Sunday, August 23, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

चतरामा राधास्वेस्वरको प्राणप्रतिष्ठा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख ३१, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
चतरामा राधास्वेस्वरको प्राणप्रतिष्ठा
71
SHARES
Share on FacebookShare on Twitter

संगम बिष्ट
चतरा । शुक्रबार वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाको अवसरमा प्राचीन हरिद्धार चतराधाममा राधास्बेस्बरको प्राण प्रतिष्ठा गरिएको छ । अक्षय तृतीयाका दिननै चतराधाममा राधास्बेस्बर मन्दिरको तत्कालीन गृहमन्त्री माधब घिमिरेले २०७० सालमा उद्घाटन गरेका थिए ।

वराहक्षेत्र–१ प्राचिनहरिद्धार चतराधाममा जगद गुरु पिठ तथा राधाकृष्ण भक्ति साधाना आध्यामिक प्रतिष्ठानको प्राङ्गणमा मन्दिर स्थापना भएको दिनको अबसरमा शुक्रवार सदाको बर्षको जस्तै पुजा, आर्धना , वटुकहरुले बेद मन्त्र पाठ तथा मुर्तिको प्राणप्रतिष्ठान गरिएको जगद गुरु पिठका व्यवस्थापन सुनिल भट्टराईले बताए ।

वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको र यही दिन भगवान परशुराम जन्मिएको दिन समेत भएकाले बर्षको सवै भन्दा शुभ साहित भएकाले पिठमा विशेष आर्धना समेत गरिएको थियो । यसै दिन शिव–पार्वतीको विवाह पनि भएको थियो ।
२०५९ मा नेपालमा प्रथम पटक कुम्भ आयोजना गरेर सारा नेपालीको ध्यान आक्रषण गर्ने सफल चतरा धाममा राधासर्वेस्बरको मन्दिर निर्माणसंगै धार्मिक केन्द्रको रुपमा थप बिकास भएको थियो । दोस्रो पटक २०६३ मा दोस्रो अर्ध कुम्भ मेला र २०७० सालमा तेस्रो पटक कुम्भ मेला अर्थात दोस्रो महा कुम्भ मेला आयोजना भए पछि चतरा धामले थप प्रसिद्ध कमाएको थियो ।

तेस्रो पटक कुम्भ मेला सम्पन्न गराएका बालसन्त मोहन शरण देबाआचार्य २०६७ बैसाख १ गतेका दिन जगद गुरुको पदबाट अभिषेक भएका थिए। बालसन्तलाइ भारतीय बिद्धवान , विदुषीहरुको निर्णयमा काशी पण्डितसभा र काशी विद्बत्परिषदको सयुक्त आयोजनामा नेपाल राष्ट्रका राष्ट्रबादी, देशभक्ती , धर्मसंस्कृतिका उपासक , सनातन धर्मका अभियान्ताका रुपमा नेपालको पहिलो जगदगुरुको रुपमा एैतिहासिक घोषणा गरिएको थियो ।

वालसन्तलाई जगदगुरु घोषणा गर्दा नेपाल सरकारको सहमति र उपथिति समेत रहेको थियो । मेलाको पनि महा मेला कुम्भ उत्सव चतरामा लगाएर गुरुको पनि गुरु जगदगुरु घोषणा भए पछि उनले चतरालाई चतराधाम र चतराले उनलाई गुरुबाट जगदगुरु बनाएको जगद गुरु पिठ तथा राधाकृष्ण भक्तिसाधना आत्मामिक प्रतिष्ठानका महासचिव प्रल्लाद भट्टराई बताउछन् ।

नेपालीहरुलाई धर्मको माध्यमबाट जोड्न सकिने चिन्तन राख्ने , राष्ट्रबादी, देशभक्ती , धर्मसंस्कृतिका उपासक , सनातन धर्मका अभियान्ता बालसन्तलाई नेपाल राष्ट्रको प्रथम ऐतिहासिक जगदगुरुका रुपमा अभिषेक भए पछि नेपालीहरुकालागि गर्भ लायक दिन रहेको भट्टराई बताउछन् ।

नेपालीको छोराले पहिलो पटक ऐतिहासिक रुपमा जगदगुरुको ताज पैरिएका बालसन्तलाई तत्कालीन नेपाल सरकारले राष्ट्रिय सम्मानबाट बिभुषित समेत गरेको थियो । नेपाल सरकारले जगदगुरुको सम्मानको खातिर ललितपुरको संखमुलमा जगंबहादुरको छोरा जगदजंगले बनाएको जगदनारायणको मन्दिरमा जगदगुरुलाई निवासको रुपमा बस्ने ब्यवस्था समेत मिलाएको थियो ।

सोही जगदगुरु घोषणा गरिएको सम्झनामा बर्षको पहिलो दिन अर्थात बैशाख १ गते राधाकृष्ण भक्ति साधना केन्द्र प्रतिष्ठान चतरामा गदि आरोहन र बैसाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाको अवसरमा प्राचीन हरिद्धार चतराधाममा राधास्बेस्बरको प्राण प्रतिष्ठा गरिदै आइ रहेको जगद गुरु पिठका व्यवस्थापन सुनिल भट्टराई बताउछन् ।

Share28Tweet18SendScan
Previous Post

विराटनगरको कोशी कोभिड अस्पतालबाट भागे एक कोरोना संक्रमित

Next Post

प्रधानमन्त्रीको शपथ दिउँसो साढे २ बजे, पहिलो चरणको मन्त्रिपरिषद् विस्तार हुने

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
प्रधानमन्त्रीको शपथ दिउँसो साढे २ बजे, पहिलो चरणको मन्त्रिपरिषद् विस्तार हुने

प्रधानमन्त्रीको शपथ दिउँसो साढे २ बजे, पहिलो चरणको मन्त्रिपरिषद् विस्तार हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, भदौ ७, २०८३
Sun, August 23, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In