Monday, December 15, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हातमा हतकडीसहित भोक्राहाका अध्यक्ष अदालतमा

करणी मुद्दामा थप छानविन गर्न अदालतको आदेश

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख ९, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
हातमा हतकडीसहित भोक्राहाका अध्यक्ष अदालतमा
887
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । जागिरको प्रलोभनमा पारी लामो समयदेखि जबरजस्ती करणीको सिकार बन्दै आएकी बालिकासग अवैध यौन सम्पर्क गर्दागर्दै पक्राउ परेका भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव हातमा हतकडीसहित बिहीबार जिल्ला अदालत सुनसरी पुर्‍याइएका छन् ।

बालिका करणीको मुद्दामा पक्राउ परेका गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवलाई प्रहरीले म्याद थप गरेको छ । बुधबार साँझ धरानबाट पक्राउ परेका यादवलाई प्रहरीले बिहिवार सुनसरी जिल्ला अदालतमा उपस्थित गराई पाँच दिन म्याद थप गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता नरेन्द्रकुमार कार्कीले जबरजस्ती करणी मुद्दामा यादवको हकमा अदालतबाट पाँच दिन म्याद थप भएको बताए । प्रहरीले अभिभावकको जाहेरीअनुरुप करणीको मुद्दा दर्ता गरेको र सोहीअनुरुप कानुनी कारवाहीको थप प्रक्रिया अघि बढाइएको जनाएको छ ।

प्रहरीका अनुसार अध्यक्ष यादव धरानको डुकु होटल एन्ड लजबाट बालिका करणीमा संलग्न रहेको अवस्थामा रंगेहात पक्राउ परेका थिए । यादवविरुद्ध १७ वर्षीया बालिका बलात्कारको अभियोग लगाइएको छ । प्रहरीका अनुसार स्वयं पीडित बालिकाले अध्यक्ष यादवले आफूमाथि जबरजस्ती करणी गरेको बयान दिएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएअनुसार म्याद थप पश्चात यादवलाई इप्रका धरान लगिएको छ । धरानको टोलीले पक्राउ गरेको यादवसँग सम्बन्धित मुद्दा इप्रकामार्फत नै थप अनुसन्धान अघि बढाइएको जिप्रकाले जनाएको छ ।

यादवलाई थुनामा राखी अनुसंधान गर्नका लागि सुनसरी जिल्ला अदालतका ३ नम्बर इजलासका न्यायधिश दिपककुमार दाहालले प्रहरी मागेको पहिलो पटक पाँच दिनको म्याद थप गरेको हो

यता पालिका अध्यक्ष यादव पक्राउ परेको भोलिपल्टैबाट दुई दिनका लागि कार्यालय बन्द गरिएको छ । त्यसबारे कारण भने कर्मचारीमा कोरोना देखाइएको सो कार्यालय प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।

Tags: जबरजस्ती करणीपालिका अध्यक्ष यादव पक्राउभोक्राहा नरसिंह गाउँपालिकारंगेहात पक्राउ
Share355Tweet222SendScan
Previous Post

यौन लिलामा लिप्त भोक्राहा गाउँ“पालिका अध्यक्ष यादव पक्राउ

Next Post

बराहक्षेत्रका ज्येष्ठ नागरिकलाई सम्मान

Related Posts

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा
FEATURE

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा

by सुनसरी अनलाइन
मंसिर ११, २०८२
0

इनरुवा । नेकपा एमालेको ११ औ महाधिवेशनका लागि हुने प्रतिनिधि छनौटमा सुनसरी जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा जनप्रतिनिधि रहेका नेता कार्यकर्ताहरुको...

इनरुवामा दुई औषधि पसल सिलबन्दी
FEATURE

इनरुवामा दुई औषधि पसल सिलबन्दी

by सुनसरी अनलाइन
मंसिर ११, २०८२
0

इनरुवा । इनरुवाको मुटु मानिने इनरुवा–१ स्थित चन्द्रिका मेडिकल स्टोर तथा माइक्रो फार्मेसीलाई औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि बिक्री–वितरण...

विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

मंसिर ५, २०८२
इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

कार्तिक २९, २०८२
सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
Next Post
बराहक्षेत्रका ज्येष्ठ नागरिकलाई सम्मान

बराहक्षेत्रका ज्येष्ठ नागरिकलाई सम्मान

Comments 1

  1. Ajmal Ansari says:
    5 years ago

    great news …..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा
FEATURE

सुनसरी एमालेमा महाधिवेशन प्रतिनिधि बन्न कडा प्रतिष्पर्धा

by सुनसरी अनलाइन
मंसिर ११, २०८२
0

इनरुवा । नेकपा एमालेको ११ औ महाधिवेशनका लागि हुने प्रतिनिधि छनौटमा सुनसरी जिल्लाका चारवटा निर्वाचन क्षेत्रमा जनप्रतिनिधि रहेका नेता कार्यकर्ताहरुको...

इनरुवामा दुई औषधि पसल सिलबन्दी

इनरुवामा दुई औषधि पसल सिलबन्दी

मंसिर ११, २०८२
विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

विवाहपञ्चमीको अवसरमा इनरुवामा भब्य सीताराम रथयात्राको तयारी

मंसिर ५, २०८२
इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

कार्तिक २९, २०८२
सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, मंसिर ३०, २०८२
Mon, December 15, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In