी राहत बाँड्नुभयो । राहत मैले पाइनँ ।’ त्यसैगरी नै स्थानीय सवितादेवी मण्डलको पनि गुनासो त्यस्तै छ ।
स्थानीयहरुले राहत वितरणमा धाँधली गरेको भन्दै वडा कार्यालय अगाडि धर्ना दिएपनि वडा अध्यक्ष गुनासो बुझ्न आएनन् ।
यस विषयमा वडाध्यक्षले भने, ‘अहिले विद्युत कार्यालय इनरुवामा छु । ’ बैशाख ६ गते वडाबासीहरुलाई बोलाएर समस्या बुझने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Share20Tweet13SendScan
Previous Post

हिन्दु गणतन्त्र विषयक गोष्ठी सम्पन्न

Next Post

दलित समुदायले बाँके जिल्लामा अहिलेसम्मकै ठुलो शक्ति प्रदर्शन गरे

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
दलित समुदायले बाँके जिल्लामा अहिलेसम्मकै ठुलो शक्ति प्रदर्शन गरे

दलित समुदायले बाँके जिल्लामा अहिलेसम्मकै ठुलो शक्ति प्रदर्शन गरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, असार २३, २०८३
Tue, July 7, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In