Thursday, June 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगर गाउँपालिका द्धारा कोभिड १९रोकथाम नियन्त्रणका पहल शुरु

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख १८, २०७८
in FEATURE, मुख्य खबर, स्वास्थ्य
हरिनगर गाउँपालिका द्धारा कोभिड १९रोकथाम नियन्त्रणका पहल शुरु
101
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । हरिनगर गाउँपालिका सुनसरीले विश्व महामारी कोभिड१९ रोकथाम नियन्त्रण गर्नका लागि सरोकारवालाहरु सँग अन्तरक्रिया गरि विभिन्न निर्णयहरु परित गर्दै पहलकदमी थालेको छ ।

छिमेकी मुलुक भारतमा कोभिड १९को भयावह स्थितिलाई मध्यनजर गर्दै भारत सिमा सँग जोडिएका नाकाहरुबाट शर्तकता अपनाउनमा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार मियाँ अन्सारीले सिमामा खटिएका सुरक्षाकर्मी तथा समाजिक अगुवाहरु , सरोकारवालाहरु तथा आम हरिनगरबासीहरुलाई आग्रह गर्नु भएको छ ।यसका साथै कोभिड १९ बाट बच्नका लागि समाजिक दुरी कायम गर्दै अनिवार्य मास्कको प्रयोग , अनावश्यक भिड भाड नगर्न ,धार्मिक कार्य प्रार्थना, पुजाआजा, नमाज लगायत कार्यमा २५ जना भन्दा बढि भिडभाड नगर्न ,तोकिएको मापदण्डको पूर्ण पालना गर्न समेत हरिनगरबासीहरुमा अनुरोध गर्नु भएको छ । सो अन्तरक्रिया कार्यक्रममा हरिनगर गाउँपालिकाका उपाध्यक्ष रिमझिम भगत , प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर खडका , शसस्त्र प्रहरी तथा जनपथ प्रहरी हरिनगर गा।पा। भित्रका इन्चार्जहरु , स्वास्थ्यकर्मीहरु , वडासदस्यहरु लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

हरिनगर गाउँपालिकाले भुटाहा स्थित भुटाहा जेनरल हस्पिटललाई गत वर्ष झैं शनिवार देखी पून:आसोलेशन केन्द्रको रुपमा संचालन गर्ने निर्णय गरेको छ । साथै समाजिक दुरी तथा आवश्यक मापदण्ठ पूरा गरि बिहान ८ बजे देखि ११ बजे सम्मका लागि हाट बजार तथा आवश्यक खाद्यान्न वस्तु लगायतका समानहरु खरीद बिक्रि गर्न पाउने व्यवस्था गरेको हरिनगर गापाले जनाएको छ ।

Share40Tweet25SendScan
Previous Post

सुनसरीमा भोलीदेखी निषेधाज्ञा

Next Post

श्रमिक वर्गका लागि सरकारले राहत प्याकेज तत्काल घोषणा गरोस – नेता कोइराला

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
श्रमिक वर्गका लागि सरकारले राहत प्याकेज तत्काल घोषणा गरोस – नेता कोइराला

श्रमिक वर्गका लागि सरकारले राहत प्याकेज तत्काल घोषणा गरोस – नेता कोइराला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In