Thursday, June 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवाका घरघरमा धारा जडान गर्नुपर्छ: मेयर मेहता

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख ५, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
इनरुवाका घरघरमा धारा जडान गर्नुपर्छ: मेयर मेहता
103
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवा नगरपालिकाका मेयर राजन मेहताले नगरभित्र सबैको घरमा पानीको धारा जडान गर्न आवश्यक रहेको बताएका छन् । उद्योग वाणिजय संघ इनरुवाको सभाहलमा आयोजित इनरुवा खानेपानी उपभोक्ता संस्था, खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समिति इनरुवाको छैठौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मेयर मेहताले इनरुवा नगर क्षेत्रको सबै घरघरमा पानीको धारा जडान गर्न आवश्यक रहेको बताए ।

छैठो वार्षिक साधारणसभाका प्रमुख अतिथिसमेत रहेका मेयर मेहताले खानेपानी उपभोक्ता समितिले पूर्ण रुपमा खानेपानी विस्तार नगरेकोले अबका दिनमा प्रत्येक घरघरमा पानीको धारा जडान गरी स्वच्छ पानी पिउने वातावरण सिर्जना गर्न अनुरोध गरेका छन् ।

इनरुवाका जनताले स्वच्छ पानी पिउन नपाएकाले प्रत्येकको घरघरमा धारा पु¥याउनका लागि ठोस योजना लिएर आए आफू नगरपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

खानेपानी उपभोक्ता संस्थाले नागरिकलाई स्वच्छ पानी पिउनका लागि धारा जडान गर्न अति आवश्यक भएकाले जनताको मर्म र भावनाअनुसार धारा नपुगेका ठाउँमा पु¥याउनका लागि अनुरोध गर्दै मेयर मेहताले राजनीतिक स्वार्थभन्दा माथि उठेर जनताको घरघरमा धारा जडान गर्न छिटोभन्दा छिटो कार्य सुरु गर्नुपर्नेमा जोड दिएका थिए ।

स्वच्छ पानी पिउन नपाएकाले इनरुवाका जनता बिरामी हुने, विभिन्न रोग लाग्ने र कोरोनाको महामारीमा पानीको कारणले पनि कोरोना संक्रमित हुन सक्ने भएकाले ट्युबेलको पानीमा आर्सेनिक भएकाले धाराको स्वच्छ पानी जनताको घरघरमा हुनुपर्ने मेयर मेहताले जिकिर गरेका छन् ।

इनरुवामा चौतर्फी विकास भइरहेको बेलामा खानेपानीको पनि विकास हुन जरुरी रहेकाले राजनीतिक अखडा बनाएर खानेपानी संस्थाको विकास हुन असम्भव रहेको मेयर मेहताको तर्क छ । खानेपानीको मोडालिटी परिर्वतन गरी जनताको घरघरमा स्वच्छ पानी पु¥याउनका लागि योजना र रणनीति तयार पारेर इनरुवा नगरपालिकामा आए आफूले बजेट विनियोजन गरी कामलाई अगाडि बढाउन मद्धत पुग्ने उनले बताए ।

इनरुवा नगरपालिकाका उपमेयर जमुना गौतम पोखरेलले इनरुवामा शतप्रतिशत खानेपानी पुग्न नसकेको गुनासो गरेकी छिन् । प्रत्येक घरमा धारा जडान गर्नुपर्ने बताउँदै पोखरेलले इनरुवा नगर क्षेत्रभित्र खानेपानीको पनि अनुगमन गर्नुपर्ने आवश्कता रहेको बताइन् । नागरिकले ट्युबेलबाट पानी पिउने गरेकाले अस्वस्थ्य हुनेको संख्या बढ्दै गएको र टयुबेलको पानी पिउँदा आर्सेनिक टेस्ट गरेर मात्र पानी पिउनुपर्ने उनको कथन छ ।

छैठौं साधारणसभा खानेपानी उपभोक्ता समितिका अध्यक्ष दिनेशकुमार सुवेदीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्रकुमार साह, पूर्वमेयर खेमराज पोखरेल लगायतको सहभागिता रहेको थियो ।

Share41Tweet26SendScan
Previous Post

नेपाल पत्रकार महासंघको प्रथम बैठकबाट पाँच बुँदे निर्णय

Next Post

स्वीस राजदुतद्वारा औद्योगिक प्रशिक्षण कार्यक्रमको अवलोकन

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
स्वीस राजदुतद्वारा औद्योगिक प्रशिक्षण कार्यक्रमको अवलोकन

स्वीस राजदुतद्वारा औद्योगिक प्रशिक्षण कार्यक्रमको अवलोकन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, असार ११, २०८३
Thu, June 25, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In