Friday, May 1, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सरकारी निर्णयको धज्जी उडाउँदै भोक्राहाकी उपाध्यक्ष

बन्दाबन्दीमा लाखौंको कार्यक्रम, दुईदिनको कार्यक्रम एक दिनमा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख १८, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सरकारी निर्णयको धज्जी उडाउँदै भोक्राहाकी उपाध्यक्ष
528
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव बलत्कारको अभियोगमा प्रहरी हिरासतमा पुगेपछि अधिकार सम्पन्न बनेकी सो गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी मेहताले सरकारी निर्णयको धज्जी उडाउँदै निषेधाज्ञाका बीच आफनो अधिनमा रहेको बिभिन्न शिर्षको बजेटहरु देखावटी रुपमा खर्चिदै मालकमाउ अभियानमा लागेकी छिन् ।

कोरोनाको संक्रमण नियन्त्रण बाहिर जान थालेपछि देशका बिभिन्न जिल्लामा गरिएको निषेधाज्ञा सुनसरीमा समेत लागू रहेपनि सोको धज्जी उडाउँदै भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष मेहताले शनिवार गाउँपालिका नजिक रहेको लोटस होटलमा आयोजित गाउँपालिकाकै बिभिन्न दुई वटा कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भएकी छिन् ।

शनिवार बिहानबाट जारी ती कार्यक्रमहरुमा उपाध्यक्ष मेहता सहित गैर सरकारी संस्थाका पदाधिकारी एव तीन दर्जन बढी युवायुवतीको सहभागिता रहेको थियो ।सुनसरी प्रशासनले जिल्ला भित्र कुनै पनि किसिमको गोष्ठी, सेमिनार, तालिम लगायतका गतिविधिहरुमा पूर्ण रुपमा प्रतिवन्ध लगाएपनि सो गाउँपालिकाकी उपाध्यक्ष मेहता र केही गैर सरकारी संस्थाको मिलोमतोमा लाखौं बराबर गाउँपालिकाको रकम कागजमै खर्चिने क्रम बढेको सो क्षेत्रका स्थानीयहरु बताउँछन् ।

उपाध्यक्ष मेहतालाई महिला बालबालिका तथा न्यायिक समिति सम्वन्धित बजेट खर्च गर्ने पूर्ण अधिकार गाउँपरिषदले दिएर उनी मार्फत नै सो सम्वन्धि बिभिन्न कार्यक्रमहरु गैर सरकारी संस्था मार्फत चल्दै आएको छ ।

सो गाउँपालिकाका अध्यक्ष मेहन्द्र प्रसाद यादव प्रहरी नियन्त्रणमा गएदेखी एकछत्र गर्न थालेकी उपाध्यक्ष मेहताले केही दिनयता निरन्तर लाखौंको कार्यक्रम बिभिन्न ठाउँमा गराउँदै आएको समाचार श्रोतहरु बताउँछन् । श्रोतका अनुसार उपाध्यक्ष मेहताले आफू निकट व्यक्तिहरुलाई ५० प्रतिशत बाडफाड हुने गरी बिभिन्न कार्यक्रमहरु दिने र सो कार्यक्रमको प्रमुख आथितित्यता गर्ने गरेकी छिन् ।
गत वर्ष समेत उनको भागमा गाउँपालिकाका अध्यक्ष यादवले चित बुझदो भागबन्डा नदिएपछि उपाध्यक्ष मेहताले लिखित रुपमै तत्कालिन प्रमुख प्रशासकीय अधिकृत उमेश घिमिरेसँग खर्च बारे हिसाबकिताब समेत मागेकी थिईन् ।

केही समयको बिवादपछि दुबैबीच भएको सहमति अनुसार उपाध्यक्ष मेहताका निम्ति छुटयाइएको ३० लाख बढीको बिभिन्न कार्यक्रमहरु मेहताले आफू निकट व्यक्तिहरुबाट कागजी रुपमा गराई ठूलो रकम अनियमितता समेत गरेको श्रोतको दाबी छ ।

शनिवार भोक्राहा नरसिंह गाउँपालिकाको लगभग तीन लाख बजेटबाट लौकहीको ग्रामिण बहुउद्धेशीय व्यवस्थापन तथा सहकार्य केन्द्र (आरयुटीई) को आयोजनामा लैङ्गिक हिंसा न्यूनिकरणका लागि सचेतना अभिबृद्धि कार्यक्रमको नाममा सरकारले गरेको निषेधाज्ञाका बीच उपाध्यक्ष मेहता प्रमुख अतिथि भई सम्पन्न गरिएको छ ।

सोही दिन एकै हलमा अर्को एक कार्यक्रममा समेत उपाध्यक्ष मेहता सहभागि भएकी थिईन् । लैङ्गिक हिंसा सम्वन्धि सो कार्यक्रमको बजेट समेत उपाध्यक्ष मेहताले नै सिधा खर्च गर्ने छिन् । यसअघि समेत उनले बिभिन्न व्यक्तिहरुबाट मोटो रकम हात पारी लाखौंको रकम कार्यक्रमको नाममा बाडिसकेकी छिन् ।

Share211Tweet132SendScan
Previous Post

श्रमिक वर्गका लागि सरकारले राहत प्याकेज तत्काल घोषणा गरोस – नेता कोइराला

Next Post

इनरुवाको महेन्द्रचोक क्षेत्र सिल

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
इनरुवाको महेन्द्रचोक क्षेत्र सिल

इनरुवाको महेन्द्रचोक क्षेत्र सिल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In