Tuesday, January 20, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

बराहक्षेत्रका ज्येष्ठ नागरिकलाई सम्मान

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख ९, २०७८
in समाचार
बराहक्षेत्रका ज्येष्ठ नागरिकलाई सम्मान
62
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । निरौला बन्धु सेवा समाज क्षेत्रीय समिति इनरूवा सुनसरीले बराहक्षेत्र नगरपालिका १५ जना जेष्ठ नागरिकहरूलाई बिहिवार सम्मान गरिएको छ ।

पूर्व निर्धारित कार्यक्रम घोषणा अनुसार निरौला बन्धु सेवा समाजले सुनसरीको क्षेत्र नं ४ अन्तर्गत बराहक्षेत्र–७ का १५ जना ज्येष्ठ नागरिकहरुलाई एक कार्यक्रमबीच दोसल्ला ओढाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा बराहक्षेत्र–७ का ८४ बर्षिय बद्वि प्रसाद निरौला , ८३ बर्षिय मनमाया निरौला , ७३ बर्षिय भीम प्रसाद निरौला ,७५ बर्षिय केदार प्रसाद निरौला , सुर्य प्रसाद निरौला , इश्वर निरौला र प्रकाशपूरका ७८ बर्षिय पूष्पलाल निरौला लगायत १५ जना रहेका छन् ।

निरौला बन्धुहरूलाई निरौला बन्धु सेवा समाज इनरूवा सुनसरीका क्षेत्रीय अध्यक्ष सूर्य कुमार निरौला , पूर्व जिल्ला अध्यक्ष बालकृष्ण निरौला , बन्धु समाजका क्षेत्रीय सल्लाहकार पत्रकार राजन निरौला, निरौला बन्धु सेवा समाजका सदस्य सबिन निरौला लगायतले जेष्ठ नगरिकहरूलाई दोसला ओढाई सम्मान गरेका थिए ।

निरौला बन्धु सेवा समाज क्षेत्रीय समितिद्वारा प्रकाशित २०७८ सालको क्यालेन्डर बितरण गरिएको बन्धु सेवा समाजका अध्यक्ष सूर्यकुमार निरौलाले जानकारी दिए ।सो कार्यक्रमका प्रमुख अतिथि बालकृष्ण निरौलाले विभिन्न ठाउँमा छरिएर बसोबास गर्दै आएका निरौला बन्धुहरूलाई एकजुट भएर सुन्दर समाज निर्माण गर्न र सामाजिक दायित्व पुरा गर्न सवैवर्ग समुदायसंग हातेमालो गरेर अगाडी बढ्नुपर्ने बताए । उनले निरौला बन्धु सेवा समाजको हक अधिकार र संरक्षणका लागि निरौला समाज एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

उनले समय समयमा निरौला समाजले बिभिन्न गतिविधि गर्नुपर्ने, एकताको सन्देश प्रवाह गर्नुपर्ने र उपलब्धिमूलक कार्यहरुलाई निरन्तरता दिदै अगाडी बढ्नुपर्ने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्नका लागि निरौला समाजको भूमिका अहम हुनुपर्नेमा जोड दिएका थिए । निरौला समाजले यस अघि इनरुवामा पनि ज्येष्ठ नागरिकलाई सम्मान गरेको थियो ।

बराहक्षेत्र नगरपालिका–७ स्थित देवीघाटमा निरौला बन्धु सेवा समाज क्षेत्रीय समिति इनरूवा सुनसरीका क्षेत्रीय अध्यक्ष सूर्यकुमार निरौला अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन सबिन निरौलाले गरेका दिए ।

Share25Tweet16SendScan
Previous Post

हातमा हतकडीसहित भोक्राहाका अध्यक्ष अदालतमा

Next Post

१३ लाख भन्दा बढीको भन्सार छली गरी ल्याएको लत्ताकपडा परामद

Related Posts

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा
FEATURE

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

by सुनसरी अनलाइन
माघ ५, २०८२
0

सुनसरी । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका...

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
Next Post
१३ लाख भन्दा बढीको भन्सार छली गरी ल्याएको लत्ताकपडा परामद

१३ लाख भन्दा बढीको भन्सार छली गरी ल्याएको लत्ताकपडा परामद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा
FEATURE

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

by सुनसरी अनलाइन
माघ ५, २०८२
0

सुनसरी । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका...

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

पुस २४, २०८२
नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, माघ ७, २०८२
Tue, January 20, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In