Friday, October 2, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

स्वीस राजदुतद्वारा औद्योगिक प्रशिक्षण कार्यक्रमको अवलोकन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख ६, २०७८
in समाचार, स्थानीय समाचार
स्वीस राजदुतद्वारा औद्योगिक प्रशिक्षण कार्यक्रमको अवलोकन
90
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । स्वीस सरकार र नेपाल सरकारको संयुक्त साझेदारीमा प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषदद्धारा कार्यान्वयन र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित इन्स्योर परियोजना अन्त्तरगत औद्योगिक प्रशिक्षण कार्यक्रमको स्वीस राजदुत महामहिम एलिजाबेथ भेन काप्लरले अवलोकन गर्नुभयो ।

औद्योगिक प्रशिक्षण कार्यक्रम ३.५ महिना प्राविधिक विद्यालयमा १९.५ महिना उद्योगहरुमा र बाँकी १ महिना ब्लक रिलिज गरी जम्मा २४ महिनाको अवधी रहेको छ । यो कोर्ष पुरा गरेपछि प्रशिक्षार्थीहरुले प्रि डिपलोमा लेवलको प्रमाण पत्र प्राप्त गर्नेछन् ।
जस अन्तर्गत आदर्श माध्यमिक विद्यालयमा ४० जना प्रशिक्षार्थी आई.टी.मा साउत एसियन स्कूल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट सास्तम, मनमोहन स्मृति प्रतिष्ठानमा २४ जना प्रशिक्षार्थी र पाथिभरा हिमालयन पोलीटेक्निकमा ४० जना प्रशिक्षार्थीहरु इलेक्ट्रिकल इन्जिनियरिङ्ग विषयमा अध्ययनरत रहेका छन् ।

हाल प्रशिक्षार्थीहरु औधोगिक अभ्यासका लागी ५० भन्दा बढि उद्योगहरुमा सहभागी छन् । जसमध्ये होटेल म्यानेजमेन्ट अन्तर्गत होटेल स्वागतम र आई.टी. अन्तर्गत टेक्निोकमर्सियल इम्पेक्स विराटनगरमा राजदुतद्वारा अवलोकन गरिएको थियो ।
अवलोकन काक्रममा स्वीस राजदुत महामहिम एलिजाबेथ भेन काप्लरले यो कार्यक्रम नेपालको लागि नयाँ अभ्यास रहेको बताउँदै उद्योगहरुको माँग अनुसारको दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले कार्यक्रम लागु गरिएको बताउनुभयो ।

उनले भनिन् प्राविधिक विद्यालय, उद्योग, व्यावसायिहरु र प्रशिक्षार्थीहरुसँग अन्तरक्रिया तथा छलफल गर्दै नयाँ अभ्यासमा आएका विद्यार्थीहरुको उज्जवल भविष्यको कामना गर्दै अगामी दिनमा यस क्षेत्रबाट योग्य र क्षमता भएकालाई देश विदेशमा रोजगार सिर्जनाको अवसर प्रदान गर्नेछुु ।

उक्त कोर्षको प्रशिक्षार्थी छनौट प्रक्रियामा उद्योगहरुको संलग्नता, समयअवधी र कार्यक्रमको दिगोपनाको लागि सम्बन्धित विद्यालय र उद्योग व्यवसायिहरुसँग छलफल तथा सम्वाद गर्नु भएको थियो । साथै दुई वर्षे औद्योगिक प्रशिक्षण कार्यक्रमको सुरुवाती चरणमा यसको सान्दार्भिकतामा अन्योलता रहे तापनि आजको यो अवलोकनबाट नेपालको सन्दर्भमा औद्योगिक प्रशिक्षण कार्यक्रमको यो अवधि उपयुक्त रहेको वहाँले बताउनुभयो ।

छलफलको क्रममा टेक्निो कमर्सियल इम्पेक्सका डाइरेक्टर सुशिल रेग्मीको अनुसार “हाल विभिन्न तालिम प्रदायक संस्थाहरुले सञ्चालन गरिरहेको छोटो अवधिको तालिमहरुले उद्योगको आवश्यकतालाई पुरा गर्न सकेको छैन् । यस कार्यक्रम अन्तर्गत उद्योगको लागि आवश्यक मानव संसाधन आफै तयार गर्न सक्ने भएकाले नेपालको सन्दर्भमा यो २४ महिने औद्योगिक प्रशिक्षण कार्यक्रम अत्यन्तै सान्दर्भिक रहेको छ ।”

त्यसैगरी सास्तम कलेजका एनाजिंज डाइरेक्टर रोशन थापाले यो कार्यक्रमको दिगोपना र प्रभावकारीतालाई हेरी आफ्नै पहलमा उहाँको दुइवटा होटलको लागि आवश्यक औद्योगिक प्रशिक्षार्थीहरु यही मोडुल अन्तर्गत हरेक वर्ष सञ्चालन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

Share36Tweet23SendScan
Previous Post

इनरुवाका घरघरमा धारा जडान गर्नुपर्छ: मेयर मेहता

Next Post

फिल्म ‘गेम ओभर’ बन्ने

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
फिल्म ‘गेम ओभर’ बन्ने

फिल्म ‘गेम ओभर’ बन्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In